Dsquare D Galaxy

Dsquare D Galaxy Dsquare Gaming - We are more than just a family. We stand strong together,Not just a gamer. streamer and a gaming base content creator.
(1)

Yauta GTA ROLE PLAY SERVER ta ma ni kholdim ki kya ho?
01/09/2026

Yauta GTA ROLE PLAY SERVER ta ma ni kholdim ki kya ho?

What is your new year resolution this year?
01/05/2026

What is your new year resolution this year?

२०२५ लाई हेर्दाविगतका वर्षहरू झै यो वर्ष पनि सामान्य नै रह्रयो। व्यक्तिगत र पारिवारिक उतारचडावले केहि समय कष्टपुर्ण रह्र...
01/03/2026

२०२५ लाई हेर्दा

विगतका वर्षहरू झै यो वर्ष पनि सामान्य नै रह्रयो।
व्यक्तिगत र पारिवारिक उतारचडावले केहि समय कष्टपुर्ण रह्रयो भने केहि शुखद पल रह्रयो, content creation को आधारमा हेर्दा खासै quality र समय दुबै दिन सकिएन, यसलाई अरू कामको व्यस्थताले पछाडि धकेल्यो, २०२६ को mid समयबाट केहि व्यक्तिगत र व्यापार जागिरको कामलाई अझ व्यवस्थित गरि केहि समय निकाल्ने प्रयास गरेर quality content मा केहि समय दिनेछु भने Live stream मा धेरै Focus हुने छैन।

Social Work Event तिर पनि गत वर्ष मध्यम नै रह्रयो
गन्न सकिने केहि काम भए यसलाई आफ्नै व्यक्तिगत समस्याले केहि असर पुर्र्यायो तथापि ३ देखि ५ लाख सम्मको Social work को काम भए,

व्यक्तिगत रूपमा आफुले खर्च गर्ने हुदा यो काम हरेक वर्ष समयानुकल र परिस्थितिले निर्धारण गर्छ यति भनिरहदा यो काम भने रोकिने छैन,
केहि Mega project र quality content को दिवास्वप्न र idea तथा plan को आधार तयार गर्दै वर्षको अन्त्य गरियो।

Happy new year 🎊🎆 2026
12/31/2025

Happy new year 🎊🎆 2026

मेरो PC खिया लाग्न थाल्यो है
12/27/2025

मेरो PC खिया लाग्न थाल्यो है

Merry Christmas 🎄🎁 to all Dsquare family.
12/25/2025

Merry Christmas 🎄🎁 to all Dsquare family.

With the pool prize of 100,000 NRS coming soonStay tuned
12/24/2025

With the pool prize of 100,000 NRS coming soon
Stay tuned

Friendship nowadays
12/23/2025

Friendship nowadays

लास्टै मोटाईयो Gaming ले,I stop streaming hai guys.
12/20/2025

लास्टै मोटाईयो Gaming ले,
I stop streaming hai guys.

हतार हतार गरेर गाको धन्न Airport मा भएनि भेट भयो Messi दाई संग
12/18/2025

हतार हतार गरेर गाको धन्न Airport मा भएनि भेट भयो Messi दाई संग

Address

California City, CA

Alerts

Be the first to know and let us send you an email when Dsquare D Galaxy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dsquare D Galaxy:

Share