Khabar Portugal

Khabar Portugal यूरोप पोर्तुगल मुख्य ,नेपाली समाचार,अ?

08/03/2024
नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ !  👏👏🙏🇳🇵
27/02/2024

नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ !
👏👏🙏🇳🇵

27/02/2024
नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) पोर्तुगलको अध्यक्षमा सीता ढकाल सुवेदी सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् ।मंगलबार लिज...
20/02/2024

नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) पोर्तुगलको अध्यक्षमा सीता ढकाल सुवेदी सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् ।

मंगलबार लिजवनमा भएको सातौं अधिवेशनले सुवेदीको नेतृत्वमा नयां समिति निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा रेशम बस्नेत उपाध्यक्षहरुमा बुद्धी बराइली, कृष्ण तिमिल्सिना, अर्जुन भण्डारी र युवराज खनाल चयन भएका छन् ।

महासचिवमा गोविन्द बुढाथोकी, सचिवद्वयमा गोविन्द अधिकारी र राजन गिरी, कोषाध्यक्षमा अनिसा पराजुली रहेका छन् ।

कार्यसमितिका सदस्यहरुमा सरिता शर्मा, सनमान गोले, रवि अधिकारी, दीपक ढुङ्गाना, लक्ष्मीप्रसाद सुवेदी, नृपेश गिरी, दोवराज घिमिरे, सुरज भण्डारी, सुवास पौडेल, जीतकुमारी कुंवर, प्रविण लामिछाने छन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा गोविन गुरुङ, इन्दिरा कुमारी विक, सोमप्रसाद सुवेदी, पुरुषोत्तम भट्ट, मैधव पौडेल, गीता बास्तोला, सुर्य सौगात, सुर्यप्रसाद भण्डारी, विशाल वली, सुवासचन्द्र भट्टराई, सुरेश कुंवर र शम्भुप्रसाद उप्रेती छन् ।

अधिवेशनले सल्लाहकारहरुमा अनन्त तिवारी, गोविन्द थापा र दुर्गा पौडेललाई चयन गरेको छ ।

सुदूरपश्चिम समाज पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा दिपेश बिष्ट र महासचिवमा सुरज बिष्ट सहित ३९ सदस्यीय कार्यसम...
20/02/2024

सुदूरपश्चिम समाज पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा दिपेश बिष्ट र महासचिवमा सुरज बिष्ट सहित ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै समाज गठन भएको छ ।

हजुरहरुले उहाँलाई कसरी चिन्नू हुन्छ नि ! ?😜
16/02/2024

हजुरहरुले उहाँलाई कसरी चिन्नू हुन्छ नि ! ?😜

https://www.facebook.com/share/skM5VkDzHDspUg1n/
11/02/2024

https://www.facebook.com/share/skM5VkDzHDspUg1n/

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा .....

Portuguese passport 4th most “powerful”
15/01/2024

Portuguese passport 4th most “powerful”

The Portuguese passport is in fourth place in the Henley Passport Index ranking, which is based on data from IATA – International Air Transport Association, allowing you to visit 191 destinations around the world, without the need for a tourist visa.

Wish You a Happy New Years 2024 to all of ours followers!
31/12/2023

Wish You a Happy New Years 2024 to all of ours followers!

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने १ महिला पक्राउ(AI generated image)
04/12/2023

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने १ महिला पक्राउ

(AI generated image)

अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ।
19/11/2023

अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ।

नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ।
13/11/2023

नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ।

  #  # prime minister  #पोर्चुगलका प्रधानमन्त्री एन्तानियो कोस्टाले राजिनामा दिएका छन् । राष्ट्रपति मार्सेलो रिबेलो दि स...
07/11/2023

#
# prime minister #

पोर्चुगलका प्रधानमन्त्री एन्तानियो कोस्टाले राजिनामा दिएका छन् । राष्ट्रपति मार्सेलो रिबेलो दि सौसाले उनको राजीनामा स्वीकृत गरेका छन् । राजिनामा दिएका प्रधानमन्त्री कोस्टा आप्रवासीहरु प्रति उदार व्यक्तिको रूपमा चिनिन्थे!

