Anil Baralपरदेसी

Anil Baralपरदेसी please follow and support me🙏🙏

बीषय: हाम्रो देशका नेता र कुर्ची को सम्बन्ध 😪😪सबै कुरा यसैको लागि रहिछ, पहिले पहिले धेरै मिठा, चिल्ला, चिप्ला गरेर धेरै ...
10/07/2024

बीषय: हाम्रो देशका नेता र कुर्ची को सम्बन्ध 😪😪
सबै कुरा यसैको लागि रहिछ, पहिले पहिले धेरै मिठा, चिल्ला, चिप्ला गरेर धेरै आश देखाएका आशालाग्दा व्यक्तिहरू यो कुर्सी प्राप्ति पछि सबै कुरा विर्सने रैछन्
यो कुर्सी सबै जनताको हो तर यहाँ बस्ने मान्छे कुनै पार्टिको मात्रै भईरह्यो

धरान कान्ड 😋😋😁😁😁
06/07/2024

धरान कान्ड 😋😋😁😁😁

06/07/2024

गाउँखाने कथा 🙋 ४ किड्नी १४ बर्ष जेल
पढाई लेखाई ८ कक्षा फेल
अझै खेल्दैछ देश दुबाउने खेल के हो ?

Some facts about Qatar Qatar, located on the northeastern coast of the Arabian Peninsula, is one of the smallest countri...
30/06/2024

Some facts about Qatar

Qatar, located on the northeastern coast of the Arabian Peninsula, is one of the smallest countries in the Middle East, yet one of the wealthiest per capita.

The capital and largest city of Qatar is Doha, a rapidly growing metropolis known for its modern skyline, futuristic architecture, and cultural attractions.

Qatar is home to the world's third-largest natural gas reserves, which have propelled the country's economy and development over the past few decades.

The Qatar National Day, celebrated on December 18th, commemorates the country's unification in 1878 under the rule of Sheikh Jassim bin Mohammed Al Thani.

The Pearl-Qatar, an artificial island spanning nearly 400 hectares, is one of Qatar's most ambitious real estate developments, featuring luxury residences, hotels, and marinas.

Qatar hosted 2022 FIFA World Cup, making it the first Middle Eastern country to host the prestigious football tournament.

The Museum of Islamic Art in Doha houses one of the world's most extensive collections of Islamic art, spanning over 1,400 years of history and showcasing masterpieces from across the Islamic world.

Qatar's national airline, Qatar Airways, has won numerous awards and is renowned for its luxury service and modern fleet, connecting Doha with over 150 destinations worldwide.

The Qatari cuisine is a blend of traditional Arab, Persian, Indian, and Levantine influences, with dishes like machboos (spiced rice with meat), hummus, and grilled meats being popular.

The Qatar National Library, opened in 2017, is not only an architectural marvel but also a hub for learning and cultural exchange, featuring millions of books, manuscripts, and digital resources.

Education City in Doha is a groundbreaking educational initiative that hosts branch campuses of prestigious international universities, making Qatar a regional hub for higher education and research.

Qatar's economy is rapidly diversifying, with investments in industries such as finance, technology, healthcare, and tourism, aiming to reduce reliance on oil and gas revenues.

The Aspire Zone in Doha is a state-of-the-art sports complex, featuring venues for football, tennis, athletics, and other sports, as well as a sports academy and sports medicine hospital.

Qatar's desert landscape is a haven for adventure enthusiasts, offering activities like dune bashing, desert safaris, and camel racing, providing a unique experience of traditional Qatari culture.

Souq Waqif, a traditional marketplace in the heart of Doha, is a bustling hub of activity, offering a glimpse into Qatari culture with its maze of alleys, shops, restaurants, and cafes.

The Katara Cultural Village, a waterfront development in Doha, is a center for arts, music, and cultural events, hosting festivals, exhibitions, and performances from around the world.

Qatar's commitment to sustainability is evident in projects like Msheireb Downtown Doha, a sustainable urban development that aims to be one of the world's first carbon-neutral districts.

14/06/2024

शुभ बीहानी सबैमा🙏🙏जीन्दगी को बारेमा 2 शब्दलाई कबीतामा लेखेको छु आसा छ हजुरहरुलाई पक्कैपनि मन पर्नेछ।मन परेमा लाईक अनि फलो गर्नै चाई नभुल्नु होला है।।।🙏🙏जय नेपाल्🇳🇵🇳🇵
👍️👍️👉️
जीन्दगी एउटा फुल हो झरीजान्छ एकपटक।2
नीयम हो यो प्रकृतिको मरीजान्छ एकपटक।
बाचुन्जेल रीसराग,भागबन्डा तेरो मेरो।2
जस्तो जन्म उस्तै मृत्यु छोड्नुपर्छ सेरोफेरो।
आउँछ काल टपक्कै टीपी हरीलान्छ एकपटक।2
नीयम हो यो प्रकृतीको मरीजान्छ एकपटक।

दुश्मनहरु को हैसियत नै पैताला मुनि नै बस्नि हो! 😂हजुरहरुको भनाई के छ? आफ्नो बीचार राख्नुहोला।👍️
11/06/2024

दुश्मनहरु को हैसियत नै पैताला मुनि नै बस्नि हो! 😂
हजुरहरुको भनाई के छ? आफ्नो बीचार राख्नुहोला।👍️

