Singpal Youth Club सिन्धुपाल्चोक

  • Home
  • Singpal Youth Club सिन्धुपाल्चोक

Singpal Youth Club सिन्धुपाल्चोक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Singpal Youth Club सिन्धुपाल्चोक, Sindhupalchok In, .

Singpal Youth Club Sindhupalchok
स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र
स्थायी लेख नम्बर :
६२२०७७८३५
आयकरः २३
दर्ता मिति
०८ २०८१
आन्तरिक राजस्व कार्यालय:
आन्तरिक राजस्व कार्यालय धुलिखेल
कारोबारको नाम
: सिङपाल युवा क्लब

30/04/2025

आज मिति २०८२ वैशाख १७ गते बुधबारका दिन हाम्रो बहिनी मेन्दो बोम्जन तामाङ र ज्वाई उमेश थिङ तामाङको विवाह सम्पन्न भएको छ।
बहिनी ज्वाईको दाम्पत्य जीवन सुखमय रहोस् यही शुभकामना व्यक्त गर्दछौं
सिङ्पाल युवा क्लब परिवार!

सफलता मात्र सबैथोक हैन असफलता पनि स्वीकार्नु सक्नु पर्छ, गतिशील समय संग संघर्षशिल यात्रा गरि रहदा यस्ता सानातिना बाधा अब...
17/04/2025

सफलता मात्र सबैथोक हैन असफलता पनि स्वीकार्नु सक्नु पर्छ, गतिशील समय संग संघर्षशिल यात्रा गरि रहदा यस्ता सानातिना बाधा अबरोध समस्या त कति आउछ कति? हो समाज परिवर्तन हाम्रो अभियान भन्ने नारालाई आत्मसात गर्नका निमित्त कैयौं असफलताको सामाना गर्दै हिजो मिति २०८२/०१/०३ गतेका दिन सिङपाल युवा क्लव को नाममा करिबकरिब २० आना जग्गा खरिद गरि सामुदायिकको हितको लागि ल्याउन सफल भयो । हामीले कल्पना गरेका ती भौतिक संरचनाहरु जस्तै गुम्बा,माने,छुर्तेन,र एकीकृत सामुदायिक भवन निर्माण हुनका लागि कम्तीमा पनि ५ रोपनी जग्गा आवस्यकता हुने जानकारी गर्दै यो पहिलो चरणको जग्गा खरिद गर्नका निम्ति जस जसले जुन जुन ठाउँबाट आर्थिकरूपमा भौतिकरुपमा सहयोग गर्नु भयो वहाँहरु सम्पुर्ण ब्याक्तित्व ज्यु हरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।
सिङपाल युवा क्लब सब परिवार 🙏🙏🙏🇳🇵

काठमाडौं  जिल्ला शंखरापुरको बोझेनि लब्सिफेदि ३ स्थित यम सिसि परियोजना अन्तर्गत अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माण...
18/01/2025

काठमाडौं जिल्ला शंखरापुरको बोझेनि लब्सिफेदि ३ स्थित यम सिसि परियोजना अन्तर्गत अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप भएको छ ।

झडपमा चित्र बहादुर पाख्रिन लगायत दर्जनौँ घाइते भएकाछन भने, ७० वर्षको वृद्ध सहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन । स्थानिय कल्पना तामाङ र दिलकुमारी तामाङ सम्पर्कविहिन रहेको छ र प्रहरीहरु गाउँ छिरेर घर घरमा छापामारीरहेको स्थानियले बताएका छन ।

प्रहरीले नियन्त्रणमा लिएका स्थानिय आन्दोलनकारीहरुलाई सामान्य सोधपुछ पश्चात् रिहाइ गरिनुपर्नेमा झुठा मुद्धा लगाउने तयारी भैरहेको भन्दै, उनिहरुको विनासर्त रिहाईको र सम्पर्कबिहिन रहेकाहरुको खोजि कार्यमा राज्य जिम्मेवार हुनुपर्ने माग राख्दै अपर तामाकोशि जलविद्युत पिडित सङ्घर्ष समिति लगायत अन्य विभिन्न संघ संस्था