Hey All, A. Take appointment soon as possible for residence card renewal. B. Now onwards, not AIMA but IRN will handle r...
30/10/2023

Hey All,

A. Take appointment soon as possible for residence card renewal.
B. Now onwards, not AIMA but IRN will handle residency renewals.
C. It seems that automatic online renewal will be stopped. And, applicants have to visit IRN on the scheduled date for renewal process with the following documents.

1. Expired Residency Card
2. Orginal passport
3. Salary slip or Green receipts
4. Junta or House contract
5.Tax declaration (IRN can check this automatically on the system)
6. Registo criminal Portugal (IRN will check this automatically on the system)
7. Please check the following website well for any other documents that will be needed and also, for link to renewal portal.

https://justica.gov.pt/Servicos/Renovar-Autorizacao-de-Residencia?fbclid=IwAR0SvRzLGe8CwfOtlhSwsWc5PIVa3w-6d5FF2YBjkvovNjXGUwMVTuYEA0I

Os cidadãos estrangeiros podem agendar a renovação da autorização de residência para um balcão dos Registos.

अब पोर्तुगलमा सेफ (SEF) ले गरेका सबै कामहरु यहाँ देखि हुने छन् ।New Immigration Website Portugalhttps://aima.gov.pt/
30/10/2023

अब पोर्तुगलमा सेफ (SEF) ले गरेका सबै कामहरु यहाँ देखि हुने छन् ।
New Immigration Website Portugal
https://aima.gov.pt/

पाेर्तुगलमा जनवरी देखि तलब बढ्ने| कती युराे बढ्छ|Portugal Wages|
17/10/2023

पाेर्तुगलमा जनवरी देखि तलब बढ्ने| कती युराे बढ्छ|Portugal Wages|

पोर्चुगलका नेपाली महिला दिदीबहिनीहरुका दुईवटा संस्था एकभइ संयुक्त एकता अधिवेशन आज अगस्ट २७ तारिख आइतबार लिस्बनमा आयोजना ...
27/08/2023

पोर्चुगलका नेपाली महिला दिदीबहिनीहरुका दुईवटा संस्था एकभइ संयुक्त एकता अधिवेशन आज अगस्ट २७ तारिख आइतबार लिस्बनमा आयोजना हुँदैछ, अधिवेशनको भव्य सफलताको कामना सहित सबैको सहयोग, सद्भाव र सहभागिताका रहन सकोस् हार्दिक शुभकामना ।

01/08/2023

समानान्तर एनआरएनए दर्ता गर्न सर्वोच्चको आदेशपछि खैलाबैला|

काठमाडौँ । सर्वोच्च अदालतले समानान्तर एनआरएनए (गैरआवासीय नेपाली सङ्घ) दर्ता गर्न बाटो खुला गरिदिएसँगै सो संस्थामा हल्लीखल्ली मच्चिएको छ ।

सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामाको रिट निवेदनका आधारमा सर्वोच्चले समानान्तर संस्था दर्ता गर्न आदेश दिएसँगै हल्लीखल्ली मच्चिएको हो ।

विश्वभर रहेका नेपालीहरूको साझा संस्थाको रूपमा रहेको एनआरएनए अब सर्वोच्चको आदेशसँगै छिन्नभिन्न हुने खतरा बढेको उनीहरूको चिन्ता छ । कतिपयले एनआरएनएभित्रको सिन्डिकेट प्रथा र बढ्दो राजनीतिको परिणामस्वरूप यस्तो अवस्था आइपुगेको पनि टिप्पणी गरेका छन् ।

एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले सर्वोच्चको फैसलाले एनआरएनएको भविष्यमाथि सङ्कट निम्त्याएको टिप्पणी गरेका छन् ।

गैरआवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ र नियमावलीको दफा १२ मा कम्तीमा २५ देशमा बसोबास गर्ने ५० जना गैरआवासीय नेपालीहरूको निवेदन दिएमा सङ्घ दर्ता गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ । यसै दफालाई टेकेर एनआरएनका पूर्व उपाध्यक्ष लामाले एनआरएनए जस्तै संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