प्रचण्डको रोलेक्स घडी मुल्य ८८२३६ अष्ट्रेलियन डलर ।नेपाली रु आजको बजार मुल्य अनुसार ८८२३६×८८.६२=७८,१९,४७४.६२ रुपैया पर्न...
06/06/2024

प्रचण्डको रोलेक्स घडी मुल्य ८८२३६ अष्ट्रेलियन डलर ।नेपाली रु आजको बजार मुल्य अनुसार ८८२३६×८८.६२=७८,१९,४७४.६२ रुपैया पर्ने जान्छ।हजुरहरुको बीचार राख्नु होला।

के तपाईं आफ्नो तस्वीर नौजवान, सुन्दर र आकर्षक देखाउने फेसबुक लिंक गेम magic swap puzzle वा त्यस्तै खालको लिंक द्वारा बना...
06/06/2024

के तपाईं आफ्नो तस्वीर नौजवान, सुन्दर र आकर्षक देखाउने फेसबुक लिंक गेम magic swap puzzle वा त्यस्तै खालको लिंक द्वारा बनाइएको आफ्नो फोटो हेरेर मख्ख परिरहनु भएको छ ?

त्यसोभए तपाईंको फेसबुक डाटा ह्याकरले लगिसक्यो र तपाईंको गोप्य कुराहरू उसले थाह पाइसक्यो ।

किनकि सुन्दर तस्वीर बनाउने लालचमा तपाईं आफैले आफ्नो फेसबुक त्यो लिंकमा कनेक्ट गर्नुभएको हैन ?

तस्वीर राम्रो बनाइदिने कुरा त माछालाई बल्छिमा फसाउन थापेको पासो थियो । तपाईं उसको पासोमा परिसक्नु भयो ।

अब तपाईंको तस्वीर AI प्रविधिको प्रयोग गरेर डार्क साइड वा पोर्न भिडियोमा हाल्दियो भने के गर्नुहुन्छ ?

अझ तपाईंले कतिपय ब्यक्तिगत डाटा राखिएका एप्सहरु पनि फेसबुक आइडी मार्फत नै लग अन गर्ने गर्नुभएको छ ?

त्यसो हो भने त तपाईंको ब्यक्तिगत डाटा पनि उसको हातमा पुगिसक्यो । तपाईं बलीको बोको बनिसक्नु भयो । कुन दिन मार हान्छ ठेगान हुँदैन ।

आज राम्रो थोप्डा भएको तस्वीर बनाउने चक्करमा भोलि ग्वाँ ग्वाँ रुनु पर्ने दिन नआओस् ।सबै समयमा सचेत रहनु होला ।🙏

Catches win Matches 😭 Well played team best wishes for next game ♥️🏏
05/06/2024

Catches win Matches 😭 Well played team best wishes for next game ♥️🏏

04/06/2024

ल हजुर गार्‍हो नमानी फलो गर्दीम त म फलो ब्याक गर्नेछु।

🤣🤣🤣ल बालेन जी अब मादल ठोक्ने र बादर भगाउने समय आयको छ्😂😂😂😂😂
04/06/2024

🤣🤣🤣ल बालेन जी अब मादल ठोक्ने र बादर भगाउने समय आयको छ्😂😂😂😂😂

त्यो 10 बर्षको अन्तराल पछी नेपाल फेरीपनी T20 WORLD CUP उभीयको छ क्रीकेट प्रेमी साथै सम्पुर्ण नेपालीहरुले भगवान सङग प्राथ...
04/06/2024

त्यो 10 बर्षको अन्तराल पछी नेपाल फेरीपनी T20 WORLD CUP उभीयको छ क्रीकेट प्रेमी साथै सम्पुर्ण नेपालीहरुले भगवान सङग प्राथाना गरौ सबै खेलाडीले राम्रो प्रस्तुति का साथ नेपालको नाम राख्ने छ्न भन्ने पुर्ण बीस्वासका साथ सबैले खेलाडी हरुको लागि 1 लाईक र आफ्नो best player को नाम कमेन्टमा लेख्नु होला।जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

मेरो गाउँ मेरो ठाउँ प्राण भन्दा प्यारो छ #पुम्दीभुम्दी पोखरा-22 #घुम्न जाने होईन त।।।
02/06/2024

मेरो गाउँ मेरो ठाउँ प्राण भन्दा प्यारो छ #पुम्दीभुम्दी पोखरा-22 #घुम्न जाने होईन त।।।

को को परीयो त ट्राफीक् 😁😁😁😁
01/06/2024

को को परीयो त ट्राफीक् 😁😁😁😁

01/06/2024

सुभ बीहानी सबैमा हजुरहरुको दीन सुभ रहोस् ।।🙏🙏

हाम्रो देश र ढाका टोपीको लागि 1 लाईक अनि follow my page...जय नेपाल🇳🇵🇳🇵
31/05/2024

हाम्रो देश र ढाका टोपीको लागि 1 लाईक अनि follow my page...जय नेपाल🇳🇵🇳🇵

31/05/2024

दुइटा नागरिकता एउटा देश
झट्ट हेर्दा इन्डियन फेस के हो?😂🤣🤣🤣

Address

Doha

Telephone

+97470644966

Website

Alerts

Be the first to know and let us send you an email when Anil Baralपरदेसी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anil Baralपरदेसी:

Videos

Share


Other Gaming Video Creators in Doha

Show All