Europe News Nepal

Europe News Nepal युरोप न्युज नेपालको अफिसियल पेजमा सम्पुर्णलाई स्वागत छ । केहि सुचना तथा गुनासो भए हामीलाई सम्झनुहोला

An information for new coming friends is known to old friends.  For new friends only. European Health Insurance Card "He...
04/01/2024

An information for new coming friends is known to old friends. For new friends only.
European Health Insurance Card
"Health Insurance Card" Residency Card is not required to get this card. Any new person with social number can get it. No matter which country you go to in Europe, you will be able to work if you are sick. If you have not taken it, please apply today.
You don't have to pay to get it, you can get it for free.
How to get this card and how to get it, please "like" Europe news nepal .
नयाँ आउँने साथीहरुको लागि एउटा जानकारी पुरानो साथीहरुलाई थाहा भएको छ । नयाँ साथीहरुको लागि मात्र ।
European Health Insurance Card
"हेल्थ इन्सुरेन्स कार्ड" यो कार्ड लिन RESIDENCY Card चाहिदैन । सोसियल नम्बर भएको जो कोही नयाँ ब्यक्तिले पाउनु हुन्छ । तपाईं यूरोपभरी जुन देशमा गएपनि विरामी भएको अवस्थामा काम लाग्छ।लिनु भएको छैन भने आजै Apply गर्नुहोला ।
यो लिन पैसा लाग्दैन फ्री मा लिन मिल्छ ।
यो कार्ड कसरी लिने र कसरी लिन सकिन्छ भने Europe newsnepal लाई "लाईक" गर्नु होला ।

04/01/2024

Message us for Aima Card news information !!
aima card को जानकारीको लागी हामीलाई Message गर्नुस !!

04/01/2024

स्याङ्जाका हरि अर्यालले केही साता अघिसम्म फेसबुकमा रुसबाटै भिडियोहरू पोष्ट गरिरहेका थिए । उनी युक्रेनी आक्रमणमा मारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
हार्दिक श्रद्धाञ्जली !!

के तपाई यहाँ घुम्न जानू भएको छ ? Are you going to visit here?Você vai visitar aqui?
02/01/2024

के तपाई यहाँ घुम्न जानू भएको छ ?
Are you going to visit here?
Você vai visitar aqui?

01/01/2024

Aima has sent pre-scheduled email till 2022-03-31 !!
Please check

01/01/2024

Aima ले 2022-03-30 सम्मको Pre-sheduled mail पठाएको छ !! CHECK गर्नुहोला

31/12/2023

पोर्चुगल मा धैर्य गरौँ , अहिले अवस्था असहज छ 🇵🇹

पोर्तुगलमा अहिले करिब साठी हजार नेपाली रहेको अनुमान गरिन्छ | कोरोना पछाडि नेपालीहरुको सङ्ख्यामा उल्लेख्य बृद्दि भएको पाईन्छ | नेपाल लगाएत अन्य धेरै मुलुक बाट एकैपटक हजारौँको सङ्ख्यामा आप्रबासी हरु भित्रिएसँगै सिमित स्रोत र साधन रहेको मुलुक पोर्तुगलमा अनेक समस्या देखिनु सामान्य नै हो |

बस्नलाई अपार्टमेन्ट तथा कोठा नभेटिनु , कोरोना अगाडि तीन सय युरो भाडा पर्ने कोठा लाई अहिले पाँच सय हुनु , तलब बृद्दिको तुलनामा महङ्गी धेरै प्रतिशतले बढ्नु र रोजगार पाउन अत्यन्त समस्या हुनुले पनि धेरै जना पिडित बनेका छन |

छ महिना देखि बेरोजगार भएर बसेका देखि लिएर पोर्तुगल आए देखि नै काम नपाएका हरु को ब्यथा पनि कम दर्दनाक छैन | कती ले त पोर्तुगल आए देखि नै नेपाल बाट पैसा मगाएर गुजारा चलाईरहेको समेत भेटिन्छ जसले गर्दा नेपालमा रहेका परिवार समेत निरास बन्न पुगेका छन |

