Farwestnepal.com

  • Home
  • Farwestnepal.com

Farwestnepal.com LIKE,SHARE,INVITE,TAG farwestnepal.com Tourism
Promotion,Reasearch of farwestern reason
Promoter/Photographer::::Mr. Gyanendra Bikram Saud

यो मिठाइ परीकार कती जना मन पराउनु हुन्छ
28/03/2024

यो मिठाइ परीकार कती जना मन पराउनु हुन्छ

28/03/2024

आज बाट शुरु हुने २०८० को माध्यमिक शिक्षा परिक्षा (SEE) मा सहभागी सम्पूर्ण परिक्षार्थी विद्यार्थी भाईबहिनी हरुलाई सफलताको हार्दिक शुभकामना ।

27/03/2024

Enjoying and Living his best life

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्...
26/03/2024

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
- गोपाल हमाल ( धनगढी उपमहानगरपालिका मेयर)

22/03/2024

धनगढी उपमहानगर प्रबेश द्वार

पोस्टर सुपरहिट छ । Introducing Samir Bhatt Son of Superstar Biraj Bhatt
22/03/2024

पोस्टर सुपरहिट छ । Introducing Samir Bhatt Son of Superstar Biraj Bhatt

11/03/2024

कर्णाली पुलमा भएको ट्रकमा आगलागी

08/03/2024

आज महा शिवरात्री को दिनमा बिहान 5 बजे तिरको उत्तररामेश्वरम ज्योतिर्लिङ शिवपुरी धामको दृश्य ।

07/03/2024

Lighting City of Nepal

02/03/2024

Wonderful Bajhang Farwest Nepal.

Finally, Nepal wins the match with Namibia by 3 runs in ongoing T20I series. 🇳🇵
01/03/2024

Finally, Nepal wins the match with Namibia by 3 runs in ongoing T20I series. 🇳🇵

01/03/2024

One of the best resort in Farwest Nepal Peaceland Resorts Located in Heart of Dhangadhi. एक पटक सेवाको मौका अबश्य दिनुहोस ।

29/02/2024

New Dhangdhi Lightning city

New Dhangdhi city Photo Credit : Bharat  bikram shah
28/02/2024

New Dhangdhi city
Photo Credit : Bharat bikram shah

01/02/2024

सुन्दर डडेल्धुरा क्षेत्र नेपाल

01/02/2024

धरती को स्वर्ग खप्तड क्षेत्र को खप्तड होम स्टे मा हिउँ पर्दै ।
Video Credit- Dipak bahdur khadka

31/01/2024

लण्डनकी युवती र गुल्मीका युवाले गरे धुमधामले बिबाह,यो जोडीलाई धेरै धेरै शुभकामना ।

हरियाली धनगढी अभियानमा ज्ञानेन्द्र साउँदको साथ: धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्...
17/07/2023

हरियाली धनगढी अभियानमा ज्ञानेन्द्र साउँदको साथ: धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै धनगढी चटकपुर शुभकामना टोल निवासी ज्ञानेन्द्र साउँदले उनका बुबा स्वर्गीय रघुनाथ साउँदको स्मृतिमा एकवटा विरुवाका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका हुन्।

Excellent
17/07/2023

Excellent

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा ज्ञानेन्द्र साउँदले पनि साथ दिएका छन्

30/03/2023

Amazing खप्तड हेली Tour Travel Vlog
Video Captured By : Ramchandra Kandel Sir Narrated By : Gyanindra Saud Coming Soon Watch on youtube.

Queen of Hills Dadeldhura (पहाडकी रानी)Watch Full Video Click blue Link Text क्लिकhttps://youtu.be/nT2HDD7CSe0
15/03/2023

Queen of Hills Dadeldhura (पहाडकी रानी)
Watch Full Video Click blue Link Text क्लिक
https://youtu.be/nT2HDD7CSe0

Welcome Back King of Music Industry Nepal.
27/02/2023

Welcome Back King of Music Industry Nepal.

22/02/2023

धन्यवाद छ धनगढी उपमहानगरपालीका लाइ First Time Dhangadhi CityLight गरेकोमा।

21/02/2023

सुन्दर अछाम जिल्ला को साफेबगर उपत्यका
भिडीयो स्रोत : जयदेव महरा

Address


Telephone

+9779869826361

Website

http://www.gyanendrasaud.yolasite.com/

Alerts

Be the first to know and let us send you an email when Farwestnepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farwestnepal.com:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share