05/06/2024
Breaking News: युरोपियन युनियन ईलेक्सन्सलाई लक्षित गर्दै पोर्चुगलले ईमिग्रेसन रुल्सलाई कडा गरेको घोषणा गरेको छ। अव भिजिट भिषामा पोर्चुगल छिरेर, त्यहाँको रेसिडेण्ट पर्मिट लिन नपाईने नियम बनाएको पोर्चुगलका प्रधानमन्त्री लुईस मन्टेनेग्रो जनाउँनु भएको छ। पोर्चुगल भित्र रहेका ४ लाख आप्रवासीलाई सेटल गराउँन वाँकि रहेको पनि उहाँले जनाउँनु भएको छ।