अहिले पोर्तुगलमा मात्र होइन बिभिन्न कारणले गर्दा धेरै जसो देश आर्थिक मन्दि , मुल्यबृद्दि र बेरोजगारी समस्या सँग जुधिरहेका छन र यो समस्या अझ केही समय रहिरहने देखिन्छ |

अनावस्यक खर्च लाई कम गरेर मितब्ययिता अपनाउनु , फुर्सदको समयमा केही सिप सिक्नु र भाषा सिक्नु अहिलेको समय कटाउने उत्तम बिकल्प हुन भने यो समयमा जस्तो सुकै काम जहाँ सुकै पाय पनि गर्न जानुनै उचित हुनेछ |

जनक बराल

30/12/2023

यदि तपाइँ अवैध रूपमा (बिना भिसा ) पोर्चुगलमा प्रवेश गर्नुभएको छ र तपाईं सङ टिकट वा बोर्डिङ पास छैन भने तपाईं बायो मेट्रिकको लागि AIMA (SEF) मा जाँदा आफु पोर्चुगलमा कसरी प्रवेश गर्नुभयो भनेर देखाउँनु पर्छ ।
तपाईं जुनसुकै देश बाट पोर्तुगल आउँनु भए पनि बायो मेट्रिकको लागि जाँदा तपाईंले आफु कसरी आएको हो त्यो आएको टिकट,बोर्डिङ पास वा पासपोर्टमा भिसा देखाउँनु पर्ने हुन्छ ।
तपाईंले यदि देखाउँन सक्नु भएन भने AIMA (SEF) ले तपाईंलाई बायो मेट्रिक बिना नै फिर्ता पठाउँने छ।
कृपया विचार गर्नु होला ।

29/12/2023

आखिर बिदेश जानकै लागी युवा मर्न तयार हुन्छन् भने यो देश के को लागी ?

29/12/2023

पोर्चुगल आएर कुनैपनी डकुमेन्ट बनाउदा समस्या भएको छ भने हामीलाई सम्झनुहोला ! तपाईंको सेवा गर्ने मौका दिनुहोला ।।

गैरकानूनी बाटोबाट नेपालीलाई स्पेन पुर्याउने गिरोह स्पेनमा पक्राउ परेको छ । स्पेनी प्रहरीले ‘अपरेशन एभरेष्ट’ नाममा गरेको ...
28/12/2023

गैरकानूनी बाटोबाट नेपालीलाई स्पेन पुर्याउने गिरोह स्पेनमा पक्राउ परेको छ । स्पेनी प्रहरीले ‘अपरेशन एभरेष्ट’ नाममा गरेको एक कारवाहीमा सो गिरोहको स्पेनमा रहेको नेटवर्क तोडेको बताएको छ । प्रहरीले भनेको छ ‘ एभरेष्ट तिब्बत र नेपालको बीचमा अवस्थित विश्वको सबैभन्दा अग्लो हिमालको नाम मात्र होइन, स्पेनमा सञ्चालित भारतीय खाना पाइने रेस्टुरेन्टहरू मध्ये सबैभन्दा बढी चल्ने नाम पनि हो । त्यसैले यो अपरेसनको नाम ‘अपरेशन एभरेष्ट’ दिइएको थियो ।�पक्राउ गरेको सो गिरोहले नेपालबाट स्पेनको म्याड्रिड वा लस पाल्मासको भारतीय रेस्टुरेन्टमा नेपाली लैजान गैरकानुनी बाटोको प्रयोग गर्ने गरेको थियो । यसका लागि सो गिरोहले मूल्य १५ हजार युरो (करीब २२ लाख बढी नेपाली रुपैयाँ) असुल्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।

पोर्तुगलमा सुन्तला टिप्ने मान्छे चाहिएको छ है !!
23/12/2023

पोर्तुगलमा सुन्तला टिप्ने मान्छे चाहिएको छ है !!