सो निवेदनबारे मन्त्रालयले कुनै जवाफ नदिएपछि लामाले सर्वोच्च पुगेका उल्लेख गर्दै शर्माले भनेका छन्, ‘ऐनमा नै एक भन्दा बढी एनआरएनए जस्ता संस्था दर्ता गर्न पाउने खालको भाव भएकोले कुनै न कुनै बेला अर्को संस्था दर्ता हुनेछ भन्ने आशङ्का पहिले नै थियो । त्यो समय अहिले आएको मात्र हो ।’

सर्वोच्चको फैसलाले लामाको संस्था मात्र नभई अब एनआरएनए बागलुङ समाज, एनआरएनए गुल्मी समाज, कांग्रेस एनआरएनए, एमाले एनआरएनए, माओवादी एनआरएनए जस्ता संस्था खोल्ने पनि बाटो खुलेको उनको भनाइ छ ।

सित्तैमा पाेर्तुगिस भाषा कक्षा ! Junta de freguesia de santa maior काे सहयोगमा १५० घण्टाकाे बेसिक भाषा कक्षा यहि अगस्ट १...
29/07/2023

सित्तैमा पाेर्तुगिस भाषा कक्षा !
Junta de freguesia de santa maior काे सहयोगमा १५० घण्टाकाे बेसिक भाषा कक्षा यहि अगस्ट १ बाट शुरु हुदैछ!
साेमबार देखि शुक्रबार २:३० बजेदेखि ५:३० सम्म

नाेट : कमेन्ट वा म्यासेज गर्नु भन्दा तल दिइएको ठेगाना तुरुन्तै गएर आफ्नो नाम टिपाउनुस!

पाेर्तुगलकाे २०२३-२०२५ कार्यकालकाे लागि सचिव पदमा दिपेश बिष्टले उम्मेदवारी दिएका छन!   NRNA  #2023-2025 #  #
29/07/2023

पाेर्तुगलकाे २०२३-२०२५ कार्यकालकाे लागि सचिव पदमा दिपेश बिष्टले उम्मेदवारी दिएका छन!

NRNA #2023-2025 #
#

NRNA पाेर्तुगलकाे २०२३-२०२५ कार्यकालकाे लागि सह-काेषाध्यक्ष पदमा नविन कुमार थापाले उम्मेदवारी दिएका छन!
29/07/2023

NRNA पाेर्तुगलकाे २०२३-२०२५ कार्यकालकाे लागि सह-काेषाध्यक्ष पदमा नविन कुमार थापाले उम्मेदवारी दिएका छन!

“हार्दिक अनुरोध”आदारणिय प्रोर्तुगवासी वुवा आमा दाजु भाई तथा दिदी बहिनीहरु नमस्कार, यहाँहरु लाई अवगत नै छ कि NRNA प्रोर्त...
29/07/2023

“हार्दिक अनुरोध”
आदारणिय प्रोर्तुगवासी वुवा आमा दाजु भाई तथा दिदी बहिनीहरु नमस्कार, यहाँहरु लाई अवगत नै छ कि NRNA प्रोर्तुगलको निर्वाचन आगामी ३० जुलाई अर्थात अबको ३ दिनमा हुँदैछ र यहाँहरु लाई यो पनी थाहा छ की तपाईहरुको माझमा तपाईहरुकै म भरत प्रकास घर्ति मगर यहाँहरुको सेवा गर्नकै लागी आगामी नेतृत्व २०२३-२५ को लागी महासचिबको प्रत्यासीको रुपमा उभिएको छु । म सानो मान्छे,मलाई ठुला कुरा गर्नु पनी छैन र एनआरएनए मा गएर नेता बन्नु पनी छैन, म जे बोल्छु त्यो गर्छु र जती सक्छु त्यती मात्रै बोल्छु तर नेपाली समुदाय प्रोर्तुगलको लागी केही न केही राम्रो अबस्य गर्ने नै छु भन्ने दिर्ण संकल्प बोकेको छु ।मलाई आसा एवं बिस्वास छ म तपाईको मत मात्रै हैन मन पनी जित्न सफल छु, किनकी ५ औँ बर्ष देखी म यही प्रोर्तुगलको नेपाली सोसाईटीमा तपाईहरुका दुख सुखमा साथमा साथ र काँधमा काँध मिलाएकै छु। अब निर्वाचन हुन केही दिन मात्रै बाँकी रहँदा म तपाईहरुको घरदैलोमा भेटघाटको लागी आउँदै छु, तपाईहरुका समय परिस्थिति र ब्यबस्ताले गर्दा सबै लाई भेट्न संभव भएनछ भने पनी यसै लाई भेट सम्झी मलाई सहयोग गरिदिनु होला, आफ्नो अमुल्य मत दिनु भई अत्याधिक बहुमतले बिजयी गराईदिनु होला भन्ने बिनम्रताका साथ अनुरोध गर्दछु। धन्यवाद, जय एनआरएनए, जय नेपाली समाज प्रोर्तुगल ।🇵🇹🙏

