AMPS creation's

  • Home
  • AMPS creation's

AMPS creation's Music is a soul of language averyone can feel. AMPS Creation's for many More Music,cover video& VFX This is the cover video mixing and editing page.

सप्तरी जिल्लाको पहिलो महिला नगरप्रमुख बनिन् गीता चौधरी (थारुनी) बधाई तथा सफल कार्यकालको शुभकामना 💐🙏https://shambhunathkh...
19/05/2022

सप्तरी जिल्लाको पहिलो महिला नगरप्रमुख बनिन् गीता चौधरी (थारुनी) बधाई तथा सफल कार्यकालको शुभकामना 💐🙏

https://shambhunathkhojkhaber.blogspot.com/2022/05/blog-post_19.html

Shambhunath nagarpalika news

🙏𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐃𝐫𝐞𝐬𝐬 𝐏𝐫𝐨𝐦𝐨𝐭𝐢𝐨𝐧🙏👉𝐘𝐨𝐮𝐫 𝐏𝐡𝐨𝐭𝐨 𝐎𝐮𝐫 𝐄𝐝𝐢𝐭'𝐬👈𝐘𝐨𝐮 𝐂𝐚𝐧 𝐒𝐞𝐧𝐝 𝐏𝐡𝐨𝐭𝐨 𝐨𝐧 𝐎𝐮𝐫 𝐆𝐦𝐚𝐢𝐥:👇 𝐚𝐦𝐩𝐬𝐜𝐫𝐞𝐚𝐭𝐢𝐨𝐧1@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦𝐅𝐫𝐚𝐦𝐞: 𝐏𝐨𝐨𝐳𝐚 𝐜𝐡...
03/02/2022

🙏𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐃𝐫𝐞𝐬𝐬 𝐏𝐫𝐨𝐦𝐨𝐭𝐢𝐨𝐧🙏
👉𝐘𝐨𝐮𝐫 𝐏𝐡𝐨𝐭𝐨 𝐎𝐮𝐫 𝐄𝐝𝐢𝐭'𝐬👈
𝐘𝐨𝐮 𝐂𝐚𝐧 𝐒𝐞𝐧𝐝 𝐏𝐡𝐨𝐭𝐨 𝐨𝐧 𝐎𝐮𝐫 𝐆𝐦𝐚𝐢𝐥:👇 𝐚𝐦𝐩𝐬𝐜𝐫𝐞𝐚𝐭𝐢𝐨𝐧1@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

𝐅𝐫𝐚𝐦𝐞: 𝐏𝐨𝐨𝐳𝐚 𝐜𝐡𝐚𝐮𝐝𝐡𝐚𝐫𝐲 (𝐓𝐡𝐚𝐫𝐮𝐧𝐢)
𝐀𝐝𝐝𝐫𝐞𝐬𝐬: 𝐊𝐚𝐭𝐡𝐚𝐮𝐧𝐚 𝐒𝐚𝐩𝐭𝐚𝐫𝐢 𝐍𝐞𝐩𝐚𝐥
𝐒𝐭𝐚𝐭𝐞'𝐬: 𝐈 𝐚𝐦 𝐏𝐫𝐨𝐮𝐝 𝐓𝐨 𝐁𝐞 𝐓𝐡𝐚𝐫𝐮.मलाई थारु हुनुमा गर्ब छ।🙏🙏🙏

