Bolna K Ko Daar

  • Home
  • Bolna K Ko Daar

Bolna K Ko Daar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bolna K Ko Daar, Media/News Company, .

यो ढुङ्गा को पनि राखने अतली गजबको छ |
02/02/2024

यो ढुङ्गा को पनि राखने अतली गजबको छ |

अफनो मासु काटेर भोको बाघको पेट भर्नु कहाँ  सजिलो छ र ।
21/12/2023

अफनो मासु काटेर भोको बाघको पेट भर्नु कहाँ सजिलो छ र ।

Hurry Up!! The situation is going worst!!
10/09/2023

Hurry Up!! The situation is going worst!!

06/09/2023

जथाभावी सवारीसाधन मोडदा, लेनको नियम पालना नगर्दा तपाई त दुर्धटनामाबाट बच्नुहोला तर तपाईको कारण दुर्धटना भई अरु निर्दोस मानिस मर्न सक्छन् । पेप्सीकोला धटनाले सिकाएको एक्दम महत्वपुण पाठ यही हो ।

कतिको सही हो?
20/07/2023

कतिको सही हो?

09/07/2023

आज एउटा विशेष दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी ।

Jay Hos Yo Desh Ko :)

यो के गरेको होला?
05/07/2023

यो के गरेको होला?

01/07/2023
14/06/2023

अब देखि राजनैतिक पद धारण गर्नु अगाडी आफ्नो स्वास्थ्य ठिक रहेको प्रमाण पेस गर्नु पर्ने बेवोस्ता होस्
स्वायस्थ ठिक भयेको नेताले मात्र पदमा बसे कम गर्न मिलोस

फलामलाई काट्न फलामनै चाहिन्छ-सुनले या काँचले काट्न सकिन्न ।आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर बालेनले आफू फलाम...
09/06/2023

फलामलाई काट्न फलामनै चाहिन्छ-सुनले या काँचले काट्न सकिन्न ।
आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर बालेनले आफू फलाम जस्तै मजबुद रहेको सन्देश दिएका छन् । यो होनी आफ्नो देश प्रति माया राष्ट्रियता भनेको
यस्तै हिम्मत अन्य माईकलालहरु संग छ ?

Your Small action can ease other's life...
07/06/2023

Your Small action can ease other's life...

05/06/2023

करको दर हैन् दायरा बढाऔ । धेरै क्षेत्रलाई अझै करको दायरामा ल्याउन सकिएको छैन् ।

कोहलपुर देखि सुर्खेत जादा बाटोमा जे देखियो |पढदौ जादा धेरै उपयोगी लाग्यो | तपाइ पनि यता आउदै वा यता वाट जादै हुनु हुन्छ ...
01/06/2023

कोहलपुर देखि सुर्खेत जादा बाटोमा जे देखियो |
पढदौ जादा धेरै उपयोगी लाग्यो | तपाइ पनि यता आउदै वा यता वाट जादै हुनु हुन्छ भने अवश्य पढ्नु होला ।
सन्राइज बैकलाई घेरै घेरै घन्यबाद ।

पुर्व राजा भन्नु पर्ने जस्तो लाग्छ ।
23/05/2023

पुर्व राजा भन्नु पर्ने जस्तो लाग्छ ।

बजेट सक्नलाई रामो पिच माथी नयॅा पिच हाल्ने चलनले राज्यको धुकुटी सक्किरहेको छ । पिच भत्किएको ठाउॅमा चारपाटे काटेर राम्ररी...
26/04/2023

बजेट सक्नलाई रामो पिच माथी नयॅा पिच हाल्ने चलनले राज्यको धुकुटी सक्किरहेको छ । पिच भत्किएको ठाउॅमा चारपाटे काटेर राम्ररी टाल्दानि हुन्छ होला । बाटोको पिच उकासिन्दा वरपरका घर दुबानमा परेका घेरै ठाउमा देखिएका छन् ।

Kitab ra dress ekai thauma kinnu parne badyeta hatnu parcha. It would be better if Every school publish at least 10 shop...
09/04/2023

Kitab ra dress ekai thauma kinnu parne badyeta hatnu parcha. It would be better if Every school publish at least 10 shop notice from where dress and book can be purchased. Ekkai thau bata kinnu parda manlagdi price vairacha.. book ma price sticker naya paste garera becheko samet vetiyo.

