हाम्रो खेलकुद

हाम्रो खेलकुद हाम्रो खेलकुद डट कमको आधिकारिक फेसबुक

03/29/2025

साबा क्लब च्याम्पियमसिप खेल्न जाने टाइम्स बास्केटबल क्लबको बिदाई

03/28/2025

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रससँग सिंगापुर र मलेसिया भ्रमणको प्रदर्शन, एनएसएलबाट खेलाडी छनोट तथा राष्ट्रिय टोलीको योजनाबारे लिइएको अन्तर्वार्ता

03/27/2025

नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स र ललितपुर सिटीले स्तरीय प्रशिक्षक अनुबन्ध गरेसँगै यसले नेपाली फुटबल विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ । टिमको प्रदर्शन मात्र नभएर खेलाडी र स्थानीय प्रशिक्षकले पनि केही नयाँ कुरा सिक्ने अवसर पाएका छन् ।
सरिता श्रेष्ठको रिपोर्ट ।

03/25/2025

आइसीसी यू१९ पुरुष विश्वकपको छनोटका लागि तयारीमा नेपाल यू१९ टोली । यसै महिना हुने विश्वकप छनोटअघि नेपालले अफगानिस्तानसँग ३ खेलको सिरिज पनि खेल्दैछ ।

03/21/2025

सर एलेक्स फर्गुसनलाई ओल्ड ट्राफर्डमा हराएका प्रशिक्षक साइमन ग्रेसन ललितपुर सिटी एफसीको बारेमा बोल्दै

03/19/2025

अन्जिला हेरेपछि खेलक्षेत्र नै भावुक, फिल्म हेरेर निस्कँदा यसो भन्छन् खेलाडी, प्रशिक्षक र पदाधिकारी

03/19/2025

'खेलाडीलाई अर्को कदम चाल्न आवश्यक मनोबल फिल्मले दिएको छ' - कराते खेलाडी एरिका गुरुङ अन्जिला हेरेपछि

03/19/2025

'राष्ट्र र खेलकुदको लागि केही गरेको महसुस भएको छ' - निर्देशक मिलन चाम्स | Direcotr Milan Chams

03/19/2025

'फुटबल मात्र नभएर सम्पूर्ण खेलाडीको संघर्षको कथा हो' - एन्फा अध्यक्ष पंकज नेम्वाङ 'अन्जिला' हेरेपछि

03/19/2025

'एन्जिलाको कथाले सबैलाई आत्मबल मिल्छ' - राखेप सदस्य सचिव टंकलाल घिसिङ अन्जिला फिल्म हेरेपछि

03/19/2025

'खेलाडीको संघर्ष बुझाउन यो फिल्म खेलकुद चलाउने र राज्यले हेर्नुपर्छ' - भलिबल प्रशिक्षक जगदीश भट्ट अन्जिला फिल्म हेरेपछि बोल्दै

03/19/2025

'फिल्म हेरेपछि खेलाडीलाई हेर्ने नजर अझ माथि हुन्छ' - गोलरक्षक विकेश कुथु अन्जिला फिल्म हेरेपछि

03/19/2025

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटवाल युगान्डामा चार टिम सम्मिलित प्रतियोगितामा चौथो भएर फर्केपछि भन्छन् - ''क्याच धेरै छुट्दा फाइनल पुग्न सकेनौं ।'

03/19/2025

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु वर्मा युगान्डा भ्रमणबाट फर्केपछि भन्छिन् - 'बलियो टोलीसँग खेल्दा विश्वकप छनोटको तयारी राम्रो भएको छ ।'

03/19/2025

नेपाली खेलाडी नै उपेक्षित 'सुपर' लिग, राष्ट्रिय टोलीका कप्तान किरणले पनि नखेल्ने!

03/18/2025

'हामी पछाडी बसेर डिफेन्स मात्र गर्दैनौं, बल राखेर खेल्छौं' - प्रशिक्षक म्याट रस सिंगापुर र मलेसियाविरुद्ध खेलअघि बोल्दै

03/18/2025

राष्ट्रिय टोलीको अवे खेलअघि कप्तान किरण चेम्जोङ भन्छन् - 'नयाँ प्रशिक्षकसँग राम्रो समन्वय भइरहेको छ'

03/18/2025

एनएसएल नखेल्नुको कारणबारे किरण भन्छन् : एनएसएल टिमले माग पूरा गरेनन्, परिवारसँग समय बिताएपछि विदेशी लिग नै खेल्छु ।

Address

7848 Whitney Lane
Fort Worth, TX
76112

Alerts

Be the first to know and let us send you an email when हाम्रो खेलकुद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो खेलकुद:

Videos

Share