Radio Purbanchal FM 104.4 Mhz

  • Home
  • Radio Purbanchal FM 104.4 Mhz

Radio Purbanchal  FM 104.4 Mhz महिलाद्वारा समुदायकालागि "रेडियो पुर्वाञ्चल एफएम १०४.४ मेगाहर्ज"
Listen Live www.radiopurbanchal.org.np

14/04/2022
‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सबैमा हार्दिक शुभकामन...
08/03/2022

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’
अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।

जय शम्भो कैलाशपति, बम बम भोलेमहाशिवरात्रि पर्वको सम्पूर्णमा शुभकामना ।
01/03/2022

जय शम्भो कैलाशपति, बम बम भोले
महाशिवरात्रि पर्वको सम्पूर्णमा शुभकामना ।

25/02/2022
पुस १५ गते तमु ल्होसारका लागि सार्वजनिक विदा दिने सरकारको निर्णय
29/12/2021

पुस १५ गते तमु ल्होसारका लागि सार्वजनिक विदा दिने सरकारको निर्णय

महिलाद्वारा समुदायकालागि "रेडियो पुर्वाञ्चल एफएम १०४.४ मेगाहर्ज"Listen Live www.radiopurbanchal.org.np
20/12/2021

महिलाद्वारा समुदायकालागि "रेडियो पुर्वाञ्चल एफएम १०४.४ मेगाहर्ज"
Listen Live www.radiopurbanchal.org.np

online radio, radio, fm, 104.4, mhz, eastern, fm radio in nepal, radio in terhathum, online fm in nepal and world,nepal, purwanchal,websoft it nepal, purba, jhapa, morang, sunsari, biratnagar, koshi, mechi, sagarmatha, udayapur

विजया दशमीको शुभकामना
11/10/2021

विजया दशमीको शुभकामना

रेडियो पूर्वाञ्चलको १५औं वार्षिकोत्सवका केही झलकहरू (१३ असोज २०७८)
07/10/2021

रेडियो पूर्वाञ्चलको १५औं वार्षिकोत्सवका केही झलकहरू (१३ असोज २०७८)

07/08/2021

कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना परीक्षाको १५ दिन अगाडि प्रकाशित हुने

नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृ...
14/04/2021

नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

रङ्गहरूको पर्व होलीको अवसरमा देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरूमा हार्दिक शुभकामना । HAPPY H...
28/03/2021

रङ्गहरूको पर्व होलीको अवसरमा देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरूमा हार्दिक शुभकामना ।
HAPPY HOLI 2077

आज महाशिवरात्रि पर्व, सम्पूर्ण भक्तजनमा शुभकामना ।जय शम्भो कैलाशपति बम बम भोले
11/03/2021

आज महाशिवरात्रि पर्व, सम्पूर्ण भक्तजनमा शुभकामना ।
जय शम्भो कैलाशपति
बम बम भोले

"महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार"१११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सबैमा हार्दिक शु...
08/03/2021

"महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार"
१११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।

आज श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै ।
16/02/2021

आज श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै ।

06/10/2020

विराटनगरमा १ सय ५० सहित प्रदेश १ मा आज एकै दिन ३ सय ३० जना कोरोना संक्रमित थपिए, चार जना संक्रमितको मृत्यु ।

कार्यक्रम जनतासँग मुख्यमन्त्री प्रत्येक महिनाको १ र १५ गते विहान ८ बजेदेखि रेडियो पूर्वाञ्चलमा सुन्न नभुल्नुहोलाListen L...
01/10/2020

कार्यक्रम जनतासँग मुख्यमन्त्री प्रत्येक महिनाको १ र १५ गते विहान ८ बजेदेखि रेडियो पूर्वाञ्चलमा सुन्न नभुल्नुहोला
Listen Live http://www.radiopurbanchal.org.np/

महिलाद्वारा समुदायकालागि "रेडियो पुर्वाञ्चल एफएम १०४.४ मेगाहर्ज" Listen Live http://www.radiopurbanchal.org.np/
28/09/2020

महिलाद्वारा समुदायकालागि "रेडियो पुर्वाञ्चल एफएम १०४.४ मेगाहर्ज"
Listen Live http://www.radiopurbanchal.org.np/

28/09/2020
06/08/2020
कोरोनाको जोखिम बढेसँगै विराटनगर महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा । अत्यावश्यक सेवा...
26/07/2020

कोरोनाको जोखिम बढेसँगै विराटनगर महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा । अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय ।

06/04/2020
06/04/2020

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नोवेल कोरोना भाइरसका मुख्य लक्षण र भाइरसबाट जोगिने उपायहरु । सवैले सावधानी अपनाऔं
26/03/2020

नोवेल कोरोना भाइरसका मुख्य लक्षण र भाइरसबाट जोगिने उपायहरु ।
सवैले सावधानी अपनाऔं

रेडियो पूर्वाञ्चलको १३औं वार्षिकोत्सवका केही झलकहरू (१३ असोज २०७६)
01/10/2019

रेडियो पूर्वाञ्चलको १३औं वार्षिकोत्सवका केही झलकहरू (१३ असोज २०७६)

Address


Alerts

Be the first to know and let us send you an email when Radio Purbanchal FM 104.4 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Purbanchal FM 104.4 Mhz:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share