News bhajan khabar

News bhajan khabar प्रवास TV समाचार

प्रवास TV समाचार याहाॅ हरुलाई हार्दिक         स्वागत छ   तामिल नाडु राज्य अन्तर्गत कोईमतुर जिल्ला पोलाईचि एरिया   मा अंत...
09/08/2021

प्रवास TV समाचार याहाॅ हरुलाई हार्दिक स्वागत छ

तामिल नाडु राज्य अन्तर्गत कोईमतुर जिल्ला पोलाईचि एरिया
मा अंत्तर क्रिया तथा प्रसिक्षण कर्यक्रम सु सम्पन्न ?
_______________
_______________)
एहिं मिति भदौ ११,२०७८,आईत बार मा
सेति महाकालि प्रवास सेवा समिति तामिल नाडु राज्य अन्तर्गत कोईमतुर जिल्ला पोलाईचि एरिया
सेट्टिपालेम ले आयोजना गर्यकोअंत्तरक्रिर्या प्रसिक्षण कार्यक्रम
भब्य रुपमा सु सम्पन्न भयको जान्कारि दिनो भयो ।
_____________[। । ]___________
सेति महाकालि प्रवास सेवा समिति भारत
तामिल नाडु राज्य अन्तर्गत पोलाईचि एरिया

अध्यक्ष बल ब.बिक ज्यूको अध्यक्षतामा एरिया अंत्तर क्रिर्या प्रसिक्षण कार्यक्रम सु सम्पन्न गरियको हो । सो कर्याक्रम लाई सन्चालन गर्नो भयको थियो पोलाईचि एरिया सचिब दिनेस बिसि ज्यू ले भने सो कार्याक्रम लाई सफल पार्न उपस्तित अथिति ज्यू हरु
एसप्रकार रहेकाछन ।
प्रमुख अथिति
सेति महाकालि प्रवास सेवा समिति तामिलनाडु राज्य समिति
संगठन बिभाग प्रमुख ललित भन्डारि ज्यू रहनो भयका थिय भने बिसिष्ट अथिति
तामिल नाडु राज्य समिति उपाअध्यक्ष सेर ब.भन्डारि ज्यू
अथिति मा कोईमतुर जिल्ला समिति सद्स्य
कुम्भ रावल ज्यू रहनो भयको जान्कारि गराउनो भयो ।
सो कार्यक्रम लाई भब्य रुपमा सफल प्रर्न को निमित्त राज्य जिल्ला देखि एरियाका सबै जना
पदाधिकारि ज्यू हरु को पनि उपस्तिथि रहनो भयको सेति महाकालि प्रवास सेवा समिति तथा तामिलनाडु राज्य समिति बिभाग प्रमुख
ललित भन्डरि ज्यूले बताउनो भयो

सन्चालक पोलाईचि एरिया सचिब दिनेस बिक ज्यू ।

पोलाईचि एरिया समिति का अध्यक्ष बल ब.किक ज्यूको रिपोट ?
___________________
(१)अध्यक्ष बल ब.बिक ज्यू बताउनो हन्छ
हाम्रो संगठनमा केन्द्र देखि एरिया सम्मन
सम्पुण सद्स्य ज्यूहरुको आआफ्नो ठांउमा
उत्तिकै जिम्मेवारि बहन गर्नो भयकाछन र
एरिया देखि केन्द्र सम्मका सद्स्य ज्यूहरुको उत्तिकै हक र अधिकार सहेकोछ ।

_________________________
तामिलनाडु राज्य समित संगठन प्रमुख ललित भन्डारि ज्यूको रिपोट ?
_____________________________
(२)तामिल नाडु राज्य समिति संगठन प्रमुख ललित भन्डारि ज्यू बताउनो हुन्छ हरेक आर्थिक बर्ष
चारपाॅच करोड एउटा वडामा बजेड आंउंछ भने
कुनैएउटा ब्यापार बिग्नेस कुनै उद्यगो धन्दा कल्कार खाना कुनैकुनै राम्रो काममा सदुपयोग गरिदियको भय हामि नेपालि हरुले प्रवासिनो
प्रर्ने थियन प्रवास मा दुख गर्नो पर्ने थियन ।

तामिलनाडु राज्य समिति बरिष्ट उपाअध्यक्ष
सेर ब.भन्डारि ज्यूको रिपोट ?

(३) तामिलनाडु राज्य समिति उपाअध्यक्ष
सेर ब.भन्डारि ज्यू लेभन्नो भयकोछ
हाम्रो सेतिमहाकालि प्रवास सेवा समितिमा ५ ओटा बिभाग हरू गठन गरियका छन।र
सबै बिभाग ले आआफ्नो भुमिका खेलि रहेकाछन र हाम्रो संगठन लोकप्रियता भयको छ भन्नोभयका छन ।

प्रवास TV सहि समाचार मा स्वगतछ  भारतको तामिल नाडु कोईमतुर मादव पट्टि      भन्नेठाॅउमा एउटै घरका तिन जना परिवार को       ...
08/28/2021

प्रवास TV सहि समाचार मा स्वगतछ
भारतको तामिल नाडु कोईमतुर मादव पट्टि
भन्नेठाॅउमा एउटै घरका तिन जना परिवार को झुन्डियर मिर्तु