र दलहरुको सयुक्तरुपमा मिति २०८१ माघ ४ गते सुक्रवार बिहान ८ बजे बौद्ध प्रहरी चौकि घेराउ तथा धर्ना कार्यक्रम आयोजना गरिएको छ र उक्त कार्यक्रम्मा सहभागी भैदिनको लागी खुल्ला आह्वान समेत गरिएको छ ।

त्यस्तैगरी हालसम्म , समान नेपाल, नेपाल तामाङ घेदुङ, अपर तामाकोशि पिडित सङ्घर्ष समिति, पहिचान वादी मोर्चा, राष्ट्रीय मुक्ति पार्टी, लगायतका संस्था र दलहरुले विज्ञप्ति जारी गरिसकेको छ ।

सिङ्पाल  युवा क्लबद्वारा आयोजित सिङ्पाल बृहत सांस्कृतिक कार्यक्रम मेला (२०८१) सात कन्यादेवी वादी  स्योङ्  (जात्रा) सभ्य-...
16/12/2024

सिङ्पाल युवा क्लबद्वारा आयोजित सिङ्पाल बृहत सांस्कृतिक कार्यक्रम मेला (२०८१) सात कन्यादेवी वादी स्योङ् (जात्रा) सभ्य-भब्य रुपमा सफलता पुर्बक सप्पन्न भएको छ।
यस कार्यक्रममा कार्यक्रम सन्चालिका (उदघोषिका)सन्ध्या सुस्केरा मोक्तान ज्यु,

त्यसैगरी राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार जीवन बोम्जन, ज्यु सुमिना लो तामाङ,ज्यु तेज थीङ, ज्यु ओम वाईबा, ज्यु प्रेम योञ्जन, ज्यु अग्नि बोम्जन, ज्यु याङ्की बोम्जन, ज्यु यहाँहरू सम्पूर्ण कलाकार ज्यूहरूप्रति कृतज्ञता गर्दछौं,
आयोजक सिङ्पाल युवा क्लब परिवार इन्द्रावती १ सिङ्पालकाभ्रे सिन्धुपाल्चोक! 🙏🙏🙏

15/12/2024

सिङ्पाल बृहत सांस्कृतिक कार्यक्रम २०८१ यहाँहरु सम्पूर्णमा हार्दिक स्वागत गर्दछौ
आयोजक सिङ्पाल युवा क्लव इन्द्रावती-१ मेला

13/12/2024

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा अब मात्र २ दिन बाकी !
Yangki_bomjan

13/12/2024

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा

12/12/2024

( निमन्त्रणा निमन्त्रणा निमन्त्रणा )
अब मात्रै ३ दिन बाँकी सिङ्पाल बृहत सांस्कृतिक कार्यक्रम २०८१ यहाँहरु सम्पूर्णमा हार्दिक स्वागत गर्दछौ
आयोजक सिङ्पाल युवा क्लव इन्द्रावती-१ सिङ्पाल काभ्रे

Good Morning from Sindhupalchok a beautiful view of Panchpokhari Temple🙏 ॐ
09/12/2024

Good Morning from Sindhupalchok a beautiful view of Panchpokhari Temple🙏 ॐ

08/12/2024

सपना त्यो होइन जुन निदाउँदा देखिन्छ,
सपना त त्यो हो जस्ले निदाउन दिँदैन ।
#शुभ रात्री

आज बाट सिङपाल युवा क्लवले आन्तरिक राजस्व कार्यालय बाट स्थायी लेखा नम्बर समेत लिएको जानकारी गराउदा छौं ।धन्यवाद ।मिति :-२...
08/12/2024

आज बाट सिङपाल युवा क्लवले आन्तरिक राजस्व कार्यालय बाट स्थायी लेखा नम्बर समेत लिएको जानकारी गराउदा छौं ।धन्यवाद ।
मिति :-२०८१/०८/२३ गते

Address

Sindhupalchok In

Website

Alerts

Be the first to know and let us send you an email when Singpal Youth Club सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share