On Time TV

On Time TV नयाँ नयाँ खोज सामाजिक जिम्मेवारी सत्य समाचार अनि मनोरञ्जनको लागि अन टाइम टिभी सधैं

23/07/2025
23/07/2025

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! 🇳🇵
साउदी अरबको राजधानी रियाद स्थित
सेकेण्ड इन्डस्ट्रियल एरिया / न्यू सनाया,
नेस्टो मार्केट नजिकै
लालीगुराँस रेस्टुरेन्ट को नयाँ शाखा
यहि आउँदो २४ जुलाई २०२५, बिहीबार
देखी संचालनमा हुँदै
मिति: २४ जुलाई २०२५ बिहीबार
📍 स्थान: सेकेण्ड इन्डस्ट्रियल एरिया / न्यू सनाया, नेस्टो मार्केट नजिक, रियाद
☎️यम तमु (समाजसेवी तथा सञ्चालक)

मोबाइल नम्बर = +966 56 452 1948


Raj Chemjong Limbu Lokendra Khadka Yam Tamu

22/07/2025

सूचना, समाचार र व्यावसायिक विज्ञापनको भरपर्दो माध्यम — "अन टाईम टिभी" मा तपाईंलाई हार्दिक स्वागत छ!


Raj Chemjong Limbu Lokendra Khadka

22/07/2025

🙏सबैमा हार्दिक अपिल 🙏


20/07/2025

गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको १० औं राष्ट्रिय महाधिवेशन बाट २०२५-२०२७ लागि अध्यक्ष पदमा श्री उमेश भट्टराई ज्यु को नेतृत्वमा सर्वसहमतिले चयन हुनुभएका सम्पूर्ण कार्यसमिति टिम लाई हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

श्री रबिना अर्याल ज्युको नेतृत्वमा २०२३ -२०२५ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्नुभएकोमा उहाँ लगाएत सम्पुर्ण निवर्तमान कार्यसमिति र सल्लाहकार समितिलाई बिशेष धन्यवाद प्रकट गर्दछु।

NRNA ncc साउदी का लागी २०२५-२०२७ कार्यकालको पदाधिकारीहरूको नामावली :
१. श्री उमेश भट्टराई - अध्यक्ष
२. श्री हेम सुवेदी – बरिष्ठ उपाध्यक्ष
३. श्री राज कुमार गिरी – उपाध्यक्ष
४. श्री विष्णु प्रसाद भण्डारी – उपाध्यक्ष
५. श्री अर्जुन थापा– उपाध्यक्ष
६. श्री मनिष कोइराला – उपाध्यक्ष
७. श्री शुक्र लामा – महासचिव
८. श्री धुर्ब राज कटुवाल – सचिव
९. श्री योगेन्द्र बहादुर श्रेष्ठ – कोषाध्यक्ष
१०. श्री संजोग पाण्डे - सह- कोषाध्यक्ष
११. श्री पदम बहादुर महता – युवा संयोजक
१२. श्रीमती लक्ष्मी थापा मगर – महिला संयोजक
१३. श्री महेश घिमीरे – सदस्य
१४. श्री युवराज पोख्रेल – सदस्य
१५. श्री भिम कार्की – सदस्य
१६. श्री खिलेन्द्र राज कन्दङवा – सदस्य
१७. श्री पूर्ण बहादुर सुनार – सदस्य
१८. श्री रमेश सिंह खत्री – सदस्य
१९. ⁠श्री हरीप्रसाद बिष्ट-सदस्य


साउदी अरबको राजधानी रियाधस्थित बथा क्षेत्रमा सञ्चालनमा रहेको Spoon Corner Restaurant (Thakali & Multicuisine) मा कैद गरि...
19/07/2025

साउदी अरबको राजधानी रियाधस्थित बथा क्षेत्रमा सञ्चालनमा रहेको Spoon Corner Restaurant (Thakali & Multicuisine) मा कैद गरिएका केही झलकहरू



Raj Chemjong Limbu Lokendra Khadka Spoon Corner Resturant

एनआरएनए साउदी   अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (७)      Raj Chemjong Lim...
18/07/2025

एनआरएनए साउदी अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (७)



Raj Chemjong Limbu Lokendra Khadka

एनआरएनए साउदी  अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (६ )      Raj Chemjong Lim...
18/07/2025

एनआरएनए साउदी अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (६ )



Raj Chemjong Limbu Lokendra Khadka

एनआरएनए साउदी   अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (५ )      Raj Chemjong Li...
18/07/2025

एनआरएनए साउदी अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (५ )



Raj Chemjong Limbu Lokendra Khadka

एनआरएनए साउदी  अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (४)      Lokendra Khadka R...
18/07/2025

एनआरएनए साउदी अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (४)



Lokendra Khadka Raj Chemjong Limbu

एनआरएनए साउदी  अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦(३)      Raj Chemjong Limbu...
18/07/2025

एनआरएनए साउदी अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦(३)



Raj Chemjong Limbu Lokendra Khadka

एनआरएनए साउदी  अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (२ )      Raj Chemjong Lim...
18/07/2025

एनआरएनए साउदी अरबको दसौं महाधिवेशन — १८ जुलाई २०२५ सम्पन्न पछिका केही अविस्मरणीय झलकहरू 🇳🇵🇸🇦 (२ )



Raj Chemjong Limbu Lokendra Khadka

Address


Telephone

+966582011406

Website

Alerts

Be the first to know and let us send you an email when On Time TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share