मायामा घोका पनि सितैमा पाइदैन
महोदय , निस्वार्थ प्रेम लाई बन्धक
राख्नु पर्ने रहेछ # भित्ते पात्रो Mayako Bhitte Patro @ भित्ते पात्रो Mayako Bhitte Patro
रुवाउने सम्बन्ध , मन दुखाउने आफन्त,
खराव समय , कठिन यात्रा ,टुटेको दिल अनि ,
थाकेको शरीर लिएर चल्दैछ जिन्दगी #मायाको भित्ते पात्रो Mayako Bhitte Patro #@ मायाको भित्ते पात्रो Mayako Bhitte Patro
यो April 24 हो करिब रातीको समयमा टिकटक लाइफ मार्फत मै बिष खाएको । वैदेशिक यात्राको क्रममा ओमन बस्दै आएको AARYA TAMANG ले आफ्नो केटा को लागी यस्तो सम्म गरेको छ। अहिले के छ कस्तो छ त्यो त थाहा भएन
video cridit = https://www.facebook.com/samirtmg187
जव बेस्मरी मन दुखछनि तव रिस होइन
आखा वाट निशब्द आसु झर्न थाल्छ
सफल असफल जस्तो भएपनि माया
गर्ने मान्छेले कहिले पनि साथ छोडेर
जादैन
सम्बन्ध भाग्यले होइन एक अर्काले गर्ने व्यबहार र विस्वास ले टिक्छ
जुन सम्बन्ध अजम्बरी हुन्छ
त्यो सम्बन्ध दुनियालाई देखाइदैन
मनमा सजाइन्छ
सम्बन्धमा खरेडी लागेपछी सबथोक बदलन जरूरी छ
मायाको बन्धन ख्याल ठ्टा होइन
साहारा तिमी नै हो
माया धोका नवनोस है
स्वार्थको लागी प्रेम गर्ने हरुले
मायाको अर्थ कहिल्यै बुझ्दैनन
सबैको अगाडि जितेर देखाउनु छ
जसले मलाई हारेको हेर्न चाहन्छ
गाह्रो हुन्छ प्रिय छट्पटिदै समय गुजार्न
सेकेण्ड-सेकेण्ड समय पनि घण्टासरि लाग्ने
गर्छ तिम्रो याद र सम्झनाले
अरूलाई सम्झाउन जति सजिलो हुन्छ
त्यति नै गाह्रो हुदो रहेछ आफ्नो मन समाल्न
भोगेको छु भन्दैमा धेरै सिधा र इमान्दार
पनि नहुनुस मान्छेले मौका पाए भने
बर्बाद गरेर छोड्छन यहा
विश्वास राखेको छु तिमीमा भगवान,
पल्टिन लागेको अर्को पानामा खुसि लेखिएको होस
कसैको भर गर्नु महामुर्ख रहेछ
पैताला आफ्नै छन वाटो आफै हिड्ने हो
उपहार दिने सग होइन आफ्नो अमुल्य समय दिने सग माया गर्नुस
कमजोरी को फाइदा उठाउने सग होइन हरेक परिस्थितिमा साथ दिन्छु भनने सग प्रेम गर्नुस
जव मेरो जरूरत घट्यो अनि म गल्त भए
भाग्यको कितावमा धेरै कुरा हरु
लेखिएको थियो तर जिन्दगीले
त्यही पाना च्याति दियो जहा रहर
अनि सपना हरु लेखिएको थियो
कसैको झुटो माया र देखावटी साथ अह चाहिदैन मलाई