SatiSal

SatiSal News and Information based page which provide information through different medium like youtube and

हात्तीको आक्रमणबाट महिलाको मृत्यु https://www.satisal.com/news/2676
18/12/2022

हात्तीको आक्रमणबाट महिलाको मृत्यु https://www.satisal.com/news/2676

पुस ३, चितवन । हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द....

13/12/2022

क्राेएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ काे फाईनलमा ।

अब फ्रान्स र माेरक्काेबीचकाे विजेतासँग उपाधिका लागि खेल्ने ।

अब बच्चाहरूको शल्यक्रिया बाल शल्यचिकित्सकबाटै https://www.satisal.com/news/2671
13/12/2022

अब बच्चाहरूको शल्यक्रिया बाल शल्यचिकित्सकबाटै
https://www.satisal.com/news/2671

भरतपुर, २७ मंसिर । गएको साउन महिनामा दुई दिनको शिशुलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल शिक्षण अस्पताल ल्या...

13/12/2022

रबि लामिछानेको अनुगमनमा , भोज खानेहरु बिरामी परेपछी भरतपुरको चितवन गार्डेन रिसोर्टमा प्रशासनको सिल्ड

13/12/2022

नारायणघाट-मुग्लिङ्ग सडक (राष्ट्रिय राजमार्ग कोड NH-44)मा निर्माण सम्पन्न हुन बाँकी रहेका ४ वटा पुलहरु (सिमलताल पुल, कालीखोला पुल, तुईन खोला पुल र चिसेन्जी खोला पुल) मा निकै नै कठिन किसिमको भौगोलिक बनावट रहेका कारण सडक सुरक्षालाई ध्यानमा राखि सो स्थानहरुमा Approach Road तथा पुल निर्माणार्थ पहाड कटिङ्गको कार्य गर्ने प्रयोजनार्थ यही मिति: २०७९-०९-०५ गतेदेखि एक महिनासम्मका लागि नारायणघाट-मुग्लिङ्ग सडकमा प्रत्येक दिन बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामकाजलाई तिब्रता प्रदान गरिने जानकारी गराईन्छ । यसबाट सर्वसाधारणलाई पर्न जाने असुबिधाप्रति आयोजना क्षमाप्रार्थी छ । उक्त अवधिभर सवारी साधनहरुलाई निम्नानुसारको स्थानहरुमा रोक्ने व्यवस्था मिलाईएको छ:

10/12/2022

पोर्चुगललाई १-० ले हराउँदै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

10/12/2022

मानबताका लागि नेपथ्यको साङ्गीतिक यात्रा

10/12/2022

प्रसिद्ध शक्तिपीठ मौलाकालिका मन्दिर

09/12/2022

फिफा विश्वकप २०२२ :
ब्राजिललाई पेनाल्टीसुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश ।

09/12/2022

फिफा विश्वकप : क्वाटरफाइनल

जारी खेलमा क्रोएसियाविरुद्ध ब्राजिलले पहिलो गोल गरेको छ । नेयमारले गोल गरेका हुन् ।

ब्राजिल १–० ले अगाडि ।

09/12/2022

फिफा विश्वकप २०२२ :
ब्राजिल र क्रोएसियाबीच भइरहेको पहिलो क्वाटरफाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकियो । ३० मिनेटको अतिरिक्त समय थप गरिएको छ ।

देशको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको शुक्रबार सम्पन्न ४८औँ दीक्षान्त समारोहका तस्बिरहरू । पुलचोक इञ्जिनियरि...
09/12/2022

देशको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको शुक्रबार सम्पन्न ४८औँ दीक्षान्त समारोहका तस्बिरहरू । पुलचोक इञ्जिनियरिङ्ग क्याम्पसको फुटबल मैदानमा सम्पन्न समारोहमा करिब १० हजार विद्यार्थी सहभागी भएका थिए । तस्बिर : सतिसाल

09/12/2022

महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगतको कार्यक्रम

09/12/2022

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सृजनशिल समाज नेपालको कार्यक्रम

08/12/2022

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने - काङ्ग्रेस एमाले मिल्नुको बिकल्प छैन

07/12/2022

भरतपुर महानगरपालिकामा सेवाग्राहीलाई खानेपानी महशुलमा सात हजार लिटरसम्म महसुल छुट

कतारमा जारी फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को मंगलबार राति सम्पन्न खेलमा स्पेनलाई हराउँदै मोरक्कोले क्वाटरफाइनलको यात्र...
06/12/2022

कतारमा जारी फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को मंगलबार राति सम्पन्न खेलमा स्पेनलाई हराउँदै मोरक्कोले क्वाटरफाइनलको यात्रा तय गरेको छ । १२० मिनेटसम्म गोलरहित बराबरी रहेको खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । टाइब्रेकरमा मोरक्कोले स्पेनलाई ३-० ले हराएको हो । (तस्बिर : रोयटर्स)

06/12/2022

पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको हो ।
साथै मोरक्को विश्वकपको क्वाटरफाइनल पुग्ने चौथो अफ्रिकन राष्ट्र समेत बनेको छ ।

05/12/2022

भरतपुर महानगरको सक्रियतामा भएको नारायणी नदि तटबन्धन आयोजनाको अनुगमन गर्दै मेयर रेनु दाहाल

