Digital Nepal

  • Home
  • Digital Nepal

Digital Nepal A complete news and more information. we deliver authentic information, essential updates, entertain a complete online news 24 hour and supported to public

संखुवासभा चैनपुरमा टिफरले  मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका  कर्मचारी पदम श्रेष्ठको मृत्यु, साँझ ६ :३० बजेको स...
22/06/2024

संखुवासभा चैनपुरमा टिफरले मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु, साँझ ६ :३० बजेको समयमा जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको थियो ।
चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को. १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुदा मोटरसाईकल चालक जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष अन्दाजी ४९। ५० को पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले ऐ. १९:०० बज े मृत घोषणा गरको, लास सोही अस्पतालमा रहेको, दुबै सवारी साधन इलाका प्रहरी कार्यालय चैनपुर तर्फ ल्याउने कार्य भइरहेको, टिफर चालक ऐ.ऐ. १० खराङ बस्ने बर्ष अन्दाजी ३३/३४ कमानसिंह तामाङ इलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको छ ।

SEE मा पहिलो पटक NG लागु हुदै: आगामी साता प्रकाशित हुने भनिएको SEE 2080 को नतिजामा पहिलोपटक Letter Grading को यस्तो नयाँ...
20/06/2024

SEE मा पहिलो पटक NG लागु हुदै: आगामी साता प्रकाशित हुने भनिएको SEE 2080 को नतिजामा पहिलोपटक Letter Grading को यस्तो नयाँ पद्धति लागू हुँदैछ ।

गायिका अस्मिता अधिकारीले महेश काफ्लेसँग Engagement गरेकी छन् ❤️ बधाई छ दुवै जनालाई
19/06/2024

गायिका अस्मिता अधिकारीले महेश काफ्लेसँग Engagement गरेकी छन् ❤️ बधाई छ दुवै जनालाई

इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कडेँललाई सामाजिक कार्यमा योगदान गरेको भन्दै जर्मनीको Hessen International University...
16/06/2024

इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कडेँललाई सामाजिक कार्यमा योगदान गरेको भन्दै जर्मनीको Hessen International University ले PhD को उपाधि प्रदान गरेको छ ।

क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन्। अमेरिकाले भिसा न...
10/06/2024

क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन्। अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

निकै दु:खद: अछाम र दैलेख जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर बीच पुलमै फसेका छन। छिट्टै उद्वारको पहल ग...
09/06/2024

निकै दु:खद: अछाम र दैलेख जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर बीच पुलमै फसेका छन। छिट्टै उद्वारको पहल गरियोस् !😭

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता...
08/06/2024

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

रास्ट्रिय परिचय पत्रका लागि आबेदन फर्म भर्नु भयको भयमा घरमै बसिबसी आफनो मोबाइल बाट रास्ट्रिय परिचय पत्र नम्बर  प्राप्त ग...
07/06/2024

रास्ट्रिय परिचय पत्रका लागि आबेदन फर्म भर्नु भयको भयमा घरमै बसिबसी आफनो मोबाइल बाट रास्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्ने सजिलो तरिका :

27/05/2024

For People who need international Roaming: विदेशमा पनि आफ्नो NTC को SIM चलाउन चाहनुहुन्छ भने *1415*7 # dial गरेर अथवा prepaid सिम प्रयोगकर्ता हुनुहुन्छ भने NT Mobile APP बाट नै सेवा सुचारू गर्न सक्नुहुन्छ। यदि विदेश पुगिसक्नु भएको छ भने [email protected] मा ईमेल गरेर पनि यो सेवा activate गराउनु सक्नुहुनेछ।

Good News क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकन एम्बेसीले दियो भिसा ।
24/05/2024

Good News
क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकन एम्बेसीले दियो भिसा ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी...
24/05/2024

नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

धावनमार्गको पिच उप्किएपछि झन्डै १ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द ।
24/05/2024

धावनमार्गको पिच उप्किएपछि झन्डै १ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द ।

संसारलाई हँसाउने चार्ली च्याप्लिन ८८ वर्षको उमेरमा मरे। उनले हामीलाई ४ महत्त्वपूर्ण कुरा भनेर गए : (१) यस संसारमा केही प...
24/05/2024

संसारलाई हँसाउने चार्ली च्याप्लिन ८८ वर्षको उमेरमा मरे।
उनले हामीलाई ४ महत्त्वपूर्ण कुरा भनेर गए :
(१) यस संसारमा केही पनि कुरा स्थायी र शाश्वत छैन, हाम्रा समस्याहरू पनि छैनन्।
(२) मलाई झरीमा हिड्न मन पर्छ, किनकि त्यतिबेला मेरो आँसु कसैले देख्न सक्दैन।
(३) जीवनको सबैभन्दा बर्बाद दिन त्यो दिन हो जुन दिन हामी हाँसेनौं वा खुसी हुन सकेनौं ।
(४) विश्वका ६ उत्कृष्ट डाक्टरहरु यी हुन्:
i. घाम
ii. आराम
iii. व्यायाम
iv. आहार
v. आत्म-सम्मान
vi. मन मिल्ने साथीहरू
तिनीहरूलाई तपाईंको जीवनका सबै चरणहरूमा याद राख्नुहोस् र स्वस्थ जीवनको आनन्द लिनुहोस् ।
यदि तपाईंले ऐनामा हेर्नुभयो भने भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ।
विश्वास गर्नुहोस्- हामी सबै पर्यटक हौं, जिन्दगी एउटा यात्रा मात्र हो ! गन्तव्य कहाँबाट कहाँसम्म हो पहिल्यै तय भैसकेको छ । त्यसैले, भोलिको चिन्ता छोड्नुहोस, आजका लागि बाँच्नुहोस्!
copied:- khabar nepali