-------- अब पुरा खबर--------
------------------------------------------------
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित विलिबगर छिनापानीका तिन जनाको झुण्डीएर बिहिबार मृत्यु भएको छ ।
भारतको तामिलनाडु स्थित कैमुतुर जिल्लाको माधपट्टिमा रहेर काम गर्दै आएका एक परिवारमा आमाले एक छोरा र एक छोरी आफुसंगै झुण्ड्याएर आत्महत्या गरेको उनका आफन्तले बताए ।
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित विलिबगर छिनापानी स्थायी घर भएका राजकुमार भण्डारीकी २४ बर्षिया श्रिमती धौलीदेवी भण्डारी, उनका एक बर्षका छोरा र तिन बर्षकी छोरीको मृत्यु भएको हो ।
आफु बस्ने कोठाभित्र रहेको पंखामा झुण्डीएर बिहिबार बिहान ११ बजे तिर आत्महत्या गरेको भारतमा नजिकै बस्दै आएका मृतकका आफन्त ले प्रवास TV समाचार लाई जानकारि दिनो भयो
काम गर्ने शिलसिलामा २ बर्ष अगाडी श्रिमानश्रिमती भारत गएका थिए । उनिहरु भारतमा गाई फर्ममा संगै काम गर्दै आएका थिए ।
काम गर्न गाईफर्म गएका श्रिमान कामबाट फकिएपछि कोठाको ढोकामा चुक्कुल लगाईएको थियो । चुक्कुल नखोलेपछि झ्यालबाट हेर्दा झुण्डीएको अवस्थामा देखेको मृतकका श्रिमान राजकुमार भण्डारीले बताए ।
३ महिना अगाडी राजकुमार भण्डारीका बुवा पनि बुलोड प्रिसर भयर सोहिठाउँमा मृत्यु भएको थियो ।
भने चारैजना मिर्तक प्रति हार्दिक श्र्दाञ्जलि
अर्पण गर्दै सोका कुल परिवा लाई भगवानले धैरेधार्ण सक्ति प्रदान गरोन भन्दै भगवान संग प्राथना गर्दछौ

08/26/2021
05/31/2021

_सेती महाकाली प्रवास सेवा समिती भारत केन्द्रिय समिति सगठन प्रमुख अम्मर अधिकारी हाल बसाई भारत तामिल नाडुं तिरुपुर ठेगाना शुदुर पश्चिम बझांग सुनकुडा सुवाकोट_

हार्दिक श्र्दाञ्जलियहि मिति 10/2078/ सोम बार 4ः54 PM समय माकेदार स्यु ग.प.न.1 देउरा बझाङ्ग घर भै रोज गार को सिल सिलामा  ...
05/25/2021

हार्दिक श्र्दाञ्जलि
यहि मिति 10/2078/ सोम बार 4ः54 PM समय मा
केदार स्यु ग.प.न.1 देउरा बझाङ्ग घर भै रोज गार को सिल सिलामा हाल भारतको तामिल नाडु को त्रिपुर जिल्ला मा बस्दै आउनो हुने प्रिय मेरा दाई धोज ओखेडा कि श्रिमति मेरि ममता म ई भाउजु तुलछि देबि ओखेडा को असामुहिक निदन भयोको ले सोका कुल परिवार मा भगवान ले धैर्य धारण सक्ति प्रदान गरोन र मिर्तक भाउजु को आँत्माले सान्ति पावस बैकुन्ठ बास होस😭😭😭😭😭😭😭😭😭😭 ,Rip Rip

05/21/2021
बिस्वमा कोभिट को कारण मर्नेर बाच्ने को सङ्ख्या हरु
05/14/2021

बिस्वमा कोभिट को कारण मर्नेर बाच्ने को सङ्ख्या हरु

सुभ बिहानि को नमस्कार सबैलाई
05/14/2021

सुभ बिहानि को नमस्कार सबैलाई

सुभ बिहानि सुभ प्रभात सुभपल को सबैलाई नमस्कार छ
05/14/2021

सुभ बिहानि सुभ प्रभात सुभपल को सबैलाई नमस्कार छ

आज आमाको मुख हेर्ने दिन रहेछआमा आमा        मैदुखि लाई जन्म दिय आमा तम्रा कोखबसेकि छौ सोर्गे लोग लागन्छकि भोग |लाउने लुगा...
05/11/2021

आज आमाको मुख हेर्ने दिन रहेछ
आमा आमा

मैदुखि लाई जन्म दिय आमा तम्रा कोख

बसेकि छौ सोर्गे लोग लागन्छकि भोग |

लाउने लुगा दान गर्याथ्यौं आमा तम्रा नाको

याद आउंछकि मेरि आमा हाम्रा बस्ने गांउको |

काल बैरि लाई पाप लागिजाउ लैग्यो संसार सैनि

संगै छौकि स्वर्गेलोग दुयई दिदि बैनि |

05/11/2021
05/10/2021

आज मेरो पेज बाट सबै मेरा फेस बुक साथि हरु मा नमस्कार

Address

Memphis, TN

Telephone

+19019465753

Website

Alerts

Be the first to know and let us send you an email when News bhajan khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Memphis

Show All