के पि ओलिको कम्बोडियामा लगानि गरेको प्रमाण हेर्नु होला र आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला ।
आशिका तामाङ सब्जी बजार पुग्दा सब्जी पसले आतिन्दै गोलभेडा को भाउ फरक भएपछि यस्तो सम्म बजारमा 😯
जानै हैन त दुबई ?? जाने भए छिट्टै सम्पर्क गर्नु होला? 9801715712
जानै हैन त दुबई ?? जाने भए छिट्टै सम्पर्क गर्नु होला? 9801715712
बिराटनगर मा पहिचान वादीहरुको आन्दोलन
बिराटनगर मा पहिचान वादीहरुको आन्दोलन
मनास्लु डान्स सेन्टर द्वारा देउसी भैलो कार्यक्रम २०८१ धरान १५ महादेव चोक !तपाईं हरु आफ्नो नानी हरु लाई पढाई संगै अतिरिक्त कृयाकलप नृत्य बिधामा अगाडी बढाउनु चाहानु हुन्छ भने मनास्लु डान्स सेन्टरलाई सम्झनु होस दिपवलीको अवसरमा ५० प्रतिसत % छुट मा धमाधम भर्ना लिएरको छ।9816023418/9762920688 माहदेव चोक धरान धन्यवाद ।
तपाईं आफ्नो ब्यापार ब्यावसाय लाई घरमै बसी बसी अगाडी बढाउन चाहानुछ भने हामी लाई सम्झनु होस मानुसी मिडिया हाउस FDC HD /FDC 4k/ Limbuwan Khabar फेस्सबुक बाट प्रत्येक दिन आठ घन्टा सम्म प्रचारप्रसार गरिन्छ सम्पर्क को लागी 9862764021/9816039646/982-8306947/+977 981-6010944
दमक, १ मंसिर । झापा, दमकको स्रष्टा कृष्ण कास्यपको गजल संग्रह ‘सराप’को विमोचन भएको छ ।
दमक, १ मंसिर । झापा, दमकको स्रष्टा कृष्ण कास्यपको गजल संग्रह ‘सराप’को विमोचन भएको छ । शनिबार दमकस्थित कदम थिएटरको सभाहलमा प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’को प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।
कदम थिएटरमा नाटक हेर्न आउने गरिए पनि शनिबारको माहौंल अलि फरक नै देखियो । दमककै सबैभन्दा ठूलो स्रष्टा छापाखानाबाट स्रष्टा पब्लिकेशनले गजल प्रकाशन गरेको हो ।

बुद्दको भुमिमा दुर्गा प्रसाइ