Rangin Parda

Rangin Parda One Stop Destination for All the Latest Entertentment News, Scoops, Gossips, Photos, Videos and lots more......

अक्षर फरक भएपनि एउटै आभास हुने फिल्म एक्टर प्रदर्शनको तयारीमा छ। ACTOR ले हामी ओरिजनल एक्टर भएको भनेको छ भने अर्को AKTOR...
15/01/2025

अक्षर फरक भएपनि एउटै आभास हुने फिल्म एक्टर प्रदर्शनको तयारीमा छ। ACTOR ले हामी ओरिजनल एक्टर भएको भनेको छ भने अर्को AKTOR चुप लागेर बसेको छ।

15/01/2025

मुम्बइ। आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब ....

नायक पल शाह आफ्नो फेसबुकमा यो तस्बीर सार्बजनिक गर्दै लेख्छन अनेकौं समस्या म देख्छु जगतमा,छ कि दोष हाम्रो यो आफ्नै रगतमा।...
14/01/2025

नायक पल शाह आफ्नो फेसबुकमा यो तस्बीर सार्बजनिक गर्दै लेख्छन
अनेकौं समस्या म देख्छु जगतमा,
छ कि दोष हाम्रो यो आफ्नै रगतमा।
आजको दिन मेरो लागि विशेष छ। म मेरो एघारौं चलचित्र "महाराजधिराज" को पहिलो झलक सार्वजनिक गर्दैछु।
मेरा अघिल्ला चलचित्रले म प्रति थोरै भए पनि तपाईंहरूको माया र विश्वास देखाएको छ्न । जसले मलाई यो नयाँ यात्रा सुरु गर्न प्रेरित गर्‍यो । हामी र हाम्रो टिम फेरि एउटा गहिरो कथा पस्किने प्रयास गर्दैछौं, जसले तपाईंहरूको हृदयको गहिराइसम्म छुनेछ।
भनिन्छ जीवन एउटा उपहार हो, तर मान्छेहरुले यसलाई कहिलेकाहीँ सजाय बनाईदिन्छ्न ।
यो चलचित्र केवल एउटा कथा होइन । यो त बाँचेर पनि पटक-पटक मर्न बाध्य पार्ने यो समाज र सत्ता दुवैको अँध्यारो मानसिकताको प्रतिबिम्ब हो । संसारको क्रुरता भित्रको अन्यायपूर्ण संरचनाको ऐना हो । यो त सपना, संघर्ष र भावनाको एउटा जीवन यात्रा हो। यो आत्माको अभिव्यक्ति र हृदयको भाषा हो।
धेरै तयारीपछि अन्ततः यो यात्रा सुरु भएको छ। तपाईं सबैलाई यस यात्रामा सामेल हुन विनम्र निमन्त्रणा गर्दछु। तपाईंहरूको माया, साथ र प्रेरणाले हाम्रो यस यात्रालाई सार्थक बनाउनेछ। तपाईंहरूको साथको आवश्यकता पहिलेभन्दा अझै अझ बढी छ ।
वर्ष 2082 को बडादशैंमा भेट्ने वाचा सहित...
Paul Shah

अनि आज रिलिज भएको ब्लकबस्टर टिजर पिताम्बर हेर्नुभो त ?
13/01/2025

अनि आज रिलिज भएको ब्लकबस्टर टिजर
पिताम्बर हेर्नुभो त ?

ल रोज्ने पालो तपॉईको !
03/01/2025

ल रोज्ने पालो तपॉईको !

