बिरामीको उपचारमा हेलचेक्राइँ गरेको भन्दै डाक्टर र स्वास्थ्यकर्मीहरु माथि कुटपिट ।
विराटनगरको विराट शिक्षण अस्पतालमा बिरामीको उपचारमा हेलचेक्राइँ गरेको भन्दै बिरामीको आफन्तले डाक्टर र स्वास्थ्यकर्मीहरु माथि कुटपिट गरेका छन् । कुटपिटपछि प्रहरीले बिरामीका दुईजना आफन्तलाई पक्राउ गरेको छ । यो घटना सोमबार राति घटेको हो ।
माइतीघर मण्डला अगाडि आज बलात्कारी विरुद्ध कालो पोशाक र कालो पट्टी लगाएर गरिएको विरोध प्रदशन ।
आज बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भीड ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा आज गरेको तोडफोड । प्रदेश–५ को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् ।
बिरोधको नाममा स्कुटी जलाउँदै : बुटवल मा हिजो साझ बिद्याथी संगठनका युबाहरूले प्रदेशको राजधानी बुटवल मै बनाउन पर्छ भन्दै सरकारी गाडी तोडफोड गर्ने, जलाउने जस्ता कार्य गरेका छन् !
बुटवल मा काङ्ग्रेस को कार्यकर्ता ले ट्रफिक बिट जलाउदै
प्रदेस ५ को राजधानी दाङ को देउखुरी मा गर्ने भय पछी बुटवल मा काङ्ग्रेस को कार्यकर्ता ले ट्रफिक बिट जलाउदै
डाक्टर गोविन्द केसीलाई प्रहरिले बलपूर्वक ट्रमा सेन्टर लागेको छ ।
प्रहरीले सत्याग्रही डाक्टर गोविन्द केसीलाई यम्बुलेन्सबाट जबरजस्ती तानेर बलपूर्वक ट्रमा सेन्टर लगेको छ । शिक्षण अस्पताल महाराजगन्जमा गएर सत्याग्रह जारी राख्ने तयारीमा रहेका उनलाई जबरजस्ती ट्रमा लगिएको हो ।
विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित यूएईको दुबईस्थित बुर्ज खलिफामा शनिबार बेलुका संविधान दिवसको अवसर पारेर फर्फराइएको नेपालको राष्ट्रिय झण्डा ❤️🇳🇵
Video : Shankar Sapkota
लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ।
लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ।
रातको समयमा देखिएको सुन्दर महादेवको मूर्ति ❤️
रातको समयमा भक्तपुरको साँगामा देखिएको सुन्दर भगवान् शिवजीको मूर्ति ❤️
भगवान् शिवजीले सबैको रक्षा गरुन् !
जय शम्भो 🙏
[भिडियो : मेनुका प्रधान]
कुरा सही हो 👍 तपाईहरु यस कुरामा को को सहमत हुनुहुन्छ ?
कुरा सही हो 👍
तपाईहरु यस कुरामा को को सहमत हुनुहुन्छ ?
#Cartoon_Today
📸 : Phalano
हेर्नुहोस् २ वर्ष अघि के भनेका थिए प्रम केपी शर्मा ओलीले...
हेर्नुहोस् २ वर्ष अघि के भनेका थिए प्रम केपी शर्मा ओलीले...
साउदी अरेबियामा फसेका नेपाली मजदुरहरुद्वारा नेपाल सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी ।
साउदी अरेबियामा फसेका नेपाली मजदुरहरुद्वारा नेपाल सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी । उनीहरूले महिनौ कुरेर पनि नेपाल फर्किन नपाएपछि साउदी अरेबियामा रहेका नेपाली दुतावास र नेपाल सरकारविरुद्ध नाराबाजी गरेका छन् । Hundreds of Nepali stranded in Saudi Arabia have protested against the Nepalese Embassy in Saudi Arabia and the Nepalese goverment after they couldn't return home even after waiting for months. It's been month that they have lost their job too.
Definition of a Leader and Leadership by Pushpa Kamal Dahal 🤔
Definition of a Leader and Leadership by Pushpa Kamal Dahal 'Prachanda' current chairman of the NCP and ex Prime Minister of Nepal.
लिडर र लिडरसिप त्यतिबेलासम्म मात्रै रहन्छ जतिबेलासम्म उसले जनताको आवाजलाई ध्यान दिन्छ, कार्यकर्ताका आवाजलाई ध्यान दिन्छ, र अनि त्यो आवाज अनुसार आफ्ना कमजोरी सच्याउन उ तयार हुन्छ त्यो लिडरको रूपमा रहन्छ..!
गरिबको पीडा : रोगले भन्दा भोकले मार्ने चिन्ता 😢
यिनी हुन्, काठमाडौमा भारी बोकेर जीवन धानिरहेका गणेशबहादुर नेपाली । लकडाउनसँगै अहिले उनले भारी बोक्ने काम नपाउँदा सडकमा खाना नपाएर भोकभोकै भौतारिरहेका छन् । महिनाको ४५ सय रुपैयाँ भाडा तिर्न नसक्दा घरबेटीबाट कोठाबाट निकालिएका छन् । अनि जीवन धान्न भारी बोक्ने नाम्लो, अहिले उनको भोको पेटमा कसिएको छ । अहिले उनी दैनिक रत्नपार्कमा हन्ड्रेडस् ग्रुपले खाना बाँडेको ठाउँमा खाना खान आउँछन् । उनी जस्तै धेरै भारी बोकेर आफ्नो गुजारा चलाउने श्रमिक त्यहाँ दैनिक खाना खान आउँछन् । दुःखेसोको कुरा त के छ भने, देशमा बन्दाबन्दी हुन थालेको झण्डै ६ महिना पुरा भइसक्दा समेत सरकारले यसतर्फ रत्तिभर पनि ध्यान दिएको छैन । हुनेले त खान्छन् तर नहुनेले कसरी खान्छन्, यत्रो ६/६ महिनासम्म कसरी बाँचिरहेका छन् यस्ता धेरै गणेशबहादुर नेपाली 😢
जनताहरू रोगले त मर्दैछन् नै त्यो भन्दा नी
नेता बाम देव गौतम माथि जनताको आक्रोश !
नेता बाम देव गौतम माथि जनताको आक्रोश !
covid19 update nepal
#covid19_update_Nepal 2077-05-20
२०/३० जनाको समूहले अस्पतालमा आएर कुटपिट तथा तोडफोड गरेको सिसिटिभी फुटेज सार्वजनिक ।
२०/३० जनाको समूहले अस्पतालमा आएर कुटपिट तथा तोडफोड गरेको सिसिटिभी फुटेज सार्वजनिक । यो फुटेज बिहीबार राति स्वयम्भूस्थित रहेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा घटेको घटनाको हो । बिहीबार राति अस्पतालमा ५ जना घाईतेलाई भर्ना गरिएको थियो । सोही दिनमै उक्त समूह आएर बिरामी माथि कुटपिट गर्न थालेपछि अस्पतालमा बिरामी पक्षका र बाहिरबाट आएका समूहबीच भिडन्त हुँदा अस्पतालका आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्युरिटी गार्ड समेतमाथि कुटपिट भयो भने आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा पनि क्षति पुगेको थियो । अस्पताल पुरै रगताम्य भएको थियो । त्यसपछि अस्पतालले प्रेस विज्ञप्ति नै निकालेर अस्पतालको आकस्मिक सेवानै बन्द गर्यो ।
बिहीबार राति रानीवन र ढुंगेधाराका
covid19 update nepal
#covid19_update_Nepal 2077-05-19