Love City

Love City notice

15/02/2025
09/02/2025

पिडाको महशुस त त्यो बेला हुदोरहेछ जुनबेला आफुले सर्बश्व सुम्पेर माया गरेको मान्छेले नै भन्छ अब तिमीबिना पनि म खुसिसाथ बाच्न सक्छु !!!!

09/02/2025

आखामा आँसु तिम्रा कारणले होइन यी त तिम्रो झुटो मायाका कारणले आएका हुन।।।

27/01/2025

अरुको त के कुरा गर्छौ साथि! पैसा नहुंदा तिमिलाई जन्मदिने बाबु-आमा पनी तिम्रो हुंदैनन ।

25/01/2025

तिमी कुनै कारणले कसैलाई प्रेम गर्न
थाल्छौ भने , त्यो प्रेम होईन केवल लगाव
(attachment) मात्र हो।
जहाँ लगाव हुन्छ त्यहाँ ईच्छा हुन्छ
अनि जहाँ ईच्छा हुन्छ त्यहाँ
अपेक्षा(expectation) हुन्छ । जब
त्यो अपेक्षा पूर्ती हुँदैन तब
तिमी भन्छौ धोका भयो ।
वास्तविक प्रेममा न कारण हुन्छ , न
अपेक्षा हुन्छ न त धोका नै हुन्छ ; केवल
प्रेम अनि प्रेम मात्र हुन्छ ।
प्रेममा झुकाव हुन्छ लगाव हुँदैन , वियोग
(tragedy) हुनसक्छ तर धोका हुँदैन ।♥यदि तिमीहरुबीच
धोका भयो भन्छौ भने ,
बुझिन्छ तिमीहरु
प्रेममा थिएनौ केवल भ्रममा थियौ ।

24/01/2025

मायाको कुरा भएर मात्र हो प्रिय, होइन भने समय बिताउन र शरीर बिकाउन म संग मान्छेहरु नआएका होइनन।

22/01/2025

आफ्नो बाबुको गरिबी सहन सक्ने नारिले आफ्नो पतिको गरिबी सहन सक्दैन। ध्रुब सत्य

22/01/2025

पैसा त्यो चिज हो जसले टाढिएका आफन्त नजिक ल्याउछ।

21/01/2025

पैसा गलत तरिकाले कमाउ वा सहि तरिकाले, समाज र आफन्तले इज्जत पैसावालाकै गर्छन।

20/01/2025

प्राय : केटा मान्छे आफ्ना आफन्त किन्न जाने गर्छ बिदेश, कारीयर बनाउने त बहाना मात्र हो।

20/01/2025

तिमी भन्छौ माया बिना संसार अधुरो छ, म भन्छु बिना पैसाको माया अधुरै अधुरो छ।

20/01/2025

जसलाई तपाईंले राम्रो सोचेर साथ दिनुहुन्छ नि अक्सर त्यो मान्छे आफ्नो ठाउमा पुगेपछी धरातल बिर्सन्छ।

20/01/2025

तिम्रो असफलतामा मात्र तिमी एक्लो हुन्छौ, सफलतामा त तिमिले नचिनेको मान्छे पनि तिम्रो हुन्छ।

17/01/2025

बिदेशीने त मेरो बाहाना हो, आफ्नाहरुको अगाडि हैसियत बनाएर आउने चाहना हो।

17/01/2025

खान लाउन त जसोतसो मलाई नेपालमै पुगेको छ बस बिदेश जाने भनेको त टाढिएका आफन्तहरुलाई किन्न हो।

17/01/2025

अरुको त के कुरा गर्छौ साथि! पैसा नहुंदा तिम्रो बाबु-आमा पनी तिम्रो हुंदैनन ।

17/01/2025

संबन्धको डोरि त्यो बेला सम्म बलियो हुन्छ जुन बेला सम्म तिम्रो गोजि खाली हुदैन।

16/01/2025

माया त तिमिले पनि लायौ मैले पनि! फरक यति भो पृय मैले तिमिसंग लाए तिमिले अरु संगै।

Address

Donoe
Donoe
44600

Alerts

Be the first to know and let us send you an email when Love City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Love City:

Share