डिजिटल जमाना छ भनेर E Sim लिन NTC गाको ESIM को QR print गर्ने कागज सकिएको छ भनेर फर्काइ दियो । QR email मा पठाइ दिन नि न...
03/04/2023

डिजिटल जमाना छ भनेर E Sim लिन NTC गाको ESIM को QR print गर्ने कागज सकिएको छ भनेर फर्काइ दियो । QR email मा पठाइ दिन नि न मिल्ने रे । सिस्टम चै Hi tech नै रैछ ।

विघ्याथीहरुको मानसिकताले देशको तितो चित्रण गरेको छ | यो मानसिकता परिबर्तन नभए सम्म देशको विकास सम्भव छैन ।
27/03/2023

विघ्याथीहरुको मानसिकताले देशको तितो चित्रण गरेको छ | यो मानसिकता परिबर्तन नभए सम्म देशको विकास सम्भव छैन ।

Todays Hiking with purpose at Champadevi
25/02/2023

Todays Hiking with purpose at Champadevi

यो पोस्ट ले पनि विज्ञापनमा सहयोग गर्योकी? पोष्ट गर्दा नाम blur गरेको भए राम्रो हुन्थ्यो । आखिर MRR पनि चलेको Media नै हो...
11/02/2023

यो पोस्ट ले पनि विज्ञापनमा सहयोग गर्योकी? पोष्ट गर्दा नाम blur गरेको भए राम्रो हुन्थ्यो । आखिर MRR पनि चलेको Media नै हो। उठाउनु भाको कुरा चै एक्दम सहिहो। यस्ता वस्तुको विज्ञापन गर्न पाईदैन । Advertising Regulation and Act 2019, Public health service act 2018 ले पनि यस्ता चिजको विज्ञापन रोकेको छ ।

Isnt it prohibited to promote alcohol through national media?

what is your opinion?

यो पोस्ट ले पनि विज्ञापनमा सहयोग गर्योकी? पोष्ट गर्दा नाम blur गरेको भए राम्रो हुन्थ्यो । आखिर MRR पनि चलेको Media नै हो...
11/02/2023

यो पोस्ट ले पनि विज्ञापनमा सहयोग गर्योकी? पोष्ट गर्दा नाम blur गरेको भए राम्रो हुन्थ्यो । आखिर MRR पनि चलेको Media नै हो। उठाउनु भाको कुरा चै एक्दम सहिहो। यस्ता वस्तुको विज्ञापन गर्न पाईदैन । Advertising Regulation Act 2019, Public health service act 2018 ले पनि यस्ता चिजको विज्ञापन रोकेको छ ।

Isnt it prohibited to promote alcohol through national media?

what is your opinion?

राजा, मन्त्री र गुरूले धनको लोभ गर्नुहुदैन ।राजाले धनको लोभ गरे जनतामा गरिब बढछ ।मन्त्रीले धनको लोभ गरे भष्टचार बढछ ।गुर...
08/02/2023

राजा, मन्त्री र गुरूले धनको लोभ गर्नुहुदैन ।
राजाले धनको लोभ गरे जनतामा गरिब बढछ ।
मन्त्रीले धनको लोभ गरे भष्टचार बढछ ।
गुरूले धनको लोभ गरे शिक्षाको गुणस्तर घट्छ ।

07/02/2023

Media vs Xmedia!!

Answer doesnt matter but what matters is where and to whom you answer.
07/02/2023

Answer doesnt matter but what matters is where and to whom you answer.

