Surya Mukti page

Surya Mukti page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surya Mukti page, News & Media Website, Bucharest.

"बास्" यत्ती हो हाम्रो अपेक्षा!👇️🙂देश चलाउने शासकहरु नत कोहि वेस्ट भए, नत कोहि वेस्ट आए,भन्दै निराश भएका आम नेपाली जनताह...
06/03/2024

"बास्" यत्ती हो हाम्रो अपेक्षा!👇️🙂
देश चलाउने शासकहरु नत कोहि वेस्ट भए, नत कोहि वेस्ट आए,भन्दै निराश भएका आम नेपाली जनताहरुले कोहि त..वेस्ट भँए कोहि वेस्ट आए..भन्ने अनुभुती गर्न पाउन्,विभिन्न बिधानमा अनुमानित हुनुहुभएका मन्त्रीज्युहरुलाई सफल कार्यकालको शुभकामना ।।🙏💐❣️😊

जातीय विभेद विरूद्ध समाजका तिन पात्रहरूले गर्ने साझा संघर्ष को कथा ‘पुजार सार्की’ First Look Poster Out.
29/01/2024

जातीय विभेद विरूद्ध समाजका तिन पात्रहरूले गर्ने साझा संघर्ष को कथा ‘पुजार सार्की’ First Look Poster Out.

06/01/2024

#छोड्यौ चटक्कै!💔😥
#तिम्रै झल्कोले मुटु कटक्कै.....!!

Send a message to learn more

24/11/2023

देश खोकृएर ताँत पल्टियो!😔
त्यहीँ खोकृएको देशलाई अझ समाप्त पार्नलाई दिनप्रतिदिन युद्ध र बिद्रोह कठै मेरो देश!😥

12/10/2023

#पर्चुगलको बारेमा जान्न,बुझ्न को लागि तलको लिङ्क् क्विलिक् गरेर हेर्नुस् ल!🙏😊👇️ ://youtu.be/8rakUDXLNeU?si=svcEPldCCNbYYuhD

01/10/2023

घरदेश छोडेर परदेश हिड्दैगर्दा... एककिसिमको त्यो उत्साह हुन्छ नि!😊
अहो..!बिदेशमा त.. निकै,सुन्दर ठाहरु हुन्छन्। घुम्न,डुल्न पाईने भैईयो भनेर.. तर त्यो उत्साह र त्यो उमंग आँखिर मनमै.. सिमित हुनेरहेछ।☹️😌 म मात्र होईन हरकोही प्रदेशिको यथार्थ कथा,व्यथा बोलेको यो गित अत्यन्त मार्मिक!❣️

28/08/2023

❤️🤗

21/08/2023

किन्न कहाँ पाईन्छ र...!
मायाँ बजार-बजारमा...!!😘❣️💔😌

28/07/2023

#भिडियो पूरा हेर्नको लागि यता क्विलिक् गर्नुस् है!👉️ ://youtu.be/KQXfp035dgI

बैगुनिलाई गुनले मार्नुभयो,तपाईं साँच्चिकै सपूत हो दाइ!!🙏❤️🙂
26/06/2023

बैगुनिलाई गुनले मार्नुभयो,तपाईं साँच्चिकै सपूत हो दाइ!!🙏❤️🙂

अहिलेसम्म कुनै पनि पथ धारण नगर्नु र नपाउनुको रहस्य त, सिधै रास्ट्रपति लेखेको रैछ,बुढाको खप्परमा अनि!😋😍 भाग्यमानिको भुटै ...
09/03/2023

अहिलेसम्म कुनै पनि पथ धारण नगर्नु र नपाउनुको रहस्य त, सिधै रास्ट्रपति लेखेको रैछ,बुढाको खप्परमा अनि!😋😍 भाग्यमानिको भुटै कमारो,अस्थिर ब्यक्तिहरु यताउता गर्दागर्दै.. बुढाको सपना साकार भयो,यो बुढेसकालमा हजुरको आफ्नै नातिनातिना को लागि मात्र नभई,देशकै हजारौं नातिनातिनाहरुको लागि पनि एक होईन, अनेकौं सकारात्मक कार्य गर्नु।हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना #रामचन्द्र बाजे!!🙏💐❣️😊

एकपटक सबैले हेर्नुस् है!🙏😊 new
08/03/2023

एकपटक सबैले हेर्नुस् है!🙏😊 new

the village of portugal

05/03/2023

भिडियो पूरा हेर्नको लागि तलको लिङ्क् क्विलिक् गर्नुस् है!🙏😊👇️ ://youtu.be/XFwpKLL1zz8

18/02/2023

रोमनियाबाट #पर्चुगल जादैगर्दाको यो रमणीय दृश्यजरु पूरा भिडियो हेर्नको लागि तल क्विलिक् गर्नुस् ल!🙏😊👇️ ://youtu.be/kw7zpABRVIw

जहिले पथ प्रतिष्ठाको लागि मात्र स्वास्थ्य को स्वा..,पनि थाहा नभएकाहरु स्वास्थ्य मन्त्री बन्दैआएको हाम्रो देशमा आज  #टोसि...
16/01/2023

