Routine of Mandandeupur

Routine of Mandandeupur हजुरको दिन शुभ रहोस🙏🙏

31/10/2024
आज काग तिहार
30/10/2024

आज काग तिहार

धनतेरसको शुभकामना
29/10/2024

धनतेरसको शुभकामना

शुभकामना
11/10/2024

शुभकामना

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर...
03/10/2024

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।

भोली मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने
23/09/2024

भोली मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको...
19/09/2024

आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

तपाईं ले पुजा गर्नु भयो त
17/09/2024

तपाईं ले पुजा गर्नु भयो त

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो।[१] यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा...
06/09/2024

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो।[१] यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ।

आज कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिनकुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व ह...
02/09/2024

आज कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन
कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ। कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन। कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशेऔँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्।

आज कृष्ण जन्मष्टमी कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही स...
26/08/2024

आज कृष्ण जन्मष्टमी
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो।[२] कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन्

हेलम्बु राजमार्ग अन्तर्गत हाम्रो मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने हिँगुवापाटी-सिपाघाट सडक खण्ड बर्षासँगै आएको पहिराेका क...
22/08/2024

हेलम्बु राजमार्ग अन्तर्गत हाम्रो मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने हिँगुवापाटी-सिपाघाट सडक खण्ड बर्षासँगै आएको पहिराेका कारण पूर्णरुपमा अवरुद्ध भएकाे छ । पहिरो नपन्छाउँदासम्म अति आवश्यक सवारी साधनहरूले बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्दछौं ।

आज श्रावण शुक्ल पुर्णिामा अर्थात जनै पुर्णिामा- रक्षा बन्धन सबैमा शुभकामना
19/08/2024

आज श्रावण शुक्ल पुर्णिामा अर्थात जनै पुर्णिामा- रक्षा बन्धन सबैमा शुभकामना

आज नागपंचमी घरको मूल ढोकामा नागको फोटो (चित्र ) टासी पुजा अर्चना गर्दै नाग्देव खुशी पर्ने !!प्रचलन अनुसार नागपुजा गरे घर...
09/08/2024

आज नागपंचमी घरको मूल ढोकामा नागको फोटो (चित्र ) टासी पुजा अर्चना गर्दै नाग्देव खुशी पर्ने !!
प्रचलन अनुसार नागपुजा गरे घरमा लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ !!
जय नागदेव नागपंचमीको सम्पूर्ण नेपालीहरुमा सुभ-कामना
यहाँहरुको दिन सुभ-बितोस !!🕉️🕉️🕉️🕉️🕉️

आज साउन १५ अर्थात खिर खाने दिन
30/07/2024

आज साउन १५ अर्थात खिर खाने दिन

मण्डन कि सान देवि प्रतिभा
25/07/2024

मण्डन कि सान देवि प्रतिभा

पशुपतिमा जारी कोटीहोम : अध्यात्मबाट विश्वलाई जोड्दै मण्डनदेउपुरकी ‘देवी प्रतिभा’

जानकारी का लागि
11/07/2024

जानकारी का लागि

Help Post : काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका-१०जोगिटार स्थायी बसोवास भएका वर्ष ५३ का मुरली प्रसाद नेपाल मिति...
02/07/2024

Help Post : काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका-१०जोगिटार स्थायी बसोवास भएका वर्ष ५३ का मुरली प्रसाद नेपाल मिति २०८१ असार १८ गते बिहान सबेरै घर बाट परिवार सदस्य कसैलाई पनि थाहा नदिई हराई रहेको हुँदा फेला पार्नु हुँने या देख्नु हुने महानुभावले मोबाइल नं 986-1168191 मा सम्पर्क गरी बुझाई दिनु हुँन अनुरोध गर्दछौ ।

29/06/2024

मण्डनदेउपुर नगरपालिका को आयोजना मा धान दिवस तथा रोपाइँ कार्यक्रम

मण्डनदेउपुर नगरपालिकाको १५ औं अधिवेशन सुरू भएको छ । आजबाट सुरू भएको नगरसभामा सभाध्यक्ष एवं नगरप्रमुख टोक बहादुर वाइबा ज्...
24/06/2024

मण्डनदेउपुर नगरपालिकाको १५ औं अधिवेशन सुरू भएको छ । आजबाट सुरू भएको नगरसभामा सभाध्यक्ष एवं नगरप्रमुख टोक बहादुर वाइबा ज्यूले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुमणी नेपाल ज्यूले अनुमानित ८२ करोड ७७ लाख ८६ हजार ६०० को बजेट टेबल गर्नुभएको छ । प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सभाका सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको छ । नगरसभाको अर्को बैठक यही असार २४ गते बस्नेछ ।

Address

Mandandeupur
Patan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Mandandeupur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Media/News Companies in Patan

Show All