NIM TV

NIM TV NIM TV is an online television network providing christian worship videos, sermon videos and live ch
(1)

NIM TV is an online television network providing christian worship videos, sermon videos and live church service from Nepal. It was formerly started as 'NIM Live' from November, 2009 to webcast live worship service. Since then NIM Live regularly broadcasted worship services and various main events of the NIM Gyaneshwor Church. Now NIM Live is re-branded as NIM TV to provide Live Church Service as

well as recorded videos and live broadcast of main Christian events of Kathmandu valley. Visit http://nimnepal.tv to watch videos and live church service.

नेइम टिभीले आज आफ्नो दशाैं वार्षिकोत्सव मनाउँदैछ! हामी हाम्रा सम्पूर्ण दर्शकहरू, शुभचिन्तकहरू, र विश्वभरका प्रार्थना सहय...
06/06/2024

नेइम टिभीले आज आफ्नो दशाैं वार्षिकोत्सव मनाउँदैछ! हामी हाम्रा सम्पूर्ण दर्शकहरू, शुभचिन्तकहरू, र विश्वभरका प्रार्थना सहयात्रीहरूलाई हृदयदेखि धन्यवाद दिन्छौं।

NIM TV celebrates its 10th anniversary today! We extend our heartfelt thanks to all our viewers, well-wishers, and prayer partners around the world.

29/05/2024

फिलिप्पी १:२१ (NNRV)
किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो।
https://agape.com.np/app/daily-verse/2024-05-29
Project Gethsemane

समवेदनानेपाली इसाई मण्डलीका एघार जना मिसनेरी टोलीमध्येका एक श्रीमती शान्ति अधिकारी तथा स्व. सुर्य अधिकारीका ज्येष्ठ सुपु...
23/05/2024

समवेदना

नेपाली इसाई मण्डलीका एघार जना मिसनेरी टोलीमध्येका एक श्रीमती शान्ति अधिकारी तथा स्व. सुर्य अधिकारीका ज्येष्ठ सुपुत्री सिप्पोरा अधिकारी (लामा) (जसले बाल, जवान संगति र आराधनामा टेम्बोरिन नृत्यको सेवकाइद्वारा मण्डलीमा अतिप्रशंसनीय योगदान पुऱ्याउनुभएको थियो ।) ले मे २२, २०२४ बुधबारका दिन प्रभुमा विश्राम लिनुभयो । स्व. सिप्पोरा अधिकारी (लामा) प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै आमा शान्ति अधिकारीलगायत सम्पूर्ण शोकित परिवारमा परमेश्वरको शान्ति, सान्त्वना र धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछौं।

-नेइम परिवार

23/05/2024

गलाती ५:१३ (NNRV)
भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
https://agape.com.np/app/daily-verse/2024-05-23
Project Gethsemane

नेपाली इसाई जगतका एक आदरणीय पास्टर एडोन रोंगोंगज्यू १५ मे, २०२४ बुधबारका दिन यस धर्तिमा आफ्नो दौड़ पुरा गरि प्रभुमा विश्...
15/05/2024

नेपाली इसाई जगतका एक आदरणीय पास्टर एडोन रोंगोंगज्यू १५ मे, २०२४ बुधबारका दिन यस धर्तिमा आफ्नो दौड़ पुरा गरि प्रभुमा विश्राम लिनुभएकोमा शोकमा पर्नुभएका परिवार, आफन्त, मण्डली र अन्य प्रियजनहरूमा नेपाली इसाई मण्डलीको साथ, सहयोग र प्रार्थना निरन्तर रहिरनेछ र हाम्रा आदरणीय पास्टर एडोन रोंगोंगज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपाली इसाई मण्डली समुह

08/05/2024

१ पत्रुस ४:१६ (NNRV)
तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।
https://agape.com.np/app/daily-verse/2024-05-08
Project Gethsemane

श्रद्धान्जलीपा. रेशम राज पौडेलनेपाली इसाई जगतका एक आदरणीय पास्टर रेशम राज पौडेल ज्यू ३ मे, २०२४ बिहिबारका दिन यस धर्तिमा...
05/05/2024

श्रद्धान्जली
पा. रेशम राज पौडेल

नेपाली इसाई जगतका एक आदरणीय पास्टर रेशम राज पौडेल ज्यू ३ मे, २०२४ बिहिबारका दिन यस धर्तिमा आफ्नो दौड़ पुरा गरि प्रभुमा विश्राम लिनुभएकोमा शोकमा पर्नुभएका आदरणीय सीता पौडेल र छोराहरू अनुग्रह र आगमन पौडेल, आफन्त, मण्डली र अन्य प्रियजनहरूमा नेपाली ईसाई मण्डलीको साथ, सहयोग र प्रार्थना निरन्तर रहिरनेछ र हाम्रा आदरणीय पास्टर रेशम राज पौडेलज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गछौं ।

नेपाली इसाई मण्डली परिवार

29/04/2024

१ पत्रुस ३:८ (NNRV)
अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
https://agape.com.np/app/daily-verse/2024-04-29
Project Gethsemane

27/04/2024

मत्ती ६:३४ (NNRV)
यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।"
https://agape.com.np/app/daily-verse/2024-04-27
Project Gethsemane

13/04/2024

Happy new year 2081!
यशैया ४३:१९ (NNRV)
हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
https://agape.com.np/app/daily-verse/2024-04-13
Project Gethsemane

07/04/2024

भजनसंग्रह ९:९ (NNRV)
थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरणस्थान।
https://agape.com.np/app/daily-verse/2024-04-07
Project Gethsemane

Happy Easter Sunday!मत्ती २८:६ (NNRV)उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँ...
31/03/2024

Happy Easter Sunday!
मत्ती २८:६ (NNRV)
उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
https://agape.com.np/app/daily-verse/2024-03-31

गूड् फ्राइडे सेवा नेइम ज्ञानेश्वर चर्चमा आज बेलुकी ५ बजे शुरु हुनेछ तथा बिशेष नाटक पनि प्रस्तुत गरिनेछ । साथै प्रत्यक्ष ...
29/03/2024

गूड् फ्राइडे सेवा नेइम ज्ञानेश्वर चर्चमा आज बेलुकी ५ बजे शुरु हुनेछ तथा बिशेष नाटक पनि प्रस्तुत गरिनेछ । साथै प्रत्यक्ष प्रसारण नेइम टि.भी. मा हेर्न सक्नुहुनेछ । असल शुक्रबार सबैको आशिषमय भएकोहोस् ।

https://www.youtube.com/

29/03/2024

Blessed Good Friday!
यशैया ५३:५ (NNRV)
तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
https://agape.com.np/app/daily-verse/2024-03-29
Project Gethsemane

26/03/2024

लूका १९:३८ (NNRV)
"परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।"
https://agape.com.np/app/daily-verse/2024-03-26
Project Gethsemane

21/03/2024

२ थेसलोनिकी २:१५ (NNRV)
यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।
https://agape.com.np/app/daily-verse/2024-03-21
Project Gethsemane

Address


Telephone

+97714514489

Alerts

Be the first to know and let us send you an email when NIM TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NIM TV:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share