नेपाल आदर्श माध्यमिक विद्यालय स्थापनाको ५०औं वार्षिकोत्सबमा स्वर्ण महोत्सव आयोजना गर्ने भएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुर अवस्थित विद्यालयले यही माघ १५ देखि १७ गतेसम्म महाेत्सव आयाेजनाकाे तयारी पुरा भएकाे जनाएको हाे ।
कपिलवस्तुमा ९औं चन्द्राैटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महाेत्सव-२०८१ काे तयारी अन्तिम चरणमा पुगेकाे छ । यहि माघ ९ गते देखि २० गते सम्म सञ्चालन हुने महाेत्सवमा स्थानीय उत्पादन, कलालगायत संस्कृतिसहित ऐतिहासिक पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्नेतर्फ जाेड दिइएको संयाेजक महादेव पाेख्रेलले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीलाई सिकाईका कुरा........................
seemore.......................विद्यार्थीका अभिवादन, विद्यार्थीका भावना
..............सँगसँगै संस्कार पनि
view videos
कपिलवस्तुको शिवराज नगरपालिकाले नगर भित्रका तीन पाङ्ग्रे सवारी धनिलाई सवारी दर्ता प्रमाण पत्र वितरण वितरण गरेकाे छ । साथै दुर्घटना न्यूनीकरण सम्बन्धि ट्राफिक नियमकाे पनि सचेतना गरिएको छ । @highlight #Followers
९औं चन्द्राैटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महाेत्सव -२०८१ सफल बनाउन सुझाव संकलन कार्यक्रम गरिएकाे छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-१, हनुमाननगरमा शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिका र सशस्त्र प्रहरीकाे संयुक्त आयाेजनामा दिपज्याेती बालविकास केन्द्रका २४ जना विद्यार्थीहरुलाई ट्रेकसुट, झाेला, कापी, पेन्सिल लगायत शैक्षिक सामग्री वितरण गरिएको हाे ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, सशस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डे , व्यवस्थापन समिति अध्यक्ष कल्लु थारुलगायतले कार्यक्रमलाई सम्बाेधन गर्नुभएको थियाे । Gopal Thapa Laxmi Kumari Chaudhary Ghanshyam Bhar
‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’
वडा प्रहरी कार्यलय चन्द्रौटा #sujan_shah
कपिलवस्तुमा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला सहित विपन्नलाई कम्मल वितरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–३, मा रहेको चेतनशील सामुदायिक वन उपभोक्ता समूहले मैनार, बुलकियाका जेष्ठ नागरिक, अपांग, एकल महिला लगायत विपन्नलाई वितरण गरेको हो ।
वडा नम्बर ३ का वडाअध्यक्ष टेकलाल सापकोटा, डिभिजन वन कार्यालय गाैतमबुद्घका वरिष्ठ वन अधिकृत सूर्या मैनाली, वरिष्ठ वन अधिकृत पहलवान सेरमुन्जा मगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम पाल थारुले लगायतले कार्यक्रमलाई सम्बाेधन गर्नुभएकाे थियाे ।
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय बजारमा गरेकाे अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्रीसँगै प्लास्टिकजन्य माला लगायतका सामग्री नष्ट गरेकाे छ ।
Fast song release ❤️ #tharu #tharuvideo #short #tharuculturenepal #TharuCommunity #tharu #cultural #tharuculturenepal