सुरक्षा तथा जनचेतना विभाग-Nrna QATAR

  • Home
  • सुरक्षा तथा जनचेतना विभाग-Nrna QATAR

सुरक्षा तथा जनचेतना विभाग-Nrna QATAR नमस्कार, सुरक्षा तथा जनचेतना विभागको ?

02/03/2021

👉️ Covid 19 को Vaccine (सुई) लगाउन चाहनुहुने इच्छुक ब्यक्तिले QNCC, Al Rayaan को सभाहलमा गएर लगाउन सक्नुहुनेछ, साथमा QID & Health Card लिएर जानू होला ।।। 🙏🙏🙏

14/12/2020
10/12/2020
03/12/2020

November 29 भन्दा पछि कतार बाट यात्रा गर्ने हरुको लागि Return permit automatically आउछ जुन MOI को website बाट print गर्न सकिन्छ

मास्क को प्रयोग गरौं आफू पनि बचौ र अरु लाई  पनि बचाउ|            मास्क नलगाउदा लाग्ने जरिवाना बाट पनि बचौ र असल नागरिकको...
24/11/2020

मास्क को प्रयोग गरौं आफू पनि बचौ र अरु लाई पनि बचाउ| मास्क नलगाउदा लाग्ने जरिवाना बाट पनि बचौ र असल नागरिकको को परिचय दिउ |

मास्क को प्रयोग गर्ने तरिका हरु
1)मास्क लगाउनु भन्दा पहिला आफ्नो हात sanitizer अथवा साबुन पानी ले राम्रो संग सफा गर्नु होस् । (2)नाक र मुख छोपिने गरि मास्क लगाउनु होस् । (3)मास्क लगाएको बेलामा घरी -घारी नछुनु होस् छुनु परेमा तुरुन्त हात सफा गर्नु होस् ।
4)मास्क 1-3दिन सम्म प्रयोग गर्न सकिन्छ यदि यो सुखा र च्यात्तिएको छैन भने ( Reference MOPH Guidelines)
5)मास्क निकाल्ने बेलामा पछाडिको लुप मा समातेर निकाल्नु होस् र हात सफा गर्नु होस ।

20/10/2020

Very informative

12/10/2020

Please watch this video again for your refreshment.

01/09/2020

यदि तपाईंहरु नेपाल जादै हुनुहुन्छ भने कोरोनाभाईरस कोभिड १९ को (PCR test) सर्टिफिकेट ( fit to flight) को लागि हमद अस्पताल र हमद अस्पतालको शाखाहरुबाट निशुल्क गरिने हुदा यहाहरुको जानकारीको लागि Al Hemaila medical center(New Industrial Area, Sayliyah, As )freez abdul aziz, Doha , Hamad General hospial,west Bay Hamad hospital लगायतका ठाउ हरुबाट गर्न सक्नुहुने छ । Qatar ID and Health Card expired bhako khanda ma pani test free hunexa , Valid passport liyera januhola.

कतारमा कोभिड-१९ को पीसीआर परीक्षणका लागि जनस्वास्थ्य मन्त्रालयबाट स्वीकृत स्वास्थ्य संस्थाहरूको सूची यस प्रकार रहेका छन्...
30/08/2020

कतारमा कोभिड-१९ को पीसीआर परीक्षणका लागि जनस्वास्थ्य मन्त्रालयबाट स्वीकृत स्वास्थ्य संस्थाहरूको सूची यस प्रकार रहेका छन् ।

21/08/2020

नेपाली महिलाहरू को महान् पर्व हरितालिका तिजको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्द्छु 🥰🎈😍

Today is the last day of registration so if you have not done yet please do it.
26/07/2020

Today is the last day of registration so if you have not done yet please do it.

Importance of Mask
26/07/2020

Importance of Mask

Address


Alerts

Be the first to know and let us send you an email when सुरक्षा तथा जनचेतना विभाग-Nrna QATAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुरक्षा तथा जनचेतना विभाग-Nrna QATAR:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share