Uspokharanews

Uspokharanews अब नेपाल र नेपालीको समाचार छोटकरीमा

अमेरिकाको पछिल्लो घटनाक्रमबारे अमेरिकामा रहेका संचारकर्मीको धारणा
01/27/2025

अमेरिकाको पछिल्लो घटनाक्रमबारे अमेरिकामा रहेका संचारकर्मीको धारणा

12/15/2024
12/09/2024

अमेरिकामा फेरि अर्को नेपालीको ज्यान गयो ।

11/26/2024
11/22/2024

दुखद समाचार

11/12/2024

रबि भन्छन खोरमा थुनिदैमा बाघ स्याल हुन्नन

यो बेला अमेरिकाको मौसम गज्जब छ
11/07/2024

यो बेला अमेरिकाको मौसम गज्जब छ

11/03/2024

यो सिस्नुपानी वालाई सम्मानपुर्वक मु..... लगाएर सत्ताको तलुवा चाट्ने भुसियाहरुकोसमुह भन्न चाहन्छु ।
शुभप्रभात

10/30/2024

ओली खेल हेर्न गएर पनौती लाग्यो अनि हारियो भनेर कसैले भनिसक्यो कि मैले नै भन्नपर्ने हो ।
well played girl
रेखाले अस्ति देखाउँदा आज हार ब्यहोर्यो जम्माजम्मी कुरा यत्ति हो ।

10/25/2024

सहकारि ठगिको आरोपमा हिरासतमा रहेका रास्वपाको सभापति रवि लामिछानेको पक्षमा काठमाडौंमा आन्दोलन सुरु
तिहार अघि नछुट्ने

Full vedio on 1st comnt

अमेरिकामा हराएको ५ महिना पछि शुरक्षित रहेको खबर आएको छ ।
10/23/2024

अमेरिकामा हराएको ५ महिना पछि शुरक्षित रहेको खबर आएको छ ।

जाने होईन त तिलिचो
10/22/2024

जाने होईन त तिलिचो

10/22/2024

डिभिको अन्तर्वार्ताको लागि प्रहरी रिपोर्टबारे
तपाईलाई डिभि परेको छ । तर तपाईं त्यो भन्दा पहिले नै अन्य देशमा एक बर्ष बढि बस्नु भएको थियो भने तपाईले एक बर्षभन्दा बढि बसेको देशको पनि प्रहरी रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।पुलिस रिपोर्टका लागि देश अनुसारको दुताबासमा निबेद दिनुपर्नेछ । तपाईले निबेदन दिएको १ देखि ३ महिनाभित्र तपाईले रिपोर्ट प्राप्त गर्नुहुनेछ । त्योसँगै नेपालको पनि पुलिस रिपोर्ट पेश गर्नुपर्नेछ

10/21/2024

डोजर लिएर गएको ट्रक पल्टिएपछि

10/21/2024

रबि लामिछानेको कार्यकर्ताले केपि ओलीको पुत्ला बोकेर दौडदै भन्यो निलो क्रान्ति जिन्दाबाद ।
के देशमा फेरि आन्दोलन चर्किन लागेको हो ?

10/20/2024

ममता काफ्लेपछि अमेरीकामा अर्को एक जना सव्या नेपाल नाम गरेको युवती बेपता भएकी हुन उनका परिबारले उनको खोजीका लागि सबैसँग आग्रह गरेको छ ।

10/09/2024

अमेरिकाको फ्लोरिडा शहरमा आएको आँधी यस्तो हुन सक्ने

डिभिबारे नेपाली दुताबासको नयाँ सुचनाजाने होईन त अमेरिका
10/09/2024

डिभिबारे नेपाली दुताबासको नयाँ सुचना
जाने होईन त अमेरिका

Address

Ellicott City, MD
21043

Telephone

+9779856033764

Website

Alerts

Be the first to know and let us send you an email when Uspokharanews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Uspokharanews:

Videos

Share