जहिले पथ प्रतिष्ठाको लागि मात्र स्वास्थ्य को स्वा..,पनि थाहा नभएकाहरु स्वास्थ्य मन्त्री बन्दैआएको हाम्रो देशमा आज #टोसिमा कार्की स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री हुँदैगर्दा पनि मन हर्षित भयो !🤗😊 बल्ल देशले मन्त्री जस्तो मन्त्री पाउन थाल्यो,माननीय #टोसिमा कार्की जि!🙏 सफल कार्यकालको शुभकामना!!💐❣️😊

26/12/2022

यसरी, मनायौं प्रदेशिभूमी रोमनियामा !!❣️😍 भिडियो पूरा हेर्न तलको लिङ्क् क्विलिक गर्नुस् है!!🙏😊👉️ ://youtu.be/M8851rXcifk

तपाईंले  विगत मा भनेको कुरा आज पुनः सँम्झिए,दाइ!🙂 हिलो सोर्न हिलामा पस्न जरुरी छ।त्यसैले तपाईंले जे निर्णय गर्नुभयो ठिक ...
26/12/2022

तपाईंले विगत मा भनेको कुरा आज पुनः सँम्झिए,दाइ!🙂 हिलो सोर्न हिलामा पस्न जरुरी छ।त्यसैले तपाईंले जे निर्णय गर्नुभयो ठिक गर्नुभयो। धेरैले भनेको देख्छु तत्कालै रवि सत्तामा नजान पर्थेयो भनेर! तर हामिले तपाईप्रति देखेको आशा र अपेक्षा परिपुर्ति गर्नको निमित्त पनि तपाईं ढिलोचाँडो सत्तामा जानैपर्थेयो! म जस्तैः करोडौं नेपालिको आशा, अपेक्षालाई मार्ने कार्य नगर्नुहोला!!🙏🙂
#गृहमन्त्री जस्तो सम्मानित पथमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना रवि दाइ!!💐❣️😊

पुनः  नदोहोरियोस्,तिमीहरुको त्यो.... नाटक र नौटंकि!अब,कमाउनेनिष्ट  होइन,कम्युनिस्ट बनेर काम गर्नु,वर्तमान प्रधानमन्त्री ...
26/12/2022

पुनः नदोहोरियोस्,तिमीहरुको त्यो....
नाटक र नौटंकि!अब,कमाउनेनिष्ट होइन,कम्युनिस्ट बनेर काम गर्नु,वर्तमान प्रधानमन्त्री पथमा नियुक्ति हुनुभएको #काँम्रेड प्रचण्ड लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।💐😊

25/12/2022

वर्तमान,सरकार #देवा र बिना ढेवाके!😋 भन्दा #नाटक र नौटंकि नै,, वेस्ट् हुन् त??😍
आआफ्नो धारणा राख्नुस्, है!!👇️

वर्तमान,सरकार   #देवा र बिना ढेवाके!😋 भन्दा  #नाटक र नौटंकि नै,, वेस्ट् हुन् त??😍     आआफ्नो धारणा राख्नुस्, है!!
25/12/2022

वर्तमान,सरकार #देवा र बिना ढेवाके!😋 भन्दा #नाटक र नौटंकि नै,, वेस्ट् हुन् त??😍
आआफ्नो धारणा राख्नुस्, है!!

21/12/2022

केही कुरा यताबाट पनि बुझौं न!🙏😊

21/12/2022

केही कुरा यताबाट पनि बुझौं त!🙏😍

20/12/2022

#रोमनियाको पछिल्लो update!!🙏😍
#भिडियो पूरा हेर्नको लागि तल दिएको लिङ्क् मा क्विलिक गर्नुस् है!!🙏❣️😊
👉️: ://youtu.be/7X21q7pF9ac

नयाँ भिडियो हेर्नू है!😊 कस्तो लाग्छ, कमेन्ट पनि छोड्नुहोला!!🙏
04/12/2022

नयाँ भिडियो हेर्नू है!😊 कस्तो लाग्छ, कमेन्ट पनि छोड्नुहोला!!🙏

ea horw maya, # himal sagar, anu chaudhary ft sanisha Bhattarai !!

26/11/2022

song!❣️😊
#मन भुलाउने "माध्यम" यहीँ, एउटा TikTok.!!✌️🤘😍

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना- २७ बर्ष युवा अवस्थामा नै काठमाडौं २ बाट प्रतिनिधी सभा सदस्यमा चुनिनुभएकोमा।💐❣️...
23/11/2022

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना- २७ बर्ष युवा अवस्थामा नै काठमाडौं २ बाट प्रतिनिधी सभा सदस्यमा चुनिनुभएकोमा।💐❣️😊
सोबिता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी- घण्टी चिन्ह

त्रिवेणि नगरपालिका वडा न ०७ मा अत्यन्तै दुखद घटना घटेको छ निर्वाचन सहजरुपमै सप्पन्न भैसके पछि  झपडमा परि सन्जिप आएडी को ...
20/11/2022

त्रिवेणि नगरपालिका वडा न ०७ मा अत्यन्तै दुखद घटना घटेको छ निर्वाचन सहजरुपमै सप्पन्न भैसके पछि झपडमा परि सन्जिप आएडी को मृत्यु भएको छ बाकी अरु घाइते भएका छ्न्😥😥

Address

Bucharest

Website

Alerts

Be the first to know and let us send you an email when Surya Mukti page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Bucharest

Show All