नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने पनि तपाईं हो। नक्कली डिभोर्स बनाए सहकारी ठग्ने पनि तिमीहरू नै हो। भन्दै रिसले आगो झैं जङ्गिए रवि। #reelsfacebook #nepalviews #videoviral #RabiLamichhane #kathmandunepal #nepali #nepalisongreels
#aarjudeuba #DhanrajGurung #RabiLamichhane #रवि #घण्टी #भुटानी_शरणार्थी_काण्ड #15करोड_धनराज_गुरुङ_काण्ड
मृतक शालिनको न्यायको लागी रत्नगर चितवन पुग्नु भएका न्यायालयका वरिष्ठ न्यायाधीश अधिवक्ता दिनेश त्रिपाठी शालिन पढ्ने छात्रावास पुगे। अधिवक्ता दिनेश त्रिपाठी, भन्छन्- विद्यालयको कमजोरी देखियो। 😥❤️🙏
#शालिन #शालिन_पोख्रेल #shalin_pokhrel #एकता_शिशु_निकेतन #justice_for_shalin_pokhrel
#शालीन #SALIN #ekata_shishu_niketan #दिनेश_त्रिपाठी #अधिवक्ता_दिनेश_त्रिपाठी #जनताको_मुद्दा #janatako_mudda
बलात्कार गरि झुन्डाएर हत्या गरेको दाबी गर्दै आफन्त
Justice For Shalin Pokharel😥😭❤️🙏
#शालीन #शालिन_पोख्रेल #shalin_pokhrel #salin
#justice_for_shalin_pokhrel #एकता_शिशु_निकेतन
#ekata_shishu_niketan
गुरु रामबहादुर बम्जन( little buddha ) निर्दोष हुनुहुन्छ।
मेरि छोरी पिडित होइन,अरुको कुरा सुनेर आफै पिडित बन्न खोजेको हो। (पिडित भनिने गङ्गामायाको बुबा)
#रामबहादुर #रामबहादुर_बम्जन #little_budda #rambahadur #rambahadur_bamjan #buddha
#बुद्ध #बुद्ध_भगवन #जनताको_मुद्दा #fbreels #janatako_mudda #viralvideo #LatestNews
नगर प्रहरीले सार्वजनिक स्थल बाट राष्ट्रपति रामचन्द्र पौडेलको फोटो सफा गर्दै।🤭🤗
#RamChandraPaudel #रामचन्द्र #रामचन्द्र_पौडेल
#जनताको_मुद्दा #janatako_mudda #rastriya_pati_ramchandra_paudel
कुनै बेला नाम चलेको चर्तित कलाकार सागर अन्सारीलाई सहकारी लघुवित्त बैंकले परिवार सहिद मर्न बाध्य बनायो।
#सागर_अन्सारी #कलाकार_सागर #कलाकार_सागर_अन्सारी #sagar_ansari #Laghubitta #sahakari_laghubitta #kalakar_sagar_ansari #ansari_kalakar #Raja_aau_desh_bachau #hamro_raja #gyanedra_sarkar #RAJTANTRA
जुम्मलामा 10 करोडको लागतमा निर्माण गरिएको दस सैया अस्पतालको भवन 50 लाख वि पि आर गर्दा बनेको भवनमा बाँकी सबै भष्ट्राचार भएको भन्दै स्थानीय बासी विरोध सँगै आक्रोसित।#नन्दराज_उपाध्याय
#भष्ट्राचार #जुम्ला #jumla_bhastrachar_kanda #10करोड_जुम्ला_भवन_भष्ट्राचार #जुम्ला_भष्ट्राचार_काण्ड #10_करोड #जुम्ला_दस_करोडको_भवन_भष्ट्राचार
पाथीभरा माता आमाले सबैको कल्याण हराउन।
#जयहोस् पाथीभरा_आमा,❤️🙏🙏
कति महंगो विदेशी ब्राण्डेड रक्सी मात्रै खाने, अब बालेन शा ले भने जस्तै आफ्नै बारीमा उपजाएका अर्गानिक अन्न कोदो, मक्कै, धान, गहुँ, जहु, फलफूल लगायत बाट उब्जाएका अर्गानिक ब्राण्डेड रक्सी उत्पादन गरी स्वदेश तथा विदेशमा आयात निर्यात व्यापार व्यवसायी बजारीकरण गरेर आत्मा निर्भर बनाऊ,🇳🇵✊👍#limbu_dai
#स्वदेशी_रक्सी #स्वदेशी_अर्गानिक_रक्सी #kodo_jard #स्वादेसिब्राण्डेड_रक्सी #स्वदेशी_छ्याङ #अर्गानिक_रक्सी
#अर्गानिक_छ्याङ #जार्ड #रक्सी #jard_raksi #kodo_raksi #syauko_raksi #फलफूलको_रक्सी
#मकैको_रक्सी #गहुँको_रक्सी #makaiko_jard #makai #arganik_raksi #kodoko_tangba #कोदोको_तङ्बा #कोदोको_छ्याङ #जाहु #जहुको_रक्सी
५ लाख घुस रकम सहित पक्राउ परेका वडा अध्यक्ष तारा कार्की, भिडियो सामाजिक सञ्जाल आजको ताजा अपडेट,
जीतपुरसिमरा वडा नं.३ का वडाअध्यक्ष तारा बहादुर कार्कीले ब्यवसाय राजन उप्रेती सँग पटक पटक घुस मागेर पिडित बनाए पछि उप्रेतीले अक्तियार दुरप्रयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि अक्तियारको टोलीले कार्कीलाई बाराको जीतपुर स्थित रहेको जयसवाल होटलबाट रंगेहात पक्राउ गरेको हो ।
#ओडा_अध्यक्ष #oda_adhychhy_ghus #धुस #रङ्गेहात #ओडा_अध्यक्ष_५_लाख_घुस_सहित_रङ्गेहात_पक्राउ
आफ्नै देशको नागरिक अरबौं अरबमा बेच्ने राष्ट्रिय मानव तस्कर अपराधीलाई 30 लाख धरौटीमा न्याय दिने यी न्यायलयका मूर्तिहरु को पनि, अब कुनै विश्वास रहेन,
🇳🇵👊😠😠
#भुटानी_शरणार्थी_प्रकरण
#balkrishna #बालकृष्ण_खाड #भुटानी #भुटानी_शरणार्थी #बालकृष्ण_खाड_मुद्दा
#बालकृष्ण_खाड_अदालतबाट_रिहाई