05/12/2022

तीन अर्बको बजेटमा भरतपुर महानगरपालिकाको सक्रियतामा नारायणघाटदेखी गोलाघाटसम्म नारायणी तटबन्ध सुरु

फिफा विश्वकप २०२२ : अन्तिम १६ को खेलकिलिएन एमबाप्पेले ७४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई पोल्याण्ड विरुद्ध २-० को अग्रता ...
04/12/2022

फिफा विश्वकप २०२२ : अन्तिम १६ को खेल

किलिएन एमबाप्पेले ७४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई पोल्याण्ड विरुद्ध २-० को अग्रता दिलाएका छन् ।

जारी विश्वकपमा एमबाप्पेको यो चौथो गोल हो र सर्वाधिक गोल गर्नेमा एकल अग्रता बनाएका छन् ।

फिफा विश्वकप २०२२ : अन्तिम १६ को खेलओलिभर जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई अग्रता ।पहिलो हाफको समाप्तीमा फ्रान्सले पो...
04/12/2022

फिफा विश्वकप २०२२ : अन्तिम १६ को खेल

ओलिभर जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई अग्रता ।

पहिलो हाफको समाप्तीमा फ्रान्सले पोल्याण्डमाथि १-० को अग्रता लिएको छ ।

सापकोटाहरूको वंशावली अद्यावधिक गर्न विवरण संकलन गरिँदै https://www.satisal.com/news/2667
04/12/2022

सापकोटाहरूको वंशावली अद्यावधिक गर्न विवरण संकलन गरिँदै https://www.satisal.com/news/2667

भरतपुर, १८ मंसिर । भरतपुरमा सापकोटाहरूको वंशावली अद्यावधिक गर्न विवरण संकलन गरिने भएको छ । आगामी मंसिर २० गते साप....

पूर्वी चितवनमा मृत गैँडा भेटियो https://www.satisal.com/news/2665
04/12/2022

पूर्वी चितवनमा मृत गैँडा भेटियो
https://www.satisal.com/news/2665

मंसिर १८, भरतपुर । पूर्वी चितवनमा एउटा मृत गैँडा फेला परेको छ। कालिका नगरपालिका-१ स्थित चर्तुमखी सामुदायिक वनमा स....

04/12/2022

चितवनमा खाग हराएको अवस्थामा मृत गैंडा फेला पर्‍यो ।

04/12/2022

चितवन : पूर्वी चितवनमा मृत अवस्थामा गैँडा फेला परेको छ। कालिका नगरपालिका-१ स्थित चर्तुमखी सामुदायकि वनमा सडेगलेक...

04/12/2022

चितवन उद्योग संघद्वारा बढ्दो ब्याजदरको विरोध

नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
04/12/2022

नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल पुग्नका लागि अर्जेन्टिना र नेदरल्याण्ड्स आमने सामने हुनेछ...
03/12/2022

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल पुग्नका लागि अर्जेन्टिना र नेदरल्याण्ड्स आमने सामने हुनेछन् ।

01/12/2022

धुलोका कारण यात्रुले सास्ती पाएपछी रबि लामिछाने भोजाड - पदमपुर सडकमा खबरदारी गर्न पुगे

01/12/2022

धुलोका कारण यात्रुले सास्ती पाएपछी रबि लामिछाने भोजाड - पदमपुर सडकमा खबरदारी गर्न पुगे ,

01/12/2022

राष्ट्रले एक पटक परिक्षण गर्नुपर्ने मान्छे भएकोले प्रधानमन्त्रीको लागी सहमतिको विन्दु मै हुँ : पौडेल

01/12/2022

अबको सरकार गठबन्धनको बन्छ र प्रधानमन्त्रीको उम्मेद्बार म नै हो : काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

अबको प्रधानमन्त्री म हुँ : नेका नेता पौडेल https://www.satisal.com/news/2656
01/12/2022

अबको प्रधानमन्त्री म हुँ : नेका नेता पौडेल https://www.satisal.com/news/2656

भरतपुर, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री आफू भएको बताएका छन् । देशल...

30/11/2022

खानेपानीको समस्या समाधान गर्न मुहान खोज्दै रबि लामिछाने

30/11/2022

२७ बर्षदेखी बन्द भएको खानेपानीको संरचनाको पुनर्निर्माणमा लागे रबि लामिछाने

29/11/2022

रवि लामिछानेले खोजे अलपत्र परेको ४७ वर्ष पुरानो रामनगरको खानेपानीको संरचना

29/11/2022

पुल बनाउन ढिलो गरेपछि ठेकेदार खोज्दै ठिमुरा पुगेका सांसद रवि लामिछानेले भने ‘ जनताको काममा अब बाहना चल्दैन । काम.....

29/11/2022

पुल बनाउन ढिलो गरेपछि ठेकेदार खोज्दै ठिमुरा पुगे सांसद रवि लामिछाने

29/11/2022

ठिमुरामा भत्किएको पुल निर्माणमा ढिलो भएपछी रबि लामिछाने सोधिखोजी गर्दै

Address


Alerts

Be the first to know and let us send you an email when SatiSal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SatiSal:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share