जिन्दगिका पानाहरु

जिन्दगिका पानाहरु शरीर थाकोस तर सपना पूरा गरी सफल हुने आट र विस्वास कहिले नथाकोस भगवान।🙏❤️💘🇳🇵जय नेपाल🙏

17/01/2025

#एलिना चौहान र #बिष्णु सापकोटाको नया काण्ड लिएर आए रजत्पट अन्कल। या नि कि चिप्ल्याउने अंकल😃😘 खोज अनुसन्धान चाही कडा हो बुढाको😃😀🤗😜

29/12/2024

समय सङ्गै परिबर्तन हुन कर लाग्दो रहेछ,
हिजो तिमी परिबर्तन भयौ अनि आज म, #शुभरात्री🙏😪

28/12/2024

कास यो जीन्दगीको कथा पनि आफूले चाहे जस्तै लेख्न मिल्थ्यो भने !😳😞✍️

20/12/2024

छोडिसके मैले केटिहरुलाई बोलाउन🤧
राम्रो Bf चाहिनेले आफै msg गर्नु पर्छ।🙄😃🙈

16/12/2024

दोधारमा परेका होलान् भगवान पनि😥
कसको कुरा सुनौँ भनेर?
तिमीलाई म चाहिएको छैन।
अनि मलाई तिमी बिनाको यो जिन्दगी💔
✍️जिन्दगिका पानाहरु ..

08/12/2024

म भने तिमिलाई आफ्नो बनाउन
आफ्ना सङ्ग लड्दै थिए,
तर तिमि त मै सङ्ग लड्दै रहेछौ🤔
अरु कसैलाई आफ्नो बनाउन...😪❣️
✍️जिन्दगिका पानाहरु..

07/12/2024

Option हरू चाहे
जतिसुकै किन नहोस।✋
तर मेरो Choice भनेको
सधै तिमी नै हुने छ माया !!😊❤
✍️जिन्दगिका पानाहरु...

03/12/2024

हजारौ प्रयास पछिको अनुभवबाट यति थाहा भयो कि,
अलिकति साथ त भाग्यले पनि दिनु पर्दोरहेछ! #शुभरात्री🙏❣️

29/11/2024

बर्षा रोकिए पछि जसरि छाता काम लाग्दैन☂️
त्यस्तै आजभोलिका मान्छेलाई स्वार्थ सकिए पछि
नाता काम नलाग्ने रहेछ !!❤️ #शुभबिहानि🙏

28/11/2024

थाहा छ।....एक दिन।
एक अर्कालाइ यहि सम्झेर गुमाउने छौ कि !
उ बोल्दैन भने म किन बोल्नु ..😏❤️💔
✍️जिन्दगिका पानाहरु....

24/11/2024

दुरि टाढा हुदैमा के फरक पर्छ र?
यो मनको सबै भन्दा नजिकको
मान्छे हौ तिमी 😏....
चाहाना हुदा हुँदै पनि टाढिनुको
पिडा मैले पनि राम्रो सँग
बुझेको छु ।। ❣️

21/11/2024

हामी चाहन्छौ,
हाम्रो इन्टरनेट पनि👉️ 🙆‍♀️आईमाईको थुतुनो जस्तै चलोस😀जय आईमाई🙈

19/11/2024

चिसो भएर उनको मुटु
भित्र गाको 20/25 जना सङ्गै बसेर
पिकनिक खादै रैछन फनक्क फर्केर आए😏🙈😀तेरि तो😜😫

18/11/2024

चुईगम चबाउदा पेट ले पनि सोच्छ होला यार 😅
साला के खा छ तलै आउँदैन त बा।😜🙈

17/11/2024

थुक्क केटा हो कस्तो थाेप्डा लियर जन्मिएछ🙈
दारि पाले ताेरि जस्तो😜
दारि फाले छाेरि जस्तो🙈Toet😝😆

17/11/2024

मरेपछि पृथ्वी नै दान गर्दिए पनि केही छैन
बाचुन्जेल एक शब्द मिठाे बाेल्दिनुस त्यहि नै काफी हुन्छ ...! 😏❤️🙏

07/11/2024

आकाशमा उडिरहेको चरी जस्तै हो प्रदेशी😥 फर्कन्छ फर्कन्न थाहा नै हुदैन, #शुभबिहानि😏🙏

Address

Jubail

Telephone

+966580079041

Website

https://youtube.com/@Nepalviralupdate

Alerts

Be the first to know and let us send you an email when जिन्दगिका पानाहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जिन्दगिका पानाहरु:

Videos

Share