22/12/2023

पोर्तुगलको Bejama olive टिप्ने ट्याक्टरले च्यापेर बागलुङ घर भएका एक नेपालीको मृत्यु भएको छ । हार्दिक श्रद्धाञ्जली 😭

21/12/2023

SINES को एउटा chinese resturant मा २ जना महिला वेटर को आवश्यकता परेको छ । portuguese language perfect हुनुपर्यो ।
बस्न/खान व्यवस्था
काम आउदो जनवरी १ बाट सुरु

दिमाग खराब
16/12/2023

दिमाग खराब

भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र 'दिमाग खराब'अब पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ । राजधानी लिस्बान संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar , Montijo मा पनि प्रदर्शन हुने नेप्स इन्टरटेन्मेन्टले जानकारी दिनु भएको छ ।

डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा प्रदर्शन हुने भएको छ ।

टिकट र थप जानकारीको लागि : +351- 920564015 / +351-920283319

Online टिकट लिनु हुन्छ भने पनि तलको Link मा जानुहोला ।
www.nepsentertainment.com

16/12/2023

युरोप आउन चाहाने र आएर पछुताउनेहरु को-को हुनुहुन्छ ?

15/12/2023

Breaking!
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानबाट अमेरिकाबाट आएको १०८ कार्टुनमा ५५ केजी गाँजा बरामद गरिएको छ ।

15/12/2023

सबेरै उठ्यो न निन्द्रा पुग्छ न आराम पुग्छ , बिहान् घाम नआउदै हातमा काम आउँछ #युरोपलाइफ

14/12/2023

NRNA भन्ने संस्थाले तपाईंलाई आजसम्म केही साथ सहयोग गरेको छ ? कमेन्टमा उत्तर दिनुहोला

14/12/2023

नेपाल वाट १६/१८ लाख लियर २ बर्ष सम्म लगातार काम हुन्छ भन्दै डि भिसा मा ल्यायर यहा आयको २ महिना मै काम वाट ५० भन्दा वढि लाई निकाल्दै अलपत्र पारेको रहेछन् नेपाली खेती दलाल ले ।
बोविस्था फतका सान्तोआव्तोनीयो जम्मुजिरा वाट धेरै ले आफु अलपत्र परेको गुनासो गर्नु भयको छ ।
हामी फेरी भन्दछौ तपाई हरु नडराई कन ACT तथा अन्य धेरै निकाय
मा गयर ऊजुरी गर्नु होस् ।
अव डि
भिसा मा ल्यायर तपाई हरु लाई काम वाट
निकालेर फेरी अर्को ग्रुप ल्यायर अलपत्र पार्न हो तपाई हरु सवै ले आफु अन्याय मा परेको आवाज ऊठाऊनु होस्

13/12/2023

युरोप जाने भनेसी आँखा चिम्लेर जस्लाई पनि पत्याएर लाखौं रकम बुझाउने गरेसि अनि धोका खाईन्न त ? बेलैमा सोचौ अब युरोपका हरेक देशमा कढाई गर्दै छ , आउनुस आफ्नो परिवारको भविष्य उज्ज्वल बनाउनुस तर आएर दलालीबाट बच्नुस जोगिनुस हाम्रो सुझाव तपाईहरुलाई

