Srijana

Srijana I'm Srijana Devkota, a seasoned FM/Radio professional since 2008 AD, I am here to spread positivity.

28/11/2025

कंक्रिटै कंक्रिटको यो शहरमा तपाई पहिलोपटक कहिले आउनुभो?

क्रिकेटको ताकत र आकर्षणले थपिदिएको यो उर्जावान तस्वीर आज नेपाल प्रिमियर लीगमा लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोजबीचको ...
20/11/2025

क्रिकेटको ताकत र आकर्षणले थपिदिएको यो उर्जावान तस्वीर आज नेपाल प्रिमियर लीगमा लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोजबीचको खेलको हो

११:११ ✨ Spiritual Portal खुल्ने जादुई क्षण!यदि आज तपाईंको आँखाले बारम्बार 11:11 देखिरहेको छ भने-यो संयोग होइन, Universe ...
11/11/2025

११:११ ✨ Spiritual Portal खुल्ने जादुई क्षण!
यदि आज तपाईंको आँखाले बारम्बार 11:11 देखिरहेको छ भने-यो संयोग होइन, Universe ले पठाएको Wake-Up Call हो। यो समय ऊर्जा खुल्ने sacred gateway मानिन्छ, जहाँ तपाईंको इच्छा, भावना र कम्पन Universe सँग सिधै जडान हुन्छ। यसबारे विस्तारमा बुझ्नका लागि भिडियो सामाग्री कमेन्ट बक्समा राखिएको छ 👇

किन 11:11 यति शक्तिशाली? 🔮 Master Number 11
अंकशास्त्रमा ११ लाई Master Number मानिन्छ। यसको ऊर्जा—inner wisdom, awakening, intuition—तीव्र रूपमा सक्रिय हुन्छ। ११:११ मा त यो शक्ति double amplified हुन्छ!

🌟 Manifestation Portal
११:११ लाई fastest manifestation window भनिन्छ। यस क्षणमा बोलेका शब्द, गरेका visualization र मनमा बगेका feelings Universe ले तुरुन्त सुन्छ भन्ने विश्वास गरिन्छ।

👉 यदि बिहान manifest गर्न छुट्यो भने, रातको 11:11 PM मा पनि तपाईंको इच्छा align हुन्छ।

✨ Synchronicity from Universe
बारम्बार ११:११ देख्नुको अर्थ – “तपाईं सही बाटोमा हुनुहुन्छ, Keep Going!”
Your Spirit Guides are cheering for you!

💞 Twin Flame Connection
कसैसँग आत्मिक तानावट भइरहेको छ? ११:११ ले Twin Flame–को reunion energy एक्टिभ भएको संकेत दिन सक्छ।

⚡ छोटकरीमा - 11:11 Portal
एक Spiritual Reboot, एक Awakening Moment, एक Cosmic Reminder: Focus your energy on what you want, not what you fear.

👇 यदि तपाईं 11:11 को अर्थ, manifestation ritual वा Twin Flame Sign बारे गहिरो जान्न चाहनुहुन्छ भने, यस पोस्टकै कमेन्ट बक्समा राखिएको भिडियो हेर्नुहोस्।

#1111

08/11/2025

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

05/10/2025

काठमाडौं महानगरपालिका–१४ कोहिनुर हाउजिङसँगै मनुमति खोलाले सडक कटान गरी घरमा क्षति पुर्‍याउने देखिएकाले महानगर प्रहरी बलबाट कटान रोकथामका लागि बाँध बाँध्ने तथा क्षति न्यूनीकरणका लागि अन्य आवश्यक प्रयासहरू गरिरहेको छ ।

बिजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना !
01/10/2025

बिजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना !

20/09/2025

आत्मसमिक्षा र शहीदसँग माफी भन्दा ठूलो कुरा अरु के हुन सक्छ र? तर यो चेतना पाउन दशकौं लाग्यो ।

अब त कम्तीमा एमालेजनको पनि चेत खुलोस् - ७२ जना निर्दोसलाई मारेर राज्यले कहिल्यै नमेटिने कालो धब्बा गणतन्त्रमा लादेको छ, जेन-जीको बलिदानमाथि तुच्छ वाण चलाउनेहरुको असली रुप नागरिकले निर्वाचनमै देखाइदिनेछन्।

शहीदलाई अपमान गर्नेहरूप्रति जनताको फैसला अब चुनावी मतपेटिकामै हुनेछ 🚩

जय हो पशुपतिनाथको 🕉 सबै नेपालीहरुको लागि खुशीको खबर। भर्खरै हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘...
20/09/2025

जय हो पशुपतिनाथको 🕉 सबै नेपालीहरुको लागि खुशीको खबर। भर्खरै हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘विदाई तस्वीर’ भनेर सार्वजनिक गरेको तस्वीरमा नेपालका विपिन जोशीको पनि फोटो समावेश गरेको छ । हे भगवान, विपिनलाई सुरक्षित घर पठाउ 🙏

18/09/2025

ॐ नमो भगवते तुभ्यं वासुदेवाय धीमहि । प्रद्युम्नायानिरुद्धाय नम: सङ्कर्षणाय च ॥

के हो यो 'जुक्ति' - सामाजिक सञ्जालमा यसको चर्चा किन हुँदैछ?राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख ‘बडो जुक्ति’ शब्दप्रति सामाजि...
17/09/2025

के हो यो 'जुक्ति' - सामाजिक सञ्जालमा यसको चर्चा किन हुँदैछ?
राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख ‘बडो जुक्ति’ शब्दप्रति सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएका छन् । कतिपयले यो विज्ञप्तिको स्वागत गरेका छन् भने कसैले ‘बडो जुक्ति’बारे नबुझेको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सुवास तिम्लसिनाले फेसबुकमा राष्ट्रपतिको विज्ञप्ति शेयर गर्दै लेखेका छन्, ‘बडो जुक्ति लगाएर युवाहरूको आखाँमा धूलो हालिएछ । कृपया अहिले शान्त बस्नोस् । ६ महिनापछि मुलुक हाम्रै हातमा आउनेछ ।’

अर्का प्रयोगकर्ता राजेन्द्र श्रेष्ठले यो जुक्तिलाई बूढो बिरालोले वाचा गर्ने, तर मुसा मार्न नछाेड्ने कथासँग तुलना गर्दै लेखेका छन्, ‘जेन जी भाइबहिनीहरू यी बुढा बिरालोदेखि हमेशा सावधान रहनु । यिनीहरूले जतिसुकै बहाना गरे पनि मुसा मार्ने जुक्ति निकाल्न छोड्दैनन् ।’

यसलाई बिस्तारमा पढ्नका लागि कमेन्टबक्सको पहिलो कमेन्ट थिच्नुहोस्ः

आमा 🙏
16/09/2025

आमा 🙏

15/09/2025

सुधन गुरुङको कार्यक्रम भाँड्नेलाई उपस्थीत शहिद परिवार र समर्थकले रामधुलाई गरी लखेटेका छन् 🤭

Address


Website

Alerts

Be the first to know and let us send you an email when Srijana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share

Bodhi Entertaintment LLC

‘Bodhi HD’ is Nepal's biggest digital distribution web platform of video contents ranging from Films, Documentaries to Web Series and More. We are here to revolutionize the way TV entertainment is perceived. ‘Bodhi HD’ is here to become Quality Video Streaming Platform that allows the viewers to watch a variety of award-winning shows, documentaries, movies, and videos. Enjoy the unlimited viewership and access to your favorite visual contents at your own convenience. We promise you to rid yourself of unnecessary advertisements. At Bodhi HD TV there is always something new to rediscover and even more every time when you tune in, that is why our motto is Lights, Camera & Satisfaction. We make films for you.

A dedicated team of TV Content Producers, Filmmakers, Documentaries Producer and various other Content Creators come together at Bodhi HD TV to put the best video content at the end of your finger tip. If Entertainment is your question, Bodhi HD Tv is definitely your answer.