Portugal Dabali-पोर्चुगल डबली

Portugal Dabali-पोर्चुगल डबली पोर्चुगल डबली फेसबुक पेज पोर्चुगलमा भएका गतिविधिहरु प्रस्तुत गर्ने साझा चौतारी हो ।

18/02/2025
12/02/2025

सर्वाधिक धनराशिको पुरस्कार रहेको टेलिभिजन गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स र नृत्यतर्फको मेरो डान्स युनि....

03/01/2025

तलब बढ्यो !

सन् २०२५ जनवरीबाट पोर्चुगलमा बेसिक तलब ८७० युरो पुगेको छ । नाताल र फेरियस पनि सोही अनुपातमा बृध्दि भएको छ ।

अलकन्त्रा
17/12/2024

अलकन्त्रा

13/12/2024

पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमणी पौडेललाई नियुक्त गरेको हो । यससँगै अब भने पोर्चुगलमा राजदूतावास स्थापना हुने पक्का भएको छ ।

राहदानी वितरण टोलि पोर्चुगलमा आउने
10/12/2024

राहदानी वितरण टोलि पोर्चुगलमा आउने

30/11/2024
आजबाट लिस्बनमा क्रिसमस लाईट शुरु हुँदै
24/11/2024

आजबाट लिस्बनमा क्रिसमस लाईट शुरु हुँदै

कुशल टेलिभिजनकर्मी तथा चर्चित पत्रकार टीकाराम यात्रीको टोलि पोर्चुगलमा
27/10/2024

कुशल टेलिभिजनकर्मी तथा चर्चित पत्रकार टीकाराम यात्रीको टोलि पोर्चुगलमा

नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगलको अध्यक्षमा इमानसिंह लामा चयन भएका छन् ।घेदुङको केन्द्रीय सदस्य श्री सुजन लामाज्यू...
07/10/2024

नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगलको अध्यक्षमा इमानसिंह लामा चयन भएका छन् ।

घेदुङको केन्द्रीय सदस्य श्री सुजन लामाज्यूको प्रमुख आतिथ्यता तथा सागर योञ्जनको संयोजकत्वमा शनिबार लिस्बनमा भएको भेलाबाट लामा अध्यक्षमा सर्वसम्मत चयन भएको हो । भेलाले महासचिव राजु लामा मोक्तानसहित ४१ जनाको कार्यसमिति निर्माण गरेको भने यूवा संयोजक र सँस्कृतिक संयोजक पनि चयन गरेको छ ।

यूरोपमा रहेका तामाङहरुलाई संगठित गर्दै आफ्नो समूदायको भाषा, धर्म, कला र संस्कृतिलाई संरक्षण तथा सम्वर्ध्दन गर्ने उद्देश्यले निर्माण भएको घेदुङले विदेशमा रहेका नेपालीहरुको समस्याहरुमा सहयोग गर्ने नवनिर्वाचित लामाले जानकारी दिनुभयो ।

Olá Futoro कार्यक्रममा नेपाली समूदाय
16/09/2024

Olá Futoro कार्यक्रममा नेपाली समूदाय

26/08/2024

आज विहान ५:११ बजे पोर्चुगलमा भूकम्प गएको छ ।

कन्सुलर अफिसबाट हुने पुलिस रिपोर्ट लगायत अन्य कागजपत्र प्रमाणीकरण गर्न पेरिसस्थित नेपाली राजदूतावासबाट पोर्चुगलमा टोली अ...
23/08/2024

कन्सुलर अफिसबाट हुने पुलिस रिपोर्ट लगायत अन्य कागजपत्र प्रमाणीकरण गर्न पेरिसस्थित नेपाली राजदूतावासबाट पोर्चुगलमा टोली अगष्ट २९ देखि सेप्टेम्बर ३ सम्म आउँदैछ । कसैको पुलिस रिपोर्ट, वारेसनामा लगायतको काम छ भने अगष्ट २७ भित्र अनलाईनबाट पैसा बुझाएर इमेलबाट निवेदन दिनु होला । बाँकी सूचनामा हेर्नु होला ।

पेरिसस्थित नेपाली राजदूतावासद्वारा जारी कागजपत्र प्रमाणीकरण सम्वन्धी सूचना
17/08/2024

पेरिसस्थित नेपाली राजदूतावासद्वारा जारी कागजपत्र प्रमाणीकरण सम्वन्धी सूचना

12/08/2024

यस पटक फ्रान्समा भएको ओलम्पिक खेलमा पोर्चुगलले १ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन् । समग्र पदक तालिकाअनुसार ४० स्वर्ण, ४४ रजत र ४२ कास्य पदक जित्दै अमेरिका प्रथम भएको छ । नेपाल भने यस पटक पदकबिहिन भएर घर फर्किएको छ ।

Endereço

Lisbon

Telefone

+351920216233

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Portugal Dabali-पोर्चुगल डबली publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Portugal Dabali-पोर्चुगल डबली:

Vídeos

Compartilhar