11/08/2020
12/04/2020

नव साल सिरुवा पावन के मंगलमय शुभकामना व्यक्त करैछि।

12/04/2020


Chaudhary

11/04/2020

😍😍😍😍😍  Happy holi
10/03/2020

😍😍😍😍😍
Happy holi

Happy Holi
09/03/2020

Happy Holi

12/02/2020

#𝓥𝓪𝓵𝓮𝓷𝓽𝓲𝓷𝓮'𝓼 #𝓓𝓪𝔂 #𝓢𝓹𝓮𝓬𝓲𝓪𝓵
𝓣𝓱𝓪𝓻𝓾 𝓛𝓸𝓿𝓮 𝓢𝓸𝓷𝓰𝓼
#𝓓𝓮𝓭𝓲𝓬𝓪𝓽𝓮'𝓼 #𝓽𝓸 #𝔂𝓸𝓾𝓻 #𝓛𝓸𝓿𝓮

Audio Credit: ND Films Productions
Link's: https://youtu.be/tM4fE_H51D0

30/01/2020

'जय माँ सरस्वती'
Happy Saraswati puja

28/01/2020

थारु कल्ला सँस्कृति के पहिचान।
थारु गित सँगित के अभियान।
Credit: ND STUDIO THE STORY MAKER
Full Song: https://youtu.be/rT7hEE6oc5M

     #2643थारु सम्बत के हो र कसरि तोकिएको छ? शान्तिका अग्रदुत थारूका नश्ल भगवान बद्धको जन्म मितिलाई प्रमुख आधार मानेर नि...
14/01/2020

#2643
थारु सम्बत के हो र कसरि तोकिएको छ?

शान्तिका अग्रदुत थारूका नश्ल भगवान बद्धको जन्म मितिलाई प्रमुख आधार मानेर निर्माण गरिएको थारू सम्वत्को घोषणा विक्रम सम्वत् २०६४ साल भाद« २२ गते तदअनुसार सन् २००७–०९–०८ तारिखमा बालकृष्ण चौधरीको प्रमुख आतिथ्य एवं लौव पाइला पत्रिकाका अध्यक्ष नेपालु चौधरीको अध्यक्षतामा थारू सम्वत् २६३० घोषणा भएको थियो । त्यस्तै यसको पृष्ठभूमी भने विक्रम सम्वत्, ईश्वी सम्वत्, नेपाल सम्वत्जस्ता समय रेखाङ्हरूलाई पनि सन्दर्भ तथ्याङका रुपमा लिइएका छन् । यद्यपी भगवान् बुद्धको जन्म मिति ६२३ वि.सि. मे महिनाको १२ या १३ तारिख अर्थात बैशाख पूर्णिमाको दिन परेकाले थारू समुदायको नयाँ वर्ष माघमा पर्नु र थारू सम्वत्को मुल आधार भने भगवान् बुद्धको जन्म मितिलाई आधार राख्नुमा पनि प्रश्न उठ्न जान्छ । चालु ईश्वी सम्वत्मा ६२३ जोड्दा भगवान् बुद्धको जन्म मिति आउँछ । यहाँ थारू समुदायको नयाँ वर्ष(माघी पर्व) भन्दा भगवान् बुद्ध ३ महिना २७ दिन पछी जन्मीएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत् या थारू समुदायको नयाँ वर्षमा ल्याउन उतm मितिमा ३ महिना २७ दिन घटाउनु पर्ने हुन्छ ।
जस्तो किः
६२३
+२००७ –०५ –१२
२६३० –०५ –१२ (सन् २००७ मा ६२३ जोड्दा थारू सम्वत् २६३० मे १२ हुन जान्छ ।)
२६३० –०५ –१२
— ०३ –२७
२६३० –०१ –१५ (२६३० साल मे १२ तारिखदेखि ३ महिना २७ दिन घटाउदा २६३० जनवरी १५ तारिख हुन जान्छ)