दुखद दुर्घटना ...!😭😭जनप्रकाश मा बि. बाजुरा बाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ।   १२ जना विध...
23/05/2024

दुखद दुर्घटना ...!😭😭
जनप्रकाश मा बि. बाजुरा बाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ। १२ जना विधार्थी बोकेको जीप खत्याड गाउँपालिका वडा न.२ पर्ने हिलटप नजिक खोलामा दुर्घटना हुँदा घाइते भएका छन। सबैजना घाइतेलाई सकुशल उद्धारका साथै सामान्य उपचार गरेर थप उपचारको लागि PHC रातापानी पठएइएको छ!
घाइत सबैको शिघ्र स्वास्थलाभको कामना!
: Rj Prajol Parakhi

विश्वमा शान्ति फैलि रहोस्: २५६८ औं बुद्ध जयन्तीको सबैमा हार्दिक शुभकामना!❤️🙏
23/05/2024

विश्वमा शान्ति फैलि रहोस्: २५६८ औं बुद्ध जयन्तीको सबैमा हार्दिक शुभकामना!❤️🙏

दुर्गा प्रसाईं माथी पोखरामा केरा प्रहार भएको छ ।
22/05/2024

दुर्गा प्रसाईं माथी पोखरामा केरा प्रहार भएको छ ।

22/05/2024

पक्राउ पर्नु भन्दा अगाडि काङ्ग्रेस नेताहरु सङ छलफलमा सिरोहिया

आजको पत्रीका
22/05/2024

आजको पत्रीका

कान्तिपु मिडिया ग्रुपका संचालक कैलास सिरोहिया पक्राउ परेका छन
21/05/2024

कान्तिपु मिडिया ग्रुपका संचालक कैलास सिरोहिया पक्राउ परेका छन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको सम्पत्ति विवरण🙏🙏 तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको  बूढानीलकन्ठ वडा नम...
21/05/2024

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको सम्पत्ति विवरण🙏🙏 तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको
बूढानीलकन्ठ वडा नम्बर ८ मा ५ आना जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी जग्गा करिब ८० तोला सुन चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म आफ्नो एक लाख १० हजार रुपैयाँ र श्रीमतीकोपाँच लाख ५८ हजारभन्दा बढी नगद रकम निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा निकिताको नाममा ४२ लाख रुपैयाँमा कार निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु गलत भएको भन्दै नेपाली काङ्ग्रेसका ...
21/05/2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु गलत भएको भन्दै नेपाली काङ्ग्रेसका बद्री पान्डेले संसदमा बिरोध गर्दै यसो नगर्न चेतावनी दिएका छन् ।

  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया वि*रुद्ध प-क्राउ पुर्जी जारी 😮
21/05/2024


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया वि*रुद्ध प-क्राउ पुर्जी जारी 😮

सरकारको नजर कहिले पुग्ने यहाँ ?🤔pic:- सामाजिक संजालबाट साभार
21/05/2024

सरकारको नजर कहिले पुग्ने यहाँ ?🤔
pic:- सामाजिक संजालबाट साभार

छुटेको खबर
20/05/2024

छुटेको खबर

B***n fire 🔥
20/05/2024

B***n fire 🔥

20/05/2024

बालेन साह लेख्छन ✏️
कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए ।

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।

यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू बिरुद्द ठगी उजुरी शुरू गरौँ ।

संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् ।

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :
१. केपी ओली ट्रस्ट
२ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३ . केशरी चिया बगान पाँचथर
४. ओमटी गार्डेन प्रालि इलाम
५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६. इलाम टी–स्टेट इलाम
७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८. माङमालुङ चियाबगान लि. इलाम
९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०. हिम चियाबगान प्रालि इलाम
११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२. रोनक टी–स्टेट झापा
१३. गोमादेवी

इरानको राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना ,सबैको मृत्यु पुष्टि भएको छ हेलिकप्टर  भने हिजो बेपत्ता भएको थियो , हार्दिक श्...
20/05/2024

इरानको राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना ,सबैको मृत्यु पुष्टि भएको छ हेलिकप्टर भने हिजो बेपत्ता भएको थियो , हार्दिक श्रद्धाञ्जली !😢😢

इटहरीका युवकको खुकुरी प्रहार गरी हत्यामा संलग्न प्रहरीद्धारा सार्वजनिकइटहरी : इटहरी उपमहानगरपालिका ७ मा एक युवकको हत्याम...
20/05/2024

इटहरीका युवकको खुकुरी प्रहार
गरी हत्यामा संलग्न प्रहरीद्धारा सार्वजनिक
इटहरी : इटहरी उपमहानगरपालिका ७ मा एक युवकको हत्यामा संलग्न एक पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय उमेश चौधरी रहेका छन् । उनले खुकुरी प्रहार गरी इटहरी ७ का २८ वर्षीय भीम भनिने रामकुमार पण्डितको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।इटहरी उपमहानगरपालिका ००१ ह ०३५ नम्बर सिटी सफारी र साइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा सिटी चालक रहेका चौधरी र साइकलयात्री पण्डितबीच सामान्य विवाद भएको थियो ।
उक्त विवादका क्रममा चौधरीले पण्डितलाई शरीरको विभिन्न भागमा खुकुरी प्रहार गर्दा पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर सार्वजकि गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

19/05/2024

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रमका लागि शनिवार खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुट भएको खबर छ । प्रहरीकोमा निवेदन पुगेको छ 🤔

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको छ।
19/05/2024

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Nepal:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share