परिवर्तन सानै चिजबाट सुरू हुन्छ र हामी परिवर्तनको खाचो र सम्भावना देख्न थालेका छौ ।हामी सबै घुम्न रूचाउछौ र नयॅा नयॅा ठा...
04/02/2023

परिवर्तन सानै चिजबाट सुरू हुन्छ र हामी परिवर्तनको खाचो र सम्भावना देख्न थालेका छौ ।
हामी सबै घुम्न रूचाउछौ र नयॅा नयॅा ठाउमा पुग्छौ। जादॅा थरी थरीका खानेकुरा र सामान लान्छौ र खान्छौ । तर हामी त्यसरी डॅाडाकाडा जादॅा त्यहॅा छरिएका फोहर, पानीका बोटल, प्लासटिक देखेर खिन्न हुन्छौ । त्यहॅाका स्तानियहरू पनि प्रर्यटक आउदा खुसी हुनुको साटो फोहोर गर्न आए भनेर दुखिहुनुपर्ने अवस्था छ । यसको सचेतना स्वरूप “बोल्न केको डर” ग्रुपले “Hiking with purpose” अभियान सुरू गरेको छ । घुम्न जाँदा त्यस ठाउॅमा केही सफागरेर आउने यस अभियानको लक्ष्य हो। सके सफा गरौ नसके फोहोर नगरौ भन्ने सन्देश समेत यस अभियानले दिएको छ ।
आजको अभियान नागार्जुनको जामाचोक डॅाडामा गरियो । Hiking गरेर रमाइलो गर्दौ माथि पुगेका अभियन्ताहरूले त्यसठॅाउमा सफागरी चेतना अबिबृदि गरी १० झोला फोहर तल ल्याइ सुरक्षित रूपमा व्यवस्थापन गरीयो। आजको यस अभियानमा साथ दिनुहुने सुमन थापा, विक्रम महर्जन्, चिराग तामाङ, नविन पाल, नदिम खान, आयुस अघिकारी लगायत
सम्पुर्ण अभियन्ताहरूलाई घेरै घेरै धन्यवाद ।
साथै घुम्न जाने अन्य Hiking group, Cycling group हरूलाई पनि यस्ता अभियान गर्न आग्रह समेत गरिएको छ ।

Hiking with a purposeHappening tomorrow.Destination: Jamacho GumbaInterested person can join
03/02/2023

Hiking with a purpose
Happening tomorrow.

Destination: Jamacho Gumba
Interested person can join

सिंहदरबारलाई प्लास्टिक झोलामुक्त घोषणा गरेको सात वर्ष नाघिसक्यो । तर यो नियम प्लास्टिकका बोतलहरुको हकमा लागू भएको छैन ।य...
01/02/2023

सिंहदरबारलाई प्लास्टिक झोलामुक्त घोषणा गरेको सात वर्ष नाघिसक्यो । तर यो नियम प्लास्टिकका बोतलहरुको हकमा लागू भएको छैन ।
यस्को बिकल्प केहि त हुन सक्लानी ।

27/01/2023
26/01/2023

उधारो कानुन र पोष्ट डेटेक्ट चेकको अबधारणा कार्यानवयनमा आए धेरै व्यवसायीलाई सहज वातावरण बन्छ र व्यवसायीले आत्महत्या वा आत्मदह गर्नु पर्ने दिन आउदैन्।
#परिवर्तन

घटना एकदम दुखद छ, अब कसैले आफ्नो माग राख्दै आत्मदाह गर्नु नपरोस सरकार ।एउटा उद्यमीले कतिसम्मको हण्डर खान तयार हुनुपर्दो ...
25/01/2023

घटना एकदम दुखद छ, अब कसैले आफ्नो माग राख्दै आत्मदाह गर्नु नपरोस सरकार ।

एउटा उद्यमीले कतिसम्मको हण्डर खान तयार हुनुपर्दो रहेछ र ecosystem सुधार्न हामी सबैले आ-आफ्नो ठाउँबाट केहि न केहि प्रयास गरौँ ।
इलामका स्वगिय प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझाव..

१. राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर।
२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशतभन्दा कहिले माथि नउठ्ने गरी सीमित गर ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bolna K Ko Daar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share