11/12/2023

कहिले आऊला राजदुतावास र कहिले होला त काम सुचारु
——————————————-
धेरै जना ले पोर्चुगल मा अव राजदुतावास कहिले आऊला र यहा पासपोर्ट रिनु गर्न पाईयला तथा हरायको पासपोट वनाऊन पाईयला भनेर भन्नु हुन्छ ।
अव यहा राजदुतावास ले काम सुचारु गर्न अझै तिन महिना सम्म लाग्न सक्ने जानकारी पायको छौ ।
—- यहा नेपाल वाट आऊने राजदुत को अनुमोदन भयो र वजेट पनि छुट्टीसकेको छ । अहिले नेपाल सरकार ले पोर्चुगल सरकार लाई एग्रीमो पठायको छ । अव यहा को सरकार ले एग्रीमो स्वीकृत गर्ने वित्तीकै नेपाल वाट राजदुत ज्यु यहा आऊनु हुन्छ । यहा राजदुत ज्यु आयपछि यहा को सरकार ले तोकिदियको एरीया ( मार्केस पोम्वेल अजुदा या सान्तोष ) यी एरीया मध्य कतै राजदुतावास को लागी भवन खोज्नु पर्ने छ । तेसपछि भवन भयपछि तेहा अफिसीयल सामाग्री तथा पासपोर्ट को लागी मेसीन लगायत सवै जोडजाम गर्दा तेहा लघभग अझै तिन महीना लाग्न सक्दछ छिटो मा आऊदो फेवरवरि सम्म मा यहा राजदुतावास ले आफ्नो काम गर्ने छ भन्ने जानकारी हामीले पायको छौ

10/12/2023

दुवई वाट युरोप मा भिजीट भिषा मा आफै यसरी आऊन सकिन्छ ।
—————————————
यदि दुवईमा काम गर्नुनभयको छ र काम गर्ने कम्पनी या फर्म ले NOC लेटर दिन्छ र दुवई को वैक एकाऊन्टमा छ र एकाउण्ट ३ महिना पूरानो हुनु पर्ने छ ।१५/१८ हजार दिराम डिपोजिट गर्नु भयको छ भने युरोप को भिषा पाऊन गार्हो छैन ।
त्यस्को लागी नजिकै कुनै पनि लोकल ट्राभल मा जानु सेलरी स्लीप NoC लेटर वैक व्यालेन्स पेपर लिएर जानु ( सकभर दक्षीण एसीयाली को ट्राभल नेपाली इन्डियन वंगाली पाकीस्थानी को ट्राभल नजानु )
ट्राभल मा गयर पोर्चुगल बाहेक अन्य सेनजेन देस को लागी भिजीट भिषा मा अप्लाई गर्ने डकुमेन्ट तयार गरिदिन लगाऊनु । ति लोकल ट्राभल ले टिकट वुकीङ्ग होटल वुकिङ्ग गरेर इन्भिटेसन मगाएर ऊनीहरु ले नै अप्लाई गरिदिनेछन् त्यस्को लागी ति लोकल ट्राभल ले न्युन सुल्क लिन्छन् ।
यदी हजुरहरुको ब्याकराउण्ड (कामको पोष्ट,सेलरी,बैक डिपोजीट) राम्रो भएमा
यसरी नै तपाई न्युन सुल्क मा युरोप आऊन सक्नु हुन्छ ।

08/12/2023

पोर्चुगलका लागि अनुमोदित राजदूतले भने–नेपालमा रोनाल्डो ल्याएर फुटबल खेलाउँछुपोर्चुगलका लागि संसदीय समितिबाट अनुमोदित भएक...
08/12/2023

पोर्चुगलका लागि अनुमोदित राजदूतले भने–नेपालमा रोनाल्डो ल्याएर फुटबल खेलाउँछु

पोर्चुगलका लागि संसदीय समितिबाट अनुमोदित भएका राजदूत सनिल नेपालले नेपालमा पोर्चुगलका फुटबल खेलाडी ल्याउने कार्ययोजना प्रस्तुत गरेका छन् ।

शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालले नेपालमा जलवायू परिवर्तनबाट हिमालमा हिउँ कम हुँदै गएको देखाउन पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल बोलाएर नेपाली खेलाडीसँग खेलाउने कार्ययोजना प्रस्तुत गरेका हुन । यसबाट नेपाली खेलाडीहरुको कार्यक्षमता समेत अभिवृद्धि हुने उनको भनाई थियो ।

