X Yodda

X Yodda “No Matter What People Tell You, Words And Ideas Can Change The World.” 🤷‍♂️ 😂
(3)

08/22/2024

अमेरिका बस्ने केटा भन्दै हाम फालेर नआउनु दिदीबहिनी हो। 🙄

08/20/2024

आहा म पनि गाउँले हुनुमा भाग्यमानी ठान्छु।🥀

08/18/2024

साचिकै मेरो जिवनको भोगाई । हरेक शब्द शब्द ले मन छोयो हजुर ।🥀

08/18/2024

बर्मा गयो कर्मसँगै,नेपाल गयो कपालसँगै 🥀

08/17/2024

म ठूलो गाउँ काठमाडौँ गएर आएको। हेमराज भुजेल 😁😅

😁😅
08/16/2024

😁😅

म ठुलो बजार काठमाडौँ गएर आएको :हेमराज भुजेल | काठमाडौँमा काम गरेर आएको |Hemraj Bhujel Funny Talking #हेमराजभुजेलबन्दीपुर ...

08/14/2024

😁😅

08/07/2024

याद आउँछ घरतिर जाने हो एकदिन,खल्ती छ सुक्खा र धेरै छ आशा सपना पूरा गर्दा म भए आधा। 🥺

08/06/2024

उसको र मेरो सबै कुरा भिन्न थियो। तर पनि उसकै भिन्नतासँग मलाई प्रेम थियो। 🥀

08/04/2024

बुढेसकाल किन्नलाई जवानी नबेच ! अक्सर मान्छेहरू बुढेसकाल किन्नको लागि पुरै जवानी नै बेचिरहेका छन्।

07/24/2024

नाम र ठेगाना सोधेर परिवारलाई खवर गर्नु पर्थ्यो नि नानु बिचरा !🥀

07/19/2024

😊😁

07/04/2024

तिमिले दिएको आशिर्वाद त लाग्दैन त आँमा 🌻

06/30/2024

जिन्दगीमा यदि फेरि हाम्रो भेट कहि कतै हुन्छ भने,
मलाई रिसको नजरले नहेर्नु, कुनै बेला यहि मान्छे तिम्रो रातिको
निन्द्रा हुने गर्थ्यो,कुनै बेला यहि मुहारलाई हेरेर तिम्रो दिन सुरु हुन्थ्यो अनि रातको अन्त्य हुन्थ्यो । जहाँ छै हाँसेर बस जिन्दगीको के छ ? यसमा हिजो म थिए, आज अरु कोहि,
अनि भोलि अरु कोहि... 🥀

06/23/2024

अरुको बुढी लाई ताकेसी तेस्तै हो भाइ 🤣

06/20/2024

अनि USA मा जस्तो गोलि काण्ड पनि अन्त कतै छैन !पढाई मात्रै भएर के गर्नु सुरक्षा छैन ! 😁

06/18/2024

असल मान्छेले दुख र पिडा मात्र पाँउछ। तेसैले खराब बन्नुस्। 🙁

06/17/2024

सहि बोल्यो ब्रोले सलाम छ हजुर लाइ।इनिहरु लुतेरा चोरी दलाल काम गर्ने मान्छे हुन? चिन्नु सक्नु पर्छ।😐️

06/09/2024

सबैले बाउलाई मात्र गाली गर्ने? मलाई चाहिँ वास्तै नगर्ने ?
भनेर भिडियो लिएर आएका हुन् रे 😂

06/08/2024

म त केही बोलिन केही भन्यो कि गाली गर्न सुरु गर्छन्।😄😅

06/04/2024

आज बालेनले kp लाइ पेलेर चुक निकाले😀😂

06/03/2024

नया बालेन बाहेक अरु सबै देश का किरा हुन।बहिष्कार गरौ 😎

06/01/2024

हिजो जनतालाई अन्धबिस्वास,अज्ञानता,अभाव,असुविधा, अशिक्षा, गरिवी र भोकमरीको दुष्चक्रमा बाँच्न विवश पार्ने तिम्रो यहि तन्त्रले गर्दा देशले यो दिन खेप्नुपरेको छ। अझै...😅

05/29/2024

DV परेर आउनेले के के सुबिधा पाँउछन अमेरिकामा 😁

05/18/2024

पैसा नहुँदा आफ्नै रगतको नाता भनाउदाले घृणा गर्छन्। गरिबी पनि एउटा अपराध हो। 😏

05/16/2024

😑

05/16/2024

Portugal सेन्जेन (schengen) जोनबाट हट्ने जोखिममा।😧

05/16/2024

यस्तै बुज्ने भएर होला 2080 मा 37000 डिभोर्स दर्ता भएको नेपाल मा 😐

05/15/2024

नाम मात्र खाडी हो।तर मलाई त अमेरिका,यूरोप भन्दानी राम्रो लाग्छ 😎

Address

30 W. 26th Street
New York, NY
10010

Alerts

Be the first to know and let us send you an email when X Yodda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to X Yodda:

Videos

Share

Nearby media companies


Other Gaming Video Creators in New York

Show All