OnlineHarpal

OnlineHarpal Timely update very big news site of Nepal.
(3)

नेपालले हङकङलाई ८ विकेटले हराउदै लगातार तेस्रो जित हात पारेको छ
04/15/2024

नेपालले हङकङलाई ८ विकेटले हराउदै लगातार तेस्रो जित हात पारेको छ

एसीसी प्रिमियर कप २०२४ मा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा...

पुर्व न्यायधिश गिरी घरेलु हिंसा अभियोगमा दोषी ठहर
04/15/2024

पुर्व न्यायधिश गिरी घरेलु हिंसा अभियोगमा दोषी ठहर

वैवाहिक बलात्कारको अभियोगमा दोषी ठहर भएका पुर्व न्यायधिश भुवन गिरीले जिल्ला अदालत काठमाडौँमा आत्मसमर्पण गरेका ...

नेपाल र हङकङबिचको खेल वर्षाको कारण स्थगित
04/15/2024

नेपाल र हङकङबिचको खेल वर्षाको कारण स्थगित

ओमनमा जारि एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबिचको बहुप्रतिक्षित खेल वर्षाको कारण स्थगित भएको छ । अल अमेरत क्रि.....

राप्रपाको प्रदर्शनमा झडप
04/09/2024

राप्रपाको प्रदर्शनमा झडप

राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले डुंगा हाने पछि झडप भएको छ । झडपको क्रममा प्रहरीले पानीको फोहोरा संगै लाठि च....

यति एयरलाइन्सले घरपालुवा जनावर बोक्ने सुविधा पुन: सुचारु गरेको छ
03/06/2024

यति एयरलाइन्सले घरपालुवा जनावर बोक्ने सुविधा पुन: सुचारु गरेको छ

कोभिड १९ को महामारीसंगै विमानमा जनावर ओसारपोसारमा रोक लगाइएको थियो । यति एयरलाइन्सले विमानमा अब घरपालुवा जनावर.....

लुक्लामा पर्यटकको चाप
03/05/2024

लुक्लामा पर्यटकको चाप

लुक्लामा पर्यटकको चाप बढेको छ । दुई महिनापछि मौसम अनुकूल भएपछि लुक्लामा पर्यटकको चाप बढ्न थालेको छ । जानकारी अनु.....

नेदरल्याण्ड्सले नेपाललाई पराजित गर्यो
03/05/2024

नेदरल्याण्ड्सले नेपाललाई पराजित गर्यो

बलियो प्रयासका बाबजुद नेपाल घरेलु मैदानमा भएको टी२० आई त्रिकोणात्मक शृंखलाको उपाधि जित्न असफल भयो। त्रिवि अन्त.....

निगमले एक दशकपछि जुम्ला–सुर्खेत उडान सञ्चालन गरेको छ
02/26/2024

निगमले एक दशकपछि जुम्ला–सुर्खेत उडान सञ्चालन गरेको छ

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर विमानले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान सुरु गरेको छ ....

राजेन्द्र महतोले एलएसपी छाडेर नयाँ अभियानको घोषणा गरेका छन्
02/26/2024

राजेन्द्र महतोले एलएसपी छाडेर नयाँ अभियानको घोषणा गरेका छन्

पूर्वमन्त्री राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी एलएसपी छोडेका छन् । महतो र राजनीतिक विश्लेषक बुद्ध ...

सुन तस्करीमा संलग्न एक कलेजका अध्यक्ष पक्राउ
02/26/2024

सुन तस्करीमा संलग्न एक कलेजका अध्यक्ष पक्राउ

सुन तस्करीमा संलग्न एक कलेजका अध्यक्ष पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सोमबार का.....

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार एक गैँडा मृत फेला
02/26/2024

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार एक गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार एक गैँडा मृत फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका–१३ राप्ती नदी किनारस्.....

साम्बाले ५० अन्तर्राष्ट्रिय गोल पूरा गरिन्
02/23/2024

साम्बाले ५० अन्तर्राष्ट्रिय गोल पूरा गरिन्

नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी उर्फ ​​साम्बाले ५० अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । बिहीबार...

वाफ वुमेन्स च्याम्पियनसीपमा नेपाल आफ्नो पहिलो खेलमा विजयी
02/21/2024

वाफ वुमेन्स च्याम्पियनसीपमा नेपाल आफ्नो पहिलो खेलमा विजयी

पहिलो पटक खेलेको वाफ वुमेन्स च्याम्पियनसीपमा नेपालले आफ्नो पहिलो खेलमा विजयी भएको छ । मंगलबार साउदी अरेबियाको ज....

वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सिरियासँग प्रतिस्पर्धा गर्दैछ
02/20/2024

वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सिरियासँग प्रतिस्पर्धा गर्दैछ

साउदी अरेबियामा आयोजना हुने पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा नेपालले ...

