चक्रवात Tauktae: कोविड-बल्लेबाज भारत ल्याण्डफलको लागि कोष्ठक
भारत का पश्चिमी राज्य गुजरात एक भीषण चक्रवात, तौकता के लैंडफॉल के लिए तैयार है, जो 1998 के बाद से इस क्षेत्र में सबसे मजबूत हिट होने की संभावना है।
तूफान ने पिछले दो दिनों में भारत के पश्चिमी तट पर दस्तक दी है, जिसमें छह लोग मारे गए हैं और हजारों लोगों को निकाला गया है।
दो व्यावसायिक नौकाओं में तट पर फंसे 400 से अधिक लोगों को बचाने के प्रयास जारी हैं।
Jerusalem crisis: Pleas for calm as violence escalates
The United States, European Union and United Kingdom have urged both sides to lower tensions as soon as possible.
Militants have fired more than 300 rockets towards Israel since Monday night, injuring 31 Israelis.
Israel says its air strikes on Gaza have hit 130 targets. Health officials say 24 Palestinians have been killed.
वन्यजन्तु संरक्षण: नेपालमा किन जाँदैछ अकालमा हात्तीको ज्यान
क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीको अकालमै ज्यान जाने क्रम बढेपछि चिन्ता व्यक्त भइरहेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले क्षयरोगबाट पीडित हात्तीहरूको उपचार महँगो र झन्झटिलो भए पनि उपचारमा कुनै कसर बाँकी नराख्ने बताएको छ।
पर्यटकका लागि समेत आकर्षण मानिने चितवन राष्ट्रिय निकुञ्जमा गत आइतवार विक्रमप्रसाद नामक वयस्क हात्ती मरेको छ भने केही महिनाअघि दीपेन्द्रगजले पनि अकालमै ज्यान गुमाएको थियो।
निकुञ्जभित्र पालिएका हात्तीमा क्षयरोगको सङ्क्रमण रहेको या नरहेको जाँच गर्न हालसम्म झन्डै ३० वटा हात्तीको नमुना सङ्कलन गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
क्षयरोगी हात्तीको उपचारमा दैनिक सयौँ ट्याब्लेट खुवाउनुपर्ने तथा झन्डै ४०० दिनसम्
कोरोना भाइरस नेपालः थप ४३ सय जना सङ्क्रमित, लाग्ला त अब लकडाउन?
नेपालमा थप ४,३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
अहिले फेला परेका सङ्क्रमितमध्ये २,५०० जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ।
विगत २४ घण्टामा १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ
उद्धार गर्न जान यसरी उड्न सकिने प्रविधि!
US President Donald Trump has been flown to hospital after testing positive for coronavirus.
His doctor said Mr Trump was "fatigued but in good spirits" and, in a later update, that he was doing well.
Mr Trump has so far been treated with an experimental drug cocktail injection and the antiviral medication remdesivir after both he and First Lady Melania Trump tested positive for Covid-19.
In exactly one month, Mr Trump faces Joe Biden in the presidential election.
The president's diagnosis has upended his campaign and also cast doubt on his attempt to get a new Supreme Court judge confirmed before polling day.
The latest update from Mr Trump's physician, Sean Conley, in a memorandum late on Friday, read: "I am happy to report the president is doing very well." He said the president was not in need of supplemental oxygen.
कोरोना भाइरस सङ्क्रमण: कुकुरले पत्ता लगाउँला त कोभिड-१९?
कोभिड-१९ पत्ता लगाउन विशेष रूपमा तालिम दिइएका र सुँघेर विभिन्न कुराहरू पत्ता लगाउने कुकुरलाई हेल्सिन्कीस्थित एउटा विमानस्थलमा खटाइएको छ।
त्यसले कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोग पुग्ने ठानिएको छ।
स्वेच्छाले आफ्नो नमनुना दिन चाहने यात्रुहरू यो परीक्षणमा सहभागी भएका छन्।
यो परीक्षणले आशाजनक परिणाम देखाएको त्यसका अनुसन्धानकर्ताले बताएका छन्। तर अहिलेसम्म कुकुरसँग कोरोनाभाइरस पत्ता लगाउन सक्ने क्षमता भएको स्वतन्त्र रूपमा प्रमाणित भइसकेको छैन।
हेर्नुहोस् रोचक भिडिओ।
कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
जब झरनाको पानी तल हैन, माथितिर गयो
अस्ट्रेलियाको न्यू साउथ वेल्सको तटीय क्षेत्रमा तीव्र गतिको वायु चलेको बेला घनघोर वर्षा हुँदा एउटा अद्भुत दृष्य देखियो।
एउटा राष्ट्रिय निकुञ्जमा झरनाको पानी तलतिर झरेन, माथितिर उड्यो।
हेर्नुहोस् यो भिडिओ।
दुर्लभ दृश्य: काठमाण्डूको सडकमा अस्ट्रिच 🤔🤔🤔🙄
Salah छिर्यो नेपाल, सात दिनमा पुरै नेपाल सखाप पार्न सक्ने राक्षसी किरा सलह 🙄🙄🙄
इजिप्टमा एकै ठाउँ तीन हजार वर्ष पुराना ३० वटा ममी
१ घण्टा पहिले
केही महिनाअघि इजिप्टको लक्सोरमा काठका बाकसमा ३० वटा ममीहरू फेला परे।
विज्ञहरूका अनुसार कुनै कुलीन परिवारका सदस्यहरूलाई त्यहाँ झन्डै ३,००० वर्षअघि समाधिस्थ गरिएको थियो।
एक शताब्दीयता पहिलो चोटि त्यति ठूलो सङ्ख्यामा एउटै ठाउँमा सुरक्षित ममी भेटिएको बताइएको छ।
ती शवपेटिका र ममी एउटा सङ्ग्रहालयमा राखिएको छ। हेर्नुहोस् यो भिडिओ।