Ujayalokhabar/उज्यालो खबर

  • Home
  • Ujayalokhabar/उज्यालो खबर

Ujayalokhabar/उज्यालो खबर निडर पत्रकारिता !
ताजा समाचार, जानकारी, मनोरञ्जन का लागि
सुचना बिभाग दर्ता नं: २१३८/०७७-७८ Any enquiry plz email.

‘भोलि वडाका सभापतिहरू स्पष्टीकरण पत्र बोकेर आउलान्। पलिकाका सभापतिले पत्र थमाउलान्, महामन्त्रीले सबैलाई स्पष्टीकरण दिन्छ...
28/06/2024

‘भोलि वडाका सभापतिहरू स्पष्टीकरण पत्र बोकेर आउलान्। पलिकाका सभापतिले पत्र थमाउलान्, महामन्त्रीले सबैलाई स्पष्टीकरण दिन्छ,’ ढकालले भने, ‘मलाई पार्टी सभापति रवि लामिछानेबाहेकले स्पष्टीकरण सोध्ने अधिकार छैन।’

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्ट....

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनला...
28/06/2024

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले पुष्टि गर्‍यो ।

  काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्...

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईङ्लिस स्कुलले माध्यमिक शिक्षा परिषद (एसईई) को परिक्षामा नगरमै उत्कृष्ट नतिज...
28/06/2024

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईङ्लिस स्कुलले माध्यमिक शिक्षा परिषद (एसईई) को परिक्षामा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईङ्लिस स्कुलले माध्यमिक शिक्षा परिषद (एसईई) को परिक्षाम.....

चितवनको भरतपुरमा रहेको वाल्मीकी शिक्षा सदनले कक्षा ११ का भर्ना आह्वान खुल्ला गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ मा ...
28/06/2024

चितवनको भरतपुरमा रहेको वाल्मीकी शिक्षा सदनले कक्षा ११ का भर्ना आह्वान खुल्ला गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित वाल्मीकी शिक्षा सदनले शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आह्वान गरेको हो ।

चितवन । चितवनको भरतपुरमा रहेको वाल्मीकी शिक्षा सदनले कक्षा ११ का भर्ना आह्वान खुल्ला गरेको छ । भरतपुर महानगरपालि...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्।
28/06/2024

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्।

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्....

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वी नवलपरासीको गैँडाकोटका शुक्रबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ
28/06/2024

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वी नवलपरासीको गैँडाकोटका शुक्रबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ

गैँडाकोट । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वी नवलपरासीको गैँडाकोटका शुक्रबार बृक्षारोपण का...

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ ।
28/06/2024

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ ।

  चितवन। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट .....

पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलका ती प्रतिभाश...
28/06/2024

पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलका ती प्रतिभाशाली विद्यार्थी हुन् आर्यन अधिकारी र सुगम गौतम !

  रामेश्वर रिजाल पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन .....

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बना...
28/06/2024

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउ.....

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानभी कंडेलले आज सार्वजनिक भएको एसइइ...
27/06/2024

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानभी कंडेलले आज सार्वजनिक भएको एसइइ नतिजा अनुसार ४ जिपीए ल्याएका छन् ।

  चितवन – चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा...

चितवनको नारायणगढस्थित लिटिल फ्लावर स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन ।
27/06/2024

चितवनको नारायणगढस्थित लिटिल फ्लावर स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन ।

चितवन । चितवनको नारायणगढस्थित लिटिल फ्लावर स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । बिहिबार प्रकाशित एसईई.....

माध्यामिक शिक्षा परिक्षा एसईई मा चितवनका १६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका छन् ।
27/06/2024

माध्यामिक शिक्षा परिक्षा एसईई मा चितवनका १६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका छन् ।

चितवन । माध्यामिक शिक्षा परिक्षा एसईई मा चितवनका १६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका छन् । देशभरबाट १.....

विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलका अनुसार स्कुलका २ जना विद्यार्थीहरुले यसवर्ष ४ जीपीए ल्याएका छन् । व...
27/06/2024

विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलका अनुसार स्कुलका २ जना विद्यार्थीहरुले यसवर्ष ४ जीपीए ल्याएका छन् । विद्यार्थीहरु प्रज्वल अर्याल र किञ्जल खरेलले क्रमश ४ जीपीए ल्याउन सफल भएका छन् ।

चितवन । चितवनको भरतपुरमा रहेको अर्किड स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि एसईईको परिक्षामा उत्कृष्ट नतिज...

हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले २८ प्रज...
27/06/2024

हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ

  हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्.....

बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट...
27/06/2024

बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्व....

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा  को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा स...
27/06/2024

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।१८६ जनाले ४ जीपीए ल्याएका छन् ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा को नतिजा सार्वजनिक ग...

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ ।
27/06/2024

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ ।

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको ...

बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।
27/06/2024

बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।

  काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।बिहीबार बिहान भएक...

चितवनको भरतपुरमा रहेको अरोमा कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने भएका छन् ...
27/06/2024

चितवनको भरतपुरमा रहेको अरोमा कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने भएका छन् । उक्त ओलम्पियाडमा १०० भन्दा बढी देशका विद्यार्थीहरुको प्रतिस्पर्धा हुनेछ।

भरतपुर- चितवनको भरतपुरमा रहेको अरोमा कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पि.....

नारायणी नदीले बगाएर गैँडाकोटका एक बालक बेपत्ता भएका छन् ।
27/06/2024

नारायणी नदीले बगाएर गैँडाकोटका एक बालक बेपत्ता भएका छन् ।

गैँडाकोट । नारायणी नदीले बगाएर गैँडाकोटका एक बालक बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ गैरी बस्ने नेत्....

बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।
25/11/2023

बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।गुल...

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) को आयोजनामा QUALIT...
25/11/2023

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) को आयोजनामा QUALITY ASSURANCE AND JOURNAL RANKING विषयक एकदिने सेमिनार शुक्रबार सम्पन्न भएको छ ।

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कल....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।शुक्रबार काठमाडौ...
24/11/2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका .....

नाारायणी नदीमा माछा मार्न गएका एक युवकको नदीमा डुवेर ज्यान गएको छ ।
24/11/2023

नाारायणी नदीमा माछा मार्न गएका एक युवकको नदीमा डुवेर ज्यान गएको छ ।

गैँडाकोट । नाारायणी नदीमा माछा मार्न गएका एक युवकको नदीमा डुवेर ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ भगेर...

भोजपुर जिल्लाको षडानन्द नगरपालिका  र संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदिमा पक्की पुल निमाण ढिलाइ हुँदा...
24/11/2023

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदिमा पक्की पुल निमाण ढिलाइ हुँदा फेरिको सहयताले गाडी तारिन्दै । तस्बिर: प्रबिन कुलुङ राई

पोखरा महानगरपालिका–१२ आर्वाविजयबाट मौसम सफा भएको बेला देखिएको माच्छापुच्छ्रे हिमालको । तस्बिर: कृष्ण दवाडी/रासस
24/11/2023

पोखरा महानगरपालिका–१२ आर्वाविजयबाट मौसम सफा भएको बेला देखिएको माच्छापुच्छ्रे हिमालको ।
तस्बिर: कृष्ण दवाडी/रासस

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशा...
24/11/2023

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशासनले नयाँ रणनीति बनाएको छ ।

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक...

काठमाडौं प्रशासनले भन्यो- दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन
24/11/2023

काठमाडौं प्रशासनले भन्यो- दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।
24/11/2023

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।काठमा...

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् ।
23/11/2023

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् । जिल्ल.....

Address


Alerts

Be the first to know and let us send you an email when Ujayalokhabar/उज्यालो खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujayalokhabar/उज्यालो खबर:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share