वायु प्रदुषणको स्तरका आधारमा काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
02/20/2024

वायु प्रदुषणको स्तरका आधारमा काठमाडौं विश्वकै चौथो प्रदूषित सहर

वायु प्रदुषणको स्तरका आधारमा काठमाडौं विश्वकै चौथो प्रदूषित सहरको सूचीमा परेको छ । विश्वको चौथो सबैभन्दा प्रदू.....

वायु प्रदुषणको स्तरका आधारमा काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
02/20/2024

वायु प्रदुषणको स्तरका आधारमा काठमाडौं विश्वकै चौथो प्रदूषित सहर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । शरीफ अहमद अब्दुल ग.....

२०२४ को राहदानी वरियतामा फ्रान्स अग्रस्थानमा, नेपाल १०३ औं स्थानमा
02/19/2024

२०२४ को राहदानी वरियतामा फ्रान्स अग्रस्थानमा, नेपाल १०३ औं स्थानमा

हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२४ को लागि राहदानीको विश्वव्यापी वरीयता सार्वजनिक गरेको छ । फ्रान्स सबैभन्दा .....

वीरगञ्जमा कर्फ्यू आदेश जारी
02/19/2024

वीरगञ्जमा कर्फ्यू आदेश जारी

रौतहटमा दुई पक्षबीच विवाद र झडपको विषयलाई लिएर वीरगञ्जको शान्ति सुरक्षामा असर परेको भन्दै साँझ ५ बजेदेखि अर्को आ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही दिन बन्द हुन सक्ने
02/19/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही दिन बन्द हुन सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि केही दिन आंशिकदेखि पूर्णरुपमा बन्द हुने सम्भावना रहेको स्र.....

नेपाल ए क्यानाडा ११ संग पराजित
02/18/2024

नेपाल ए क्यानाडा ११ संग पराजित

एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानाडा ११ संग पराजित भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा .....

चुरे गुरुयोजना परिमार्जन हुन्छ : प्रधानमन्त्री दाहाल
02/18/2024

चुरे गुरुयोजना परिमार्जन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षण प्रयासलाई थप प्रभावकारी बनाउन चुरे गुरुयोजना...

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग
02/18/2024

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालकुमारी घटनामा जिम्मेवार ठहरिएका भौतिक पूर्वाधार तथा या....

काठमाडौं महानगर विरुद्ध सडक व्यवसायीको प्रदर्शन
02/11/2024

काठमाडौं महानगर विरुद्ध सडक व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरपालिका भित्र सञ्चालित सडक व्यवसायीले महानगरको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार राष्ट्रिय स्....

नेपाल र स्वीट्जरल्याण्डबीच हवाई सेवा सम्झौता
02/11/2024

नेपाल र स्वीट्जरल्याण्डबीच हवाई सेवा सम्झौता

नेपाल र युरोपेली राष्ट्र स्वीट्जरल्याण्डबीच हवाई सेवा सम्झौता (एएसए) भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ....

एकदिवसीय सिरिज:-क्यानडाविरुद्ध खेल्दै नेपाल
02/08/2024

एकदिवसीय सिरिज:-क्यानडाविरुद्ध खेल्दै नेपाल

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ । आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले आजबाट क्या....

कैलाश मानसरोवरको दर्शन गराउन पर्यटकलाई लैजान परीक्षण उडान गरिएको छ
01/30/2024

कैलाश मानसरोवरको दर्शन गराउन पर्यटकलाई लैजान परीक्षण उडान गरिएको छ

नेपालगन्जबाट पर्यटकलाई नेपाल–चीन सीमा नजिकै कैलाश हिमाल र मानसरोवर तालको अवलोकन गर्न माउन्टेन फ्लाइट सुरु भएको...

बाक्लो हुस्सुको कारण विमानस्थालमा दुई दिन उडान अवरुद्ध
01/28/2024

बाक्लो हुस्सुको कारण विमानस्थालमा दुई दिन उडान अवरुद्ध

नेपलगञ्ज विमानस्थालमा बाक्लो हुस्सुको कारण दुई दिन उडान अवरुद्ध भएको छ । बाक्लो हुस्सुको कारण शनिबारदेखि उडान ह....

आजदेखि सुन्धारास्थित धरहरा परिसरमा निःशुल्क सवारी साधन पार्किङ सेवा उपलब्ध
01/28/2024

आजदेखि सुन्धारास्थित धरहरा परिसरमा निःशुल्क सवारी साधन पार्किङ सेवा उपलब्ध

काठमाडौं महानगरपालिकाले आजदेखि सुन्धारास्थित धरहरा परिसरमा निःशुल्क सवारी साधन पार्किङ सेवा उपलब्ध गराउने भए.....

Address

New York, NY
11373

Alerts

Be the first to know and let us send you an email when OnlineHarpal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OnlineHarpal:

Videos

Share

Nearby media companies