"पाथीभरामा केबलकार चाहिन्छ भन्ने पदम चेन्जीलाई कालो मोसो! 😲
भक्तिको थलोमा यस्तो किन? केबलकार आवश्यक कि अनावश्यक?
तपाईंको विचार के छ? ⛰🚡 #PathivaraTemple #CableCar"
#lnon #nepal
उनी हुन् सुदूरपश्चिमका Aashish Chapagai, जसले Voice of Nepal Season 6 मा ४ वटा कुर्सी घुमाएर आफ्नो मिठो स्वरका कारण चर्चा पाइरहेका छन्। ❤️
#lnon #nepal
शीघ्र स्वास्थ्य लाभको कामना! 😢🙏
#lnon #nepal
पोखराका मेयर धनराज आचार्य बेलुन विस्फोटमा घाइते, अर्थमन्त्री पौडेललाई पनि असर!
#lnon #nepal
कलैयामा सनसनी: नव जन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट प्रदीप प्रसाद मण्डलको मृत्यु, दोषीलाई कारबाहीको माग गर्दै परिवारजनको प्रदर्शन!
#lnon #nepal
⚠️ दुःखद समाचार 😥
नगरकोट पिकनिकबाट फर्कँदै गरेको स्कुल बस काठमाडौंको शंकरापुरमा दुर्घटना हुँदा ६ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।
शोकाकुल परिवारप्रति गहिरो समवेदना। 🙏
#lnon #nepal #sadnews
गायिका मिलन नेवारले स्टेजमा नाच्न बोलाएपछि महाबिर पुनले भने:
"मेरो एउटा किताब किन्दिनुहोस्।"
#lnon #nepal #mahabirpun
🔴 दोलखाको वैतेश्वर माध्यमिक विद्यालयमा शिक्षिकामाथि आक्रमण 🔴
दोलखाको वैतेश्वर माध्यमिक विद्यालय की शिक्षिका उषा तामाङ लामा माथि आक्रमण भएको छ। प्राप्त जानकारी अनुसार, आक्रमण गर्ने व्यक्ति शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुलेको छ।
Video: Taja Khabar Tv
#Dolkha #VaitesworSchool #AttackOnTeacher #UshaTamangLama
हाम्रा बा मूर्ख छन: Emotional Poetry. ❤️🥹
सुभ बिहानी सबैमा 🙏
भगवान शिवको दर्शन गर्नूहोस्,
मनले चिताएको इच्छा पूरा हुनेछ।❤️🙏
video ©️ to respective owner
#lnon #nepal
गायिका एलिना चौहान र अन्य सयौंलाई ठगीको आरोप लगाउने व्यक्तिले उल्टै एलिनालाई दिए धम्की! 😳🙄
#lnon #nepal #viralvideos #viralreels
अर्काले अध्यादेश ल्याउँदा चोर बाटो, आफूले ल्याउँदा मूल बाटो ?विश्व प्रकाश शर्माले आज संसदमा भने.
#lnon #nepal