साथै संसदीय समितिबाट अनुमोदित राजदूत नेपालले पोर्चुगलबाट भारतको गोवामा आउने पर्यटकहरुलाई नेपालसम्म ल्याउने कार्ययोजना समेत सुनाएका छन् । उनले ‘समुन्द्रदेखि सगरमाथासम्म’ भन्ने नाराका पोर्चुगलबाट भारतको गोवामा आएका पोर्चुगलका पर्यटकलाई नेपाल भित्राउनका लागि पहल गर्ने बताएका हुन । भारतको गोवामा वर्षेनी हजारौं पोर्चुगलका पर्यटक आउने गरेको बताउँदै उनले ती पर्यटकलाई नेपाल भित्राउन आफूले पहल गर्ने बताएका हुन ।

08/12/2023

कथा पोर्तुगलको
#क्रोसिया #माल्टा #जर्मनी # #पोर्चुगल #युरोपखबर #युरोपअपडेट



#पोर्तुगल

पोर्चुगल आउँदै हुनुहुन्छ वा आउँनु भएको छ र काम पाउँनु / गर्नु भएको छैन् रुम पाउँनु भएको छैन् । धेरै तनावमा हुनुहुन्छ भने...
08/12/2023

पोर्चुगल आउँदै हुनुहुन्छ वा आउँनु भएको छ र काम पाउँनु / गर्नु भएको छैन् रुम पाउँनु भएको छैन् । धेरै तनावमा हुनुहुन्छ भने तनाव नलिनुहोला । किन कि बिस्तारै सबै ठिक हुन्छ । केही समय धैर्य गर्नुहोला , तपाईंको पनि दिन आउँछ त्यसैले धैर्य गर्न सिक्नु होला ।

सबै एकै चोटी हुने होइन ,बिस्तारै हुन्छ । तपाईं पोर्तुगल आउँनु भए पछि कृपया भाषा सिक्नु होला । भाषा राम्रो जान्नु भयो भने राम्रो काम पाउँने धेरै चान्स हुन्छ ।

हामीले भिडियो युटुबमा राखेको छौं । कृपया भिडियो हेरेर शेयर गर्नुहोला । भिडियो तल Link मा छ ।
#क्रोसिया #माल्टा #जर्मनी # #पोर्चुगल #युरोपखबर #युरोपअपडेट



#पोर्तुगल

07/12/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् ।

पोर्चुगलमा कामको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यहाँ पोर्चुगलमा काम गरिरहेका पोर्चुगिज एजेन्सीको साइट दिन्छौ तपाईहरु ...
07/12/2023

पोर्चुगलमा कामको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यहाँ पोर्चुगलमा काम गरिरहेका पोर्चुगिज एजेन्सीको साइट दिन्छौ तपाईहरु सम्पर्क गरेर आफ्नो CV पठाउन सक्नुहुनेछ #युरोपन्युज

07/12/2023
नेपालका लागि पोर्चुगल सरकारका अवैतनिक महाबाणिज्यदूत, नेपालका अत्यन्त प्रतिष्ठित उद्योगपति आदरणीय राजेन्द्र खेतान ज्यूलाई...
06/12/2023

नेपालका लागि पोर्चुगल सरकारका अवैतनिक महाबाणिज्यदूत, नेपालका अत्यन्त प्रतिष्ठित उद्योगपति आदरणीय राजेन्द्र खेतान ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂❤️

माल्टाबासी  नेपाली समुदायका लागि दुखद खबर!!!!२५ वर्षीय कृष्णबहादुर थापा क्षेत्री मृत फेला परेको दुखद खबर बाहिर आएको छ । ...
03/12/2023

माल्टाबासी नेपाली समुदायका लागि दुखद खबर!!!!

