11/02/2024
07 # बिहानै उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस # LAKE # जय नेपाल🇳🇵
# विश्व को १० उच्च हिमाल हरु मध्ये ८ वोटा त नेपाल मै पर्छन ! र बिगत केहि बर्ष देखि को तिब्र जलवायु परिवर्तन ले हाम्रो मुलुक लाई एकदमै नकारात्मक असर गरेको देखिन्छ ! अहिले बेला मा हिम पर्दैन , हिम पग्लिदै छ, समय मा पानि नपरेर किसान हरु मर्का मा छन्,अनाज हरु विदेश बाट आयात गर्नु परेको छ ! नेपाल आउने अधिकांश पर्यटक पर्वतारोहण गर्न आउछन अनि अबको बर्ष हरुमा येस्तै भै रहने हो भने पर्यटक हरु पनि हिम नै नभएको कुन चाही हिमाल चढ्न आउने ?तर एस्तो कहिले नहोस !झट्ट सुन्दा लाग्थ्यो येस्मा सरकार ले मात्र केहि गर्नु पर्छ या सक्छ तर यी सामान्य नियम हरु पालना गर्न सके हामी सर्वसाधारण ले पनि जलवायु परिवर्तन मा ठुलो परिवर्तन ल्याउन सक्दो रहेछौ !जस्तो कि :
* LED बत्ति बाल्ने !
* मासु कम खाने !
* रुख ,बिरुवा लगाउने !
* सवारी साधन को न्यूनतम प्रयोग गर्ने !
* खेर गएको खानेकुरा लाई बरु घरमै कम्पोस्ट मल बनाउने !🙂🙏