Madhesh Online

  • Home
  • Madhesh Online

Madhesh Online Online News
(3)

काठमाडौंमा छठको रौनक: Beautifully decorated Kamalpokhari area for upcoming Chhath Festival. ❤️
05/11/2024

काठमाडौंमा छठको रौनक: Beautifully decorated Kamalpokhari area for upcoming Chhath Festival. ❤️

Chhath Festival Starts from Today. ❤️🙏कार्तिक २० - नहाए-खाए कार्तिक २१ - खरणाकार्तिक २२ - छठ पुजा - साँझको अर्घ्य‌ कार्त...
05/11/2024

Chhath Festival Starts from Today. ❤️🙏
कार्तिक २० - नहाए-खाए
कार्तिक २१ - खरणा
कार्तिक २२ - छठ पुजा - साँझको अर्घ्य‌
कार्तिक २३ - छठ पुजा - बिहानको अर्घ्य

लोकपर्व आस्था को महापर्व छठमा मधेसको हरेक घरमा शारदा सिन्हाले गायेका गीत बजि रहेका छन्। तर यसै बीचमा एम्समा कैंसरका कारण...
05/11/2024

लोकपर्व आस्था को महापर्व छठमा मधेसको हरेक घरमा शारदा सिन्हाले गायेका गीत बजि रहेका छन्। तर यसै बीचमा एम्समा कैंसरका कारण शारदा सिन्हाको निधन भएको छ।

05/11/2024

"छठ पर्व नेपालको संस्कृति र परम्परामा गहिरो महत्व बोकेको पर्व हो। यस अवसरमा सूर्यदेवको आराधना गर्दै, भक्तजनहरूले आस्था र श्रद्धाका साथ जलाशयमा पूजा-अर्चना गर्छन्। यो पर्वले धार्मिक आस्था, पारिवारिक एकता र प्राकृतिक स्रोतहरूको सम्मानलाई उजागर गर्छ।"

गौशालामा केराको  व्यापारगौशाला बजारमा छठ पर्वलाई लक्षित गरेर बिक्री वितरण गर्न ल्याइएको केराको घरी । महोत्तरीको गौशाला न...
04/11/2024

गौशालामा केराको व्यापार
गौशाला बजारमा छठ पर्वलाई लक्षित गरेर बिक्री वितरण गर्न ल्याइएको केराको घरी । महोत्तरीको गौशाला नगरपालिका ५ स्थित बजारमा छठपर्वका अवसरमा लागेको केराको थोक बजार । जिल्लाकै प्रमुख व्यापारीक केन्द्रका रूपमा रहेको यहाँ छठपर्वका लागि चाहिने केरा घरी खरिद गर्न टाढा-टाढाबाट ग्राहकहरू आउने गर्दछ। छठ पर्वमा केराको सिंगै घरि नै चढाउने चलन छ ।

भारतीय रेलको सबै तयारीका बाबजुद छठ पर्वअघि नै देशका विभिन्न स्टेशनमा यात्रुको भीड लागेको छ । कतिपय रेलहरू यति हदसम्म भरि...
04/11/2024

भारतीय रेलको सबै तयारीका बाबजुद छठ पर्वअघि नै देशका विभिन्न स्टेशनमा यात्रुको भीड लागेको छ । कतिपय रेलहरू यति हदसम्म भरिएका छन् कि मानिसहरूले बोगी गेटमा झुण्डिएर यात्रा गर्नुपर्छ। छठअघिका रेल र स्टेशनहरूको अवस्था हेर्नुहोस् यी तस्विरहरूमा।

गोवर्धन पूजाको हार्दिक शुभकामना
02/11/2024

गोवर्धन पूजाको हार्दिक शुभकामना

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्षछाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्सम्पूर्ण नेपालीहरुमा ल...
31/10/2024

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष
छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्
सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना
Madhesh Online

30/10/2024

साफ महिला च्याम्पियनसिप फूटबल २०२४, फाइनल खेल ।
दशरथ रंगशाला काठमाडौँ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा  खान दिएर का...
30/10/2024

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ ।

25/10/2024

छट पर्व

25/10/2024
25/10/2024

बाप बेचे लोहा टीना बेटा बने सत्रुधन सिन्हा
🤣🤣🤣

आज बिहान करिब ७:०० बजे महेन्द्र राजमार्ग अन्तर्गत गाईघाटबाट काकडभिट्टा जाँदै गरेको  पारुहाङ्ग ट्राभेल्स बस सप्तरी, बरमझि...
20/10/2024

