09/05/2022
यसै वर्षको वर्षातको कारण थप पहिरो गई विगत दुई महिना देखि अबरुद्ध रहेको वेसीशहर चामे सडक खण्ड अन्तर्गत खरखरे चेनेज़ 3+030 र 3+150 मा मौसममा केही सुधार आएसँगै पहिरो सफा गरी आज बिहानबाट यस स्थानबाट यातायात पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी गराउँदछौ।