लोहागड चर्च मैदानमा आज ८ औ बाहिनी सशस्त्र सिमा बल को एफ समन्वय लोहागड द्वारा पशु चिकित्सा नागरिक कार्वाही कार्यक्रमको आयोजना गर्यो। यस अवसरमा स्थानीय नागरिकहरुको पाल्तु पशु प्राणीको लागि निशुल्क रुपमा औषधि बितरन गरियो भने शिविरमा लोहागड का बन बिभागीय अधिकारी गणेश प्रधान , बिट अफिसर भवेश छेत्री बगानका प्रबन्धक सुनिल परमार , समवाय प्रभारी निरीक्षक ( सामान्य) प्रोलोय राय लगायत अन्य उपस्थित थिए ।
लंगभ्यु चियाबारीमा अजिङ्गर निस्कन्दा हरकम्प
खरसाङ महकुमा अन्तर्गत पर्ने तराईको लंगभ्यु चियाबारीमा अजिङ्गर निस्कन्दा हरकम्प
पानीघट्टा चियााबारीमा सरकारद्वारा बोर्ड लगाएपछि……..
🔺नौ सालदेखि बन्द पानीघट्टा चियाबारीमा यस्तो बोर्ड देखियो : पानीघट्टावासी अचम्मित।
🔻बोर्ड कसले र कुन उदेश्यमा लगाए? जनतामा कौतुहलता
🔴पानीघट्टा चियाबारीको जमीनमा सरकारद्वारा बोर्ड लगाएपछि के भन्छन् यस चियाबारीका कर्मचारी मेगराज शर्मा हेर्नुहोस यस खबरमा
“१०४ जाना पीड़ितहरू मध्य २ जानाको मात्र घर होईन रहल १०२ जाना पीड़ितहरूको पनि बनाउनु पर्छ” गुरूङ
टिष्टाबासीले केंद्र सरकार बि जे पी को सांसद भनौ या हाम्रो क्षेत्रको सांसद राजु बिष्टलाई एक मात्र कुरा राख्नु पर्ने थियो त्यों हो घरको क्षति पूर्ति सगै घर नया बनाउने जगा चाढौ पूर्णबासको मांग,
तर सानु सानु कुराहरू मागेर गरेको कामहरू बताएं मूल मुद्दाबाट ध्यान हटाएं,१०४ जाना पीड़ितहरू मध्य दुई जानाको मात्र घर होईन रहल १०२ जाना पीड़ितहरूको पनि बनाउनु पर्छ,
मोदी केन्द्रीय सरकारले ती पारी पटि सिक्किममा सेन्ट्रल डिजास्टर मैनेजमेंट टिम पठाएर आपदा घोषणा गर्दा हामी ती वारी पटिकोलाई किन सानी आमाको ब्यहार भयो तपाई श्वयम एप पी राष्ट्रीय प्रवक्ता थिए त ???
तेसै बेला किन छुटायो भनि सोध्नु पर्ने थियो ,,, टिष्टाबासीहरूले तर अफसोस घरको रेन्ट, सौदा,आदि GTA, NHPC, र PWD,ले गरी रहेको कामहरूमा दोष देखाउनु भनि मात्र सफल बने
अतित गुरूङ
पूमोङ चियाबारी
An accident has been reported near Rangapani station in North Bengal involving a goods train and Kanchanjunga Express.
Details are still awaited.
1. Container train overshooted signal and hit rear portion of Kanchanjunga train
2. Klanchanjunga coach has two parcel van and guard coach in near .
3. NDRF , Divisional team and 15 Ambulance reached the site
4. Ministers also is in War room
5. Probability of two death.
#BreakingNews #BreakingNews2024 #breakingbad #TrainAccident #trainaccident2024 #NorthBengal
खर्साङका डा. एकलब्य शर्मा भारतका सम्माननीय राष्ट्रपति द्रैपदी मुर्मुको बाहुलीबाट पद्मश्री पुरस्कार ग्रहण गर्नुहुँदै ।डा. शर्मालाई गोर्खाहरुको शिर उच्च राख्नु भएकोमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्दछौ।
Important information from Forest Department to people of Terai
Panighatta Forest Department announced an important message to its surrounding area regarding to be aware from a Wild Animal i.e Elephant. They requested people to be aware and make all people aware of it and if elephant is shown to their place than immediately contact to the Forest Office, Panighatta.
मिरिक बोकार गुम्बाको आयोजनामा यस पटकपनि मिरिकमा भक्ति अनि श्रद्धाको साथमा कालचक्र पुजा आयोजना
मिरिकमा कालचक्र पुजा सम्पन्न
मिरिक बोकार गुम्बाको आयोजनामा यस पटकपनि मिरिकमा भक्ति अनि श्रद्धाको साथमा कालचक्र पुजा आयोजना गरियो ।हरेक बर्ष मई महिनामा कालचक्र पुजाको आयोजना हुने गर्दछ। यस अवसरमा कृष्णनगरबाट एक रैलीको आयोजना गरियो जहाँ गुम्बाका लामाहरुले भाग लिएका थिए ।कालचक्र
पुजालाई गरिमामय बनाउन लामा - खेम्पो रिपोर्छेले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।यस आशयको जानकारी बोकार गुम्बाका स्वस्थ्य बिभागीय प्रभारी फुन्चोक लामाले दिएका छन् ।
मिरिक झिल परिसरको साफ-सफाईमा जुटे स्मल फुड कार्ट एसोसिएसनका सदस्यहरु ।
मिरिक झिल परिसरको साफ-सफाईमा जुटे स्मल फुड कार्ट एसोसिएसनका सदस्यहरु ।
#mirik #MirikJhill #cleaning #cleaningmotivation
#greenscreen
मिरिक झिल परिसरको साफ-सफाईमा जुटे स्मल फुड कार्ट एसोसिएसनका सदस्यहरु ।
#mirik #MirikJhill #cleaning #cleaningmotivation
#greenscreen
MIRIK election update
Lok Sabha election 2023
Phrase 3
Darjeeling-MIRIK
सिङताममा टिस्टा नदीको जलस्तर घटेको छैन भन्ने खबर प्राप्त भएको छ साथै मृतकहरुको उद्धार कार्य जारी ।