चलचित्र "लाज शरणम्" को First Look PosterIn Cinemas : फागुन १४ | 26 Feb
03/01/2025

चलचित्र "लाज शरणम्" को First Look Poster
In Cinemas : फागुन १४ | 26 Feb

Shahrukh Khan in Nepali Dress (AI Edit )
03/01/2025

Shahrukh Khan in Nepali Dress (AI Edit )

Salman Khan in Nepal (ai edit )
03/01/2025

Salman Khan in Nepal (ai edit )

First Look of upcoming movie "Kusti" is out now ft. Dhiraj & Miruna Magar and it looks interesting, produced by Buddhi T...
03/01/2025

First Look of upcoming movie "Kusti" is out now ft. Dhiraj & Miruna Magar and it looks interesting, produced by Buddhi Tamang ( हैट ) .
Release Date: Bhadra 2082

Beautiful Actress Kushum sharma 😍
03/01/2025

Beautiful Actress Kushum sharma 😍

अल्लू अर्जुन अभिनित फिल्म 'Pushpa- 2' ले बक्स अफिसमा २९ दिनमा विश्वभरबाट रु १८०० करोड बढी भारू ग्रस कलेक्सन गरेको छ।
03/01/2025

अल्लू अर्जुन अभिनित फिल्म 'Pushpa- 2' ले बक्स अफिसमा २९ दिनमा विश्वभरबाट रु १८०० करोड बढी भारू ग्रस कलेक्सन गरेको छ।

को को चिन्नु भो ?
28/12/2024

को को चिन्नु भो ?

Beautiful Actress keki adhikari ❤️
24/12/2024

Beautiful Actress keki adhikari ❤️

अनमोल के.सी. र आँचल शर्मालाई अमेरिकामा सम्पन्न गोल्डेन नेपाली फिल्म अवार्डमा उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवा...
24/12/2024

अनमोल के.सी. र आँचल शर्मालाई अमेरिकामा सम्पन्न गोल्डेन नेपाली फिल्म अवार्डमा उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरिएको थियो ।

आज मंगलबार ! भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !
24/12/2024

आज मंगलबार !
भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !

Pitamber movie poster look 😯
22/12/2024

Pitamber movie poster look 😯

हेर्नैपर्ने वेभसिरिज: The Social Dilemma Reasons to watch this documentry series , the main points shown in series. 1. म...
22/12/2024

हेर्नैपर्ने वेभसिरिज: The Social Dilemma

Reasons to watch this documentry series , the main points shown in series.

1. मानव मनोविज्ञानमा प्रभाव:
- सामाजिक सञ्जालले हाम्रो ध्यान, निर्णय, र व्यवहारलाई प्रभाव पार्छ।
- लत, असुरक्षा, र मानसिक स्वास्थ्य समस्याहरू बढाउँदैछ।

2. झूटा सूचना र सामाजिक विभाजन:
- गलत सूचना छिटो फैलिन सक्छ, जसले समाजमा ध्रुवीकरण (polarization) ल्याउँछ।
- एल्गोरिदमले विवादास्पद सामग्रीलाई प्राथमिकता दिन्छ।

3. व्यक्तिगत गोपनीयता:
- प्रयोगकर्ताका डेटा संकलन गरी कम्पनीहरूले नाफाका लागि प्रयोग गर्छन्।
- गोपनीयताको उल्लङ्घन गम्भीर समस्या हो।

4. नैतिक जिम्मेवारी:
- टेक कम्पनीहरूले जिम्मेवारीपूर्वक एल्गोरिदम डिजाइन गर्नुपर्छ।
- आर्थिक फाइदाभन्दा प्रयोगकर्ताको कल्याणलाई प्राथमिकता दिनुपर्छ।

5. समाधान:
- सामाजिक सञ्जालको सचेत प्रयोग गर्नुपर्छ।
- डिजिटल समयलाई सन्तुलित राख्नुपर्ने।
- सरकार, समाज र व्यक्तिगत स्तरमा टेक्नोलोजीको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ।

15/12/2024

साम्राज्ञी, आंचल देखि प्रदिप आनासम्म, साकार सहित दर्जन सेलिब्रेटी एकै स्टेजमा

Address

Kathmandu
Prospect
5082

Alerts

Be the first to know and let us send you an email when Rangin Parda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rangin Parda:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share