२५ वर्षीय कृष्णबहादुर थापा क्षेत्री मृत फेला परेको दुखद खबर बाहिर आएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान सकिय लगत्तै सम्पुर्ण बिवरण सार्वजनिक गर्नेछौँ।

यस दुखद घडिमा सम्पुर्णलाई धैर्यधारण गर्नुहुन बिनम्र अनुरोध गर्दछौँ । साथै उहाँको परिवारसंग हामी निरन्तर सम्पर्कमा छौँ। उहाँको चिरशान्तीको कामना सहित हार्दिक श्रदान्जली ब्यक्त गर्दछौँ।

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समवन्य परिषद् माल्टा तथा परिवार

02/12/2023

पोर्चुगल बाहीर भयको लाई जानकारी ।
————————————————-
पोर्चुगल भन्दा बाहीर अन्य देस मा हुने लाई पोर्चुगल मा वच्चा पाय त सिधै पासपोर्ट भन्ने हुदोरहेछ तर यहा के कस्ता नियम पार गर्नु पर्दछ भन्ने थाहा नहुने रहेछ । अनि कति चै गर्भवति भयको ६/७/८ महिना मा पोर्चुगल आऊनु भयको हुन्छ ।
यहा आऊदा कम्सेकम गर्भबति भयको २/३ महिना मा आऊनु होस् । तपाई हरु ६/७ महिना मा आऊनु हुन्छ । अनि फिनास्स वनाऊनु परो सोसियल वनाऊनु पर्यो तेसपछि जुन्ता वनाऊनु पर्यो अनि वल्ल SNS नं अप्लाई गर्नु मिल्दछ SNS नं नभइ यहा अस्पताल मा फिरी हुदैन । अनि SNS नं सजिलै पनि आऊदैन
जसको SNS नं हुदैन अनि ऊसले चर्को फि तिरेर अस्पताल जानु पर्दछ सरकार ले केही नि सुल्क दिदैन ।तेसैले गर्भवति यहा आऊने बिचार मा हुनुहुन्छ भने ६/७ महिना को गर्भ लियर भन्दा १/२ महिना मै यहा आऊनु दुख पाऊनु हुदैन अनी स्ट्रेस हुदैन खर्च हुदैन
#पोर्चुगल



#पोर्तुगल

सूचना सूचना सूचना ठगी गर्ने विक्ति सम्बन्धी अत्यन्त जरुरी सूचना !!!आदरणीय माल्टा तथा पोर्तुगलमा बसोबास गर्नुहुने दाजुभाई...
02/12/2023

सूचना सूचना सूचना ठगी गर्ने विक्ति सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

आदरणीय माल्टा तथा पोर्तुगलमा बसोबास गर्नुहुने दाजुभाई दिदीबहिनीहरुमा नमस्कार,

धेरै समय देखि माल्टा मा बसोबास गर्दै गरेको बुद्धि मन तामाङ्ग नाम गरे को मान्छे र ( alex ) भनी चिनिने र नेपालको ठेगाना धादिङ गजुरी २ रातामाटे ठेगाना भएको र हाल मल्टामा बसोबास गर्दै आएको यो व्यक्तिले माल्टा मा बसोबास गर्दै गरेको सोझा-साझा नेपाली जनतालाई काम लगाइदिन्छु र अपार्टमेन्ट ( room) मिलाइदिन्छु भनी लाखौं पैसा ठगी गरी हिजो मिति १५ नोभेम्बर २०२३ देखि संपर्क विहिन भै भाग्दै हिडे को हुँदा कता कसैले देख्नु भयो र चिन्नु भयो भने पुलिसलाई संपर्क गर्दिनु होला र अरुकुनै ठाउँ अथवा अरु देशमा गई ठगी (scam) गर्न सक्ने हुँदा सबैजना यो विक्ती सँग सजक रहन जानकारी गर्दछौं ।

20/05/2021

१२ वर्षको उमेरमा यस्तो राम्रो काम , नुवाकोटकि समाजसेवी प्राष्ना पाण्डे ।। prashna pandey social work ...

Endereço

Lisbon
12

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Europe News Nepal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Vídeos

Compartilhar