New Madhesh Saptahik

New Madhesh Saptahik Press
News

02/05/2024
27/11/2023
15/11/2023
08/11/2023

Check out biruyadav81910's video.

08/11/2023
14/08/2023

Watch, follow, and discover more trending content.

18/05/2023

विरु यादव लहान ०४, जेष्ठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. – २ का पूर्व अध्यक्ष खुशिलाल साहले हालको वडा अध्यक्.....

विरु यादव लहान ०४, जेष्ठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. २ का पूर्व अध्यक्ष खुशिलाल साहले हालको वडा अध्यक्ष मनोमान...
18/05/2023

विरु यादव
लहान ०४, जेष्ठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. २ का पूर्व अध्यक्ष खुशिलाल साहले हालको वडा अध्यक्ष मनोमानी तवरले विकास निर्माणको कार्य गरिरहेको बताएका छन् । वर्तमान वडा अध्यक्ष सुरेश यादव आफुखुसी विकास निर्माणको काम गरिरहेको बताए ।

मैले निर्वाचित हुँदा जनताको चाहना अनुसार विगतमा कामकाज गरे । तर, वर्तमान वडा अध्यक्ष यादव र गाउँपालिका अध्यक्ष शिव उदगार यादवले काखा पाखा गरिरहेको बताए । उनले भने, अतिक्रमित घर टहरा भत्काउदा जसपा पार्टीमा आबद्ध जनताको घर नतोड्ने र नेपाली काग्रेसको जनताको घर टहरा भत्काउने कार्य गरिरहेको पत्रकार सम्मेलनमा सुनाए । पालिकाबाट बिधिबत रुपमा कुनै किसिमको सुचनाजारी नगरी अचानक घर टहरा भत्काउने कार्य गरिएको बताए ।

हामी विकास विरोधी हैन् । विकास जनतालाई चाहिन्छ तर हरेक कुरा पारदर्शी हुनपर्छ भन्दै, ‘उनले थपे, वडा कार्यालय भएको ठाउँमा वडा कार्यलय निर्माण नगरी जनताको सर–सल्लाह बिना अन्यन्त्र वडा कार्यालयको भवन सारेर निर्माण गरिरहेको सुनाएका छन् ।
डिभिजन वन कार्यालय लहान, सिरहाको सहमती नलिई रुखहरु काट्ने गरेको छ । यदि यस्ता कार्यहरु नरोकेमा अगामी दिनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता नवराजुर वडा नं.– २ मझौरा बस्ने लखिचन मण्डलले भने, मेरो घर रोडमा नपरेपनी जवरजस्ती वडा अध्यक्ष शुरेस यादवल भत्काएको छ । पहिला देखि नै त्यहाँ २१, २२ पिट जग्गा खाली छ । अध्यक्षले कुनै निति नियम नअपनाई पुर्वाग्राही हिसाबले मेरो घर तोडेको हो । यदि यस्ता कार्यहरु अगामी दिनमा नरोकेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

18/05/2023

बिरु यादव २०८०/२/३/गते जनताको अवाज जस्ताको त्यस्तै एक भिडयो किलिप ।

15/04/2023

nayamadheshsaptah's short video with ♬ original sound

लहान मेयर कप
12/04/2023

लहान मेयर कप

ที่อยู่

Lahan Siraha Nepal
Lahan
56500

เบอร์โทรศัพท์

+9779842827326

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ New Madhesh Saptahikผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

วิดีโอทั้งหมด

แชร์


Lahan บริษัท สื่ออื่นๆ

แสดงผลทั้งหมด

คุณอาจจะชอบ