आज बिहान करिब ७:०० बजे महेन्द्र राजमार्ग अन्तर्गत गाईघाटबाट काकडभिट्टा जाँदै गरेको पारुहाङ्ग ट्राभेल्स बस सप्तरी, बरमझियामा दुर्घटना ( पलिट्दा) एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने लगभग १७ जना घाईतेलाई अस्पताल पुर्याएको छ साथै केही घाईतेको अवस्था गम्भीर रहेको छ ।

सप्तरीको राजबिराज नगरपालिकामा मेलाको नाकारातमाक असर परेकाकोले यस पलि मेला नलाग्ने भनेर निर्णय गरियो।Saroz Yadav
19/10/2024

सप्तरीको राजबिराज नगरपालिकामा मेलाको नाकारातमाक असर परेकाकोले यस पलि मेला नलाग्ने भनेर निर्णय गरियो।
Saroz Yadav

16/10/2024

सप्तरी, हनुमानगर कंकालनी नगरपालिकामा स्थानीय जनताद्वारा ५ वटा वार्ड कार्यालयमा तालाबन्दी र नगर प्रमुखलाई ज्ञापन पत्र समेत बुझाइएका छन्।
हनुमानगर कंकालनी नगरपालिका राहतमा राजनीति गर्ने वार्ड अध्यक्षहरू सुकुम्बासी बाढीबाट पीडित भएको जनताहरूलाई राहत नदिने नातागोता र झोले कार्यकर्ताहरूलाई मात्र दिने वडा कार्यालयहरूमा तालाबन्दी गरिएको छन्। वार्ड नं:-५,७,८,१२र१३ वडा कार्यालयहरूमा तालाबन्दी गरिएको छ। राहत वितरण गरिएको नामावली स्पष्ट र पारदर्शी गर्नै नमानेकोले वार्ड कार्यालयहरूमा तालाबन्दी गरिएका छन् र जुन वार्ड कार्यालयहरूमा तालाबन्दी गरिएको छैन त्यो वार्ड कार्यालयमा पनि तालाबन्दी गर्ने नै छौँ। अहिले पनि समय छ। नामावली स्पष्ट र पारदर्शी गरियोस्। नत्र हामी आन्दोलन होइन महा आन्दोलन गर्ने भनेका छन्। दलित सुकुम्बासी बाढीबाट पीडित भएको जनताहरूलाई राहत दिन पनि माग गरेका छन्।

आज टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ । 🙏
12/10/2024

आज टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ । 🙏

11/10/2024

कंकालिनी भगवती मन्दिर सप्तरीमा सबै भन्दा ठूलो रंगाको बलिप्रदान गरियो।

11/10/2024

कंकालिनी मन्दिर भारदह सप्तरीमा ७५० रगाको बली प्रदान भयो।

माता राजदेवी मन्दिरमा आज राति २:४० बजे सम्ममा १४,००० भन्दा बढी बोका चढाइसकिएको छ, र अझै गन्ती जारी छ। श्रद्धालुहरूको अपा...
10/10/2024

माता राजदेवी मन्दिरमा आज राति २:४० बजे सम्ममा १४,००० भन्दा बढी बोका चढाइसकिएको छ, र अझै गन्ती जारी छ। श्रद्धालुहरूको अपार आस्था र भक्तिले मन्दिरलाई अभूतपूर्व वातावरण दिएको छ। बडा दशैंको यस पवित्र अवसरमा माता राजदेवीप्रतिको समर्पणले सबैलाई प्रेरणा मिलोस्।

कंकालिनी भगवती मन्दिर सप्तरीमा बलिप्रदान हुनेमा सबै भन्दा ठूलो रंगा
10/10/2024

कंकालिनी भगवती मन्दिर सप्तरीमा बलिप्रदान हुनेमा सबै भन्दा ठूलो रंगा

10/10/2024

जलेश्वर मटिहानीको झिझिया

दशैं मेलामा सप्तरीको कंकालिनी मन्दिरमा भीड लागेको छ । ❤️
10/10/2024

दशैं मेलामा सप्तरीको कंकालिनी मन्दिरमा भीड लागेको छ । ❤️

Address


Telephone

+9779827735636

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh Online:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share