ईश्वी सम्वत् २००७ जनवरी १५ भन्नु र विक्रम सम्वत् २०६३ साल माघ १ गते भन्नु एउटै हो र माघ १ भन्नु थारू समुदायको नयाँ वर्ष २६३०। यसर्थ अहिले ईश्वी सम्वत् २०१८ हो भने विक्रम सम्वत् २०७४ त्यसैले सोही अनुपातमै थारू सम्वत्को हिसाव गर्ने हो भने विक्रम सम्वत् २०७४ माघ १ गते देखि थारू सम्वत् २६४१ सुरु हुन जान्छ । यद्यपी थारू सम्वत् माघ १ गते देखि सुरु भएपनि विक्रम सम्वत्सँग केवल वर्ष र महिनाको अंकगणितीय भिन्नतामात्र रहेको छ र बाँकी सबै महिना, गते,बार,तिथिहरू विक्रम सम्वत्कै अनुसार चल्ने गर्दछ । यस्तै अन्य महिनाको नाम विक्रम सम्वत्सँग मिल्न गएपनि असोज र मंसिर महिनामा भने थारू समुदायको आफ्नै भाषामा रहेको छ । जसअनुसार असोजलाई “कुवाँर” त मंसिरलाई “अगहन” भनेर चिनिन्छ । यसले गर्दा पनि थारू सम्वत्मा भाषिक भिन्नता नै हाम्रो विशेषता एवं पहिचान बोकेको छ ।
जय थरुहट जय थारु।

10/01/2020

थारु कल्ला र संस्कृतिलाई पहिचान गरौं।
Tharu Singer: Geeta Chaudhary
Video Credit: Media Concept
Full Song Link: https://youtu.be/82frja_Gvrs

सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला ८४ करोडको लागतमा निर्माण हुन...
04/01/2020

सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला ८४ करोडको लागतमा निर्माण हुने निश्चित भएको छ ।

टुडेपाटी समाचारदाता- सप्तरी, पुस १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहि.....

01/01/2020

Happy new year 2020
Visit Nepal 2020

30/12/2019

थारु फिल्म भन्दा संगीत क्षेत्र दिन प्रती दिन प्रगती बाटो अपनाइ रहेको छ । एक समय थारु फिल्म बनाउने प्रतिस्पर्धा नै ...

पुस १३लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला बिभाग गठन गरनको निम्ति उदयपुरको भेलामा  ।उक्त भेलाबा...
29/12/2019

पुस १३
लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला बिभाग गठन गरनको निम्ति उदयपुरको भेलामा ।उक्त भेलाबाट प्रेमा थारुको नेतृत्वमा थरुहट थारुवान महिला मोर्चाको गठन भएको छ तर भेलामा १७ जिल्लालेले बहिस्कार गरेका छन् ।

पुस १३ लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला बिभाग गठन गरनको निम्ति उदयपुरमा भेला समपन.....

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँ  र आगोको मु...
13/12/2019

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँ र आगोको मुस्लोबीच हात फैलाएर गाउँ धरमा न्यानो गर्छन ।
'हाजिर हरुत'! Keep the warm in cold season

11/12/2019

South Asian Game(SAG) 13 th 2019 Nepal Closing Ceromony भविष्य रुपमा मनाउयो।
‘ड्रोन लाइट’ मा बुद्ध, नेपालकाे नक्सा र झण्डा

Congrstulations Nepali football team Bhutan -1 Nepal -2 🏆️🏆️
10/12/2019

Congrstulations Nepali football team
Bhutan -1
Nepal -2 🏆️🏆️

द भ्वाइस् अफ नेपाल २ को उपाधि झापाका  #राम लिम्बुले जित्न सफल हुनु भएको छ । The Voice of Nepal Season 2 won by Mr.Ram Li...
07/12/2019

द भ्वाइस् अफ नेपाल २ को उपाधि झापाका #राम लिम्बुले जित्न सफल हुनु भएको छ ।
The Voice of Nepal Season 2 won by Mr.Ram Limbu
Congratulations

07/12/2019

घर थारु बिशेष गढी माइ मन्दिर र थारुको इतिहास थारु बिशेष गढी माइ मन्दिर र थारुको इतिहास द्वारा Admin - December 3, 2019 2415 0 बारा । ग.....

KathmanduDashrath Rangsala Stadium  Opening CeremonySouth Asian Game (SAG) 2019
01/12/2019

Kathmandu
Dashrath Rangsala Stadium Opening Ceremony
South Asian Game (SAG) 2019

Address


Alerts

Be the first to know and let us send you an email when AMPS creation's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AMPS creation's:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share