“एक पटकको नेपाली सधैको नेपाली “आदरणीय सम्पूर्ण पोर्चुगलबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार । गैर आव...
29/07/2023

“एक पटकको नेपाली सधैको नेपाली “

आदरणीय सम्पूर्ण पोर्चुगलबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार ।

गैर आवासीय नेपाली संघ, (NRNA) पोर्चुगलको आसन्न नवौ अधिबेशनमा २०२३-२०२५ कार्यकालका लागि महिला संयोजकमा मेरो उम्मेदवारी रहेको जानकारी गराऊदछु ।

म पोर्तुगलको नेपाली समाजमा लामो समय देखी रहेर सकृय सामाजीक भुमिका निर्वाह गर्दै आईरहेको त याहाहरूमा अवगत नै छ ।
सदा झै यहाँहरूको माया, साथ, सहयोग, समर्थन, हौसला तथा आशीर्वादले मलाई अझ बढि सामाजिक कार्यमा अगाडी बढ्न प्रेरणा मिल्नेछ भन्ने आशा सहित यो ऊमेद्वारी दिएकी
हु । तपाईको एक मत मेरा लागी अत्यन्त बहुमुल्य रहनेछ ।

मेरो एजेन्डाहरू यसप्रकारका रहेका छन् ।

* सर्वप्रथम , हजारौँ नेपालीले कर्मथलो बनाएको पोर्चुगलमा NRNA सदस्य संख्या न्युन रहनुले याहाको नेपाली समाज NRNA प्रति कति उदासिन छ भन्ने कुरा प्रष्ट देखिन्छ तसर्थ हाम्रो समाजको NRAN अभियान प्रति रहेको नकरात्मक सोच र हर्ने दृष्टिकोण सच्याउदै ऐक्यवद्ध गर्न गराउन प्रतिवद्धताका साथ लागि पर्नेछु।

* बेरोजगार नयॉ तथा पुराना दिदीबहिनीहरूका लागि सीपमुलुक तालिमका साथै भाषा कक्षा संचालन गर्न संबन्धित निकाय संग सहकार्य गरी दिर्धकालीन योजना बनाऊन पहल गर्ने र पोर्तुगल कर्मथलो बनाउनु भएका परिवारका बाल बच्चाहरुका निम्ति नेपाली भाषा कक्षा संचालनका निम्ति पनी पहलकदमी लिने ।

* सकारात्मक सोच विकाश गर्न तथा सक्षम र स्वावलम्बी बन्नका लागि विविध प्रेरणात्मक प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने।

* “एन आर एन ए मेरो माईती” नामक कार्यक्रम ल्याई शोषित उत्पिडीत महिला दिदीबहिनीको हकहित, न्याय र सुरक्षाका निम्ति एनआरएन महिला राहात कोष खडा गर्न पहल गर्ने ।

अन्तमा मेरो यो अभियानमा साथ सहयोग र हौसला प्रदान गरी अगाडी बढ्न प्रेरणा दिनुहुने सबैमा नमन ।

Endereço

Lisbon
1170-157

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Khabar Portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Khabar Portugal:

Vídeos

Compartilhar