INFO TV MEDIA

INFO TV MEDIA We will prepare the news by covering the various activities of the Nepalese communities in exile

खुम्बुको सुर्केसम्म बस पुग्यो, खुम्बुका  पर्यटन व्यवसायीमा खुसी ।
28/12/2024

खुम्बुको सुर्केसम्म बस पुग्यो, खुम्बुका पर्यटन व्यवसायीमा खुसी ।

 #पहिलो अफ्रिकन रिन्पोचे कंगोका भिक्षु पन्नबोधि रिन्पोछेले अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता ...
21/12/2024

#पहिलो अफ्रिकन रिन्पोचे
कंगोका भिक्षु पन्नबोधि रिन्पोछेले अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रचेका छन् । उनी पहिलो अफ्रिकी व्यक्ति हुन् जसलाई यस्तो महत्त्वपूर्ण धार्मिक पहिचान प्रदान गरिएको छ । (स्रोतः स्यामुएल लङ)

12/12/2024

great job all helping hends team

11/12/2024

सक्रिय प्रवासी नेपाली समाज मलेसियाले रामेछापको उमाकुण्ड गाउँपालिका –१ गुम्देलका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निज...
06/12/2024

भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निजी भ्रमणको सिलसिलामा काठमाण्डौ आउन लाग्नुभएका उहाँ आजै स्वदेश फर्कनुहुनेछ ।
बिहान १० बजेतिर भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै स्वयम्भू जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि बौद्ध जाने र बौद्धको पूजापाठ पछि फेरि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो स्वदेश फर्कनुहुनेछ । निजी भ्रमण भएकाले उहाँले कसैसँग भेटघाट गर्ने कार्यक्रम नभएको बुझिएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान
02/12/2024

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

01/12/2024

Happy independent day Romania 🇷🇴

30/11/2024

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिर....

30/11/2024

परम पावन ४१औँ साक्या ठ्रीछेन् रिन्पोछे ज्युलाई शेर्पा गीत बाट स्वागत गर्नु हुदै हिमालयन शेर्पा संस्कृति केन्द्रका कलाकारहरु

29/11/2024

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउनु हुदै कोशी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पुर्वाधार विकासमन्त्री भूपेन्द्र राई ।

28/11/2024

हार्दिक बधाई रोमानिया बाट स्मिथ एन्ड स्मिथ बाट नेलाल मा इ- सेवा को मध्यम मा आफ्नो घर परिवार लाई पैसा पठाउदा रोमानिया मा कार्यरत रहेकी अन्जुला घिमिरे बहिनी ले काठमाडौ मा घर जितेकी छिन ।🏠🇷🇴💰➡️🇳🇵

सोलुदुधकुण्ड नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत टुक्ती शेर्पा पदभार ग्रहण गर्दै
24/11/2024

सोलुदुधकुण्ड नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत टुक्ती शेर्पा पदभार ग्रहण गर्दै

20/11/2024

अनलाइन शेर्पा वक्तृत्वकला प्रतियोगिता सिजन-२ काे पहिलाे चरणकाे भिडियाे पठाउने मिति २०८१ मंसिर २५ गते सम्म म्याद थप गरिएकाे सुचना!

18/11/2024

काठमाडौं।बैदेशिक रोजगारमा रोमानियाँ पठाइ दिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लसिंखुपाखर तपुर महा.....

गत बुधबार रोमानिया को बुकारेस्ट को सेक्टर -२ मा कार्यरत एक नेपाली युवा ले गरे आत्मा हत्या !मृत्यु यस्तो अपरिहार्य सत्य ह...
03/11/2024

गत बुधबार रोमानिया को बुकारेस्ट को सेक्टर -२ मा कार्यरत एक नेपाली युवा ले गरे आत्मा हत्या !मृत्यु यस्तो अपरिहार्य सत्य हो कि यसलाई टार्न सम्भव छैन। यो जीवनको अन्त्य हो, जसमा शरीरले काम गर्न बन्द गर्छ, र व्यक्तिको भौतिक अस्तित्व समाप्त हुन्छ। मृत्युको विचारले अक्सर मानिसहरूलाई डराउँछ, किनभने यो अनिश्चितताले भरिएको छ र त्यसपछि के हुन्छ भन्ने कुनै निश्चित जवाफ छैन। विभिन्न तरिका ले मानिस को मृत्यु हुने गर्दा छ र मृत्यु लाई एक दिन अवस्य स्वीकार गर्नै पर्छ तर पछिलो समय मा मानिस हरु आफैले आफै लाई मृत्यु को मुखमा पुर्याउने गरेको छ , ब्यापार व्यवाशय ,घरवार, सम्बन्ध बिग्रँदै जादा मानसिक तनाव हुदा र अन्य विविध कारण हरु बाट मनिस हरु आत्महत्या को बाटो रोज्ने गरेको पाइन्छ तर आत्मा हत्या नै समस्याको समाधान भने पक्कै हैन - गत बुधबार युरोपियन मुलुक रोमानिया को राजधानी बुकारेस्ट सेक्टर -२ मा कार्यरत रहेका उदयपुर का सुदिप खड्का ले सोसाइट नोट लेखेर आत्मा हत्या गरेको छ मृतक युवा गत सात महिना अगि मात्र रोजगार कै सिलसिलामा रोमानिया प्रवेश गरेका थिए, कम्पनी मा सम्पर्कबिहिन भएका युवा लगभग ३ पेज लामो सोसाइट नोट लेखेर बुकारेस्ट नजिक इल्फो यरिया को जङ्गल मा झुन्डिएको अवस्था मा प्रहरी ले फेला पारेको थियो । सोसाइट नोट मा एक केटी का कारण र अर्का एक केटा ले अफुलाइ ब्लकमेल गरेकै कारण आफुले आत्मा हत्या गरेको नोट मा लेखिएको भन्ने खबर प्राप्त भएको छ यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ, यस घटनाको सम्बन्ध मा थप अपडेट गर्ने छु । हामी मा हुने सम्पुर्ण समस्य को समाधान आत्मा हत्या हैन यो गलत हो कसैले पनि जुन सुकै अवस्था मा पनि यस्तो गलत निर्णय नगरौं ।

स्पेन मा बाढी को कारण 200 भन्दा बढीको ज्यान गएको छ ।
01/11/2024

स्पेन मा बाढी को कारण 200 भन्दा बढीको ज्यान गएको छ ।

At least 205 people have died following heavy flooding in Spain, authorities say, as rescue efforts continue In the Valencia region, at least 202 people have...

बर्लेन स्थित नेपाली दूतावास का महामयिम राजदुत राम काजी खड्का ज्यु बाट रोमानिया मा रहेका नेपाली समुदाय लाई शुभकामना सहित ...
26/10/2024

बर्लेन स्थित नेपाली दूतावास का महामयिम राजदुत राम काजी खड्का ज्यु बाट रोमानिया मा रहेका नेपाली समुदाय लाई शुभकामना सहित रोमानिया का विभिन्न कार्यक्षेत्रमा रहनु भएका समस्त नेपाली हरु का जिज्ञासा् का उत्तर हरु सहित को महत्त्वपूर्ण भनाइ हरु ! कृपया आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत व्यक्त गर्नु होला INFO TV MEDIA

रोमानिया मा रहेका नेपाली समुदायलाई नेपाली दूतावास बेर्लिन बाट महामयिम राजदुत राम काजी खड्का को शुभकामना सहित को ...

Address

Strada Balta Albina Nr. 7
Bucharest
032622

Alerts

Be the first to know and let us send you an email when INFO TV MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to INFO TV MEDIA:

Videos

Share

Category