Ravi Rimal

Ravi Rimal Nuwakot is one of the beautiful district of Nepal with great natural scenarios and people.

ओहो।  अत्यन्तै अचम्मको खबर कमरेड । पत्याउनै नसकिने। महान आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु! शोकसन्तप्त परिवा...
12/09/2023

ओहो। अत्यन्तै अचम्मको खबर कमरेड ।
पत्याउनै नसकिने।

महान आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!

शोकसन्तप्त परिवारजन र पार्टीका सदस्यहरूप्रति मेरो गहिरो समवेदना।😥

आजदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट शृङ्खलाको उद्घाटन खेलमा नेपालले ओडीआईकाे वरियतामा एक नम्बरमा रहेको पाकिस्तानसँग...
30/08/2023

आजदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट शृङ्खलाको उद्घाटन खेलमा नेपालले ओडीआईकाे वरियतामा एक नम्बरमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पुर्‍याउन याेगदान गर्नुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र सरोकारवालाहरूप्रति कृतज्ञता र आजकाे महत्त्वपूर्ण खेलका लागि नेपाली टोलीलाई हार्दिक शुभकामना !

बट्टार हुदै तारकेश्वार तर्फ जाँदै गरेको बा.२ खा. ८४४५ नम्बरको यात्रु बहाक बस चैनपुरमा अनियन्त्रित भइ सडकबाट तल खसी २५ भन...
16/02/2023

बट्टार हुदै तारकेश्वार तर्फ जाँदै गरेको बा.२ खा. ८४४५ नम्बरको यात्रु बहाक बस चैनपुरमा अनियन्त्रित भइ सडकबाट तल खसी २५ भन्दा वढी घाइतेको त्रिशुली अस्पतालमा उपचार हुदै।। ३ जनाको निधन , निधन हुनेमा राम प्रसाद अर्याल, उहाॅका श्रीमती र बाबुराम दर्जी रहनु भएको छ। मृतकको परिवार प्रति हार्दिक समबेदना साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना।

06/01/2023

आज बाट श्री श्वस्थानी ब्रत आरम्भ श्री स्वास्थानी माताले हामि सबैको कल्याण गरुन।

01/10/2022

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी २०७९ को मङ्गलमया शुभकामना व्यक्त गर्दछु !!
धन्यवाद !!

03/09/2022
5G राउटर पनि फ्री !! फाइबर तार पनि फ्री !! जडान चार्ज पनि फ्री !!* अझ no hidden charges !! ⬅️मात्र मासिक शुल्क - गज्जब अ...
23/07/2022

5G राउटर पनि फ्री !!
फाइबर तार पनि फ्री !!
जडान चार्ज पनि फ्री !!
* अझ no hidden charges !! ⬅️
मात्र मासिक शुल्क - गज्जब अफर को आयो है !!
----------------------------------------------------------------
☎️ सोधपुछ र नया जडान को लागि सम्पर्क गर्नु होस :-
☎️9851332488

23/07/2022

oppening soon तार्केश्वर गाउपालिका

सम्पूर्ण गुरुहरुमा हार्दिक नमन::❤️🙏
13/07/2022

सम्पूर्ण गुरुहरुमा हार्दिक नमन::❤️🙏

महँगो शुल्क तिर्दा पनि internet  चलेन भनेर अब तनाव लिन छोडौं, आजै Cwc को Fibernet जोडौं ! अब मात्र Rs. 1050  मा iptv र I...
06/07/2022

महँगो शुल्क तिर्दा पनि internet चलेन भनेर अब तनाव लिन छोडौं, आजै Cwc को Fibernet जोडौं ! अब मात्र Rs. 1050 मा iptv र Internet जडान गरौ!!
Cwc Fibernet जडानको लागि 9851332488 मा सम्पर्क गर्नुहोस्!!

26/06/2022

नुवाकोट देबिघाट चन्पुर बुहुनी बेसि खड्का भञ्ज्याङ् मा हाम्रो सेबा सुचारु भएको छ ।
मासिक 1050 मा tv र internet सेबा उपलब्ध छ।

21/06/2022

बिश्व संगीत दिवस अनि बिश्व योग दिवसको हार्दिक मंगलमय शुभकामना🙏🌺

  world Cup 2022 मा सहभागी देशहरू ✅
16/06/2022

world Cup 2022 मा सहभागी देशहरू ✅

१५ औं गणतन्त्र दिवशको हार्दिक शुभकामना !
29/05/2022

१५ औं गणतन्त्र दिवशको हार्दिक शुभकामना !

अन्तराष्ट्रिय श्रमिक दिवस (मे२०२२) को अबसरमा श्रमिकहरुको हक, हित र अधिकार प्राप्तीका लागि सफलता मिलोस्, सम्पुर्ण श्रमिक ...
01/05/2022

अन्तराष्ट्रिय श्रमिक दिवस (मे२०२२) को अबसरमा श्रमिकहरुको हक, हित र अधिकार प्राप्तीका लागि सफलता मिलोस्, सम्पुर्ण श्रमिक साथिहरुलाई हार्दिक शुभकामना ।

Happy Mother's Day to all the Nepalese in Nepal and all around the world!
30/04/2022

Happy Mother's Day to all the Nepalese in Nepal and all around the world!

Best Price | Unlimited Internet | Stable Service Contact us : 9851332488
29/04/2022

Best Price | Unlimited Internet | Stable Service
Contact us : 9851332488

If you interested connect our isp (cwc)please contact us 9851332488 for more information
24/04/2022

If you interested connect our isp (cwc)please contact us 9851332488 for more information

22/04/2022

अनि बजारमा अहिले के चल्दै छ त ??

64 Kbps देखी 1 Gbps सम्म Internet को Speed पुग्यो भन्छन !!
तपाई चै काहा पर्नु भयो ??

19/04/2022
We are opening our branch at devighat bazar(Nuwakot) soon.Contact us 9851332488
18/04/2022

We are opening our branch at devighat bazar(Nuwakot) soon.
Contact us 9851332488

15/04/2022

नया बर्ष मा नया offer को साथ मा अब तपाईं को बजार नुवाकोट मा

13/04/2022

Address


09779801067249

Telephone

+9779851332488

Website

Alerts

Be the first to know and let us send you an email when Ravi Rimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ravi Rimal:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share