Dipak Nepali - Gtv

Dipak Nepali - Gtv hello
(2)

02/12/2025
02/12/2025

करिब २५ बर्ष देखी घाटीको यो समस्या लुकाएर बसेकी आमा .कसैले देखे भने खीसी गर्छनकी भन्दै लुकाएको यो समस्या आज यि आमाले हामीलाई देखाउदै छिन .. दर्शकहरु हामी एक चोटी कल्पना गरौ त हाम्रो सरिरमा एउटा सानो खटिरा आयो भने कति पिडा मान्छौ .आज यि आमाले २५ बर्ष एती धेरै पिडा कसरी लुकाएर बसिन होला उपचार गर्न मन छ आमालाई तर उपचाको लागी आमा सगं एक पैसा पनी छैन .छोरा भखरै पैसा कमाउन भारत गएका छ

ए साच्ची तपाईंको घर कहा होरे .........कमेन्ट गर्नु त .
02/10/2025

ए साच्ची तपाईंको घर कहा होरे .........कमेन्ट गर्नु त .

जिटिभि नेपाल अनलाइन सुचना केन्द्र प्रा.लि मुसिकोट नगरपालिका–७, वामीटक्सार गुल्मीको पहलमा हाल क्यानडामा रहनुहुने तेञ्जिङ ...
02/04/2025

जिटिभि नेपाल अनलाइन सुचना केन्द्र प्रा.लि मुसिकोट नगरपालिका–७, वामीटक्सार गुल्मीको पहलमा हाल क्यानडामा रहनुहुने तेञ्जिङ छोडेङले आफ्‌नो जन्मदिनको अवसर पारेर उक्त विद्यालयमा आधारभूत तह कक्षा १–५ मा अध्ययन गर्ने अति विपन्न २० जना विद्यार्थीहरुलाई सोमबार न्यानो स्वीटर र टोपी वितरण गरिएको हो ।Yangchen Dolma

नमस्कार ............
01/30/2025

नमस्कार ............

निरन्तर आफ्नै कर्ममा ............
01/26/2025

निरन्तर आफ्नै कर्ममा ............

01/22/2025

कस्तो छ बैनीको स्वर ............

01/14/2025

माघे सङ्क्रान्तीको अवशरमा आज गुल्मीको पबित्र धार्मिक स्थल रूरूक्षेत्रको कालीगण्डकी नदिमा स्नान र पुजाअर्चनाका लागि बिहानैदेखि श्रद्धालुहरूको घॅुईचो लागेको छ । यस पावन दिनमा रूरूक्षेत्रको पुण्य भूमिबाट सबैमा माघे सङ्क्रान्तीको हार्दिक शुभकामना 💐💐💐|

01/13/2025

नमस्कार सबैलाइ गुल्मी स्याङजा र पाल्पा ......

01/13/2025

आहा गुल्मीमा भेटियो नया प्रतिभा ......

01/09/2025

साईली गित गाउदा भाईरल । स्टेजमा गाउदा गाउदै स्वर बिग्रीए पछी राता रात भाईरल ।

01/01/2025

कठै गरिबले पढूने बिधालय भएर होला कसैले सहयोग नगर्ने । आउनुस सबै मिलेर च्यातीएका लुगा र न्यानो कपडा लगाइ दियौ ।

जाडोमा लगाउने कपडा नभएकी आसा बुढा मगरको लागी सहयोग ।
12/19/2024

जाडोमा लगाउने कपडा नभएकी आसा बुढा मगरको लागी सहयोग ।

12/08/2024

१३ बर्षको उमेरमा परिवारको जिम्मेवारी । घरमा कोही बोल्न सक्दैनन । Gtv new

11/06/2024

खुट्टाले लेखेरा दुनियालाई चकित पार्दै । इन्जीनियर बन्ने सपना

10/11/2024

दशैमा यस्तो पिडा । ५० बर्षका बुवाले २० बर्षकी युवती बिहे गरे ।

09/16/2024

अमेरीका बाट नेपाल आए पछी दिन दुखीहरुको घर नभएकाहरुलाई घर बनाउदै

Address

Brunswick
New Brunswick, NJ
31520

Alerts

Be the first to know and let us send you an email when Dipak Nepali - Gtv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share