Sahayatri Khabar

  • Home
  • Sahayatri Khabar

Sahayatri Khabar This page is for news and entertainment. Please like and share thanks!
(2)

15/06/2024

१ असार २०८१मकवानपुर ।नेपाली काङ्ग्रेस निकट भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य राजेश भेटवालको संयोजकत्वमा गाँ...

26/05/2024

लेखक भक्त स्याङतानको कथासंग्रह ´´डम्फुको आत्मालाप´´ को परिचर्चा कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै प्राध्यापक मधुसूदन दवाडी || भरतपुर, चितवन

सक्दो  सेर गरिदिनुस् है
21/05/2024

सक्दो सेर गरिदिनुस् है

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा 🙏

२५६८ औ रास्ट्रिय बुद्ध जयन्तीको अबसरमा यहि जेठ १० गते नेपाल गुम्बा समन्वय समितिको आयोजनामा प्रथम राप्ती नगर स्तरिय बुद्ध जयन्ती कार्यक्रम आयोजना गरिएको यहाहरु समस्त सान्तिप्रेमिहरुम जानकारी गराउदछौ । प्रमुख अतिथी बागमती प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलियाद्वारा उद्घाटन साथै विशिष्ट अतिथी बौद्ध आचार्य खेन्पो गुरु फुर्बा थिङ तामाङ ज्युको मुखराबिन्दबाट अमृतमय ज्ञान प्रवाह हुने भएकाले सहभागिताका लागि यहाहरुमा सबिनय निमन्त्रणा गर्दछौ ।
मिति - २०८१ जेठ १० गते बिहिबार
स्थान - बिहान ९ बजे राप्ती नगरपालिकाको प्रङणमा भेला भै सान्ती पद यात्रा गर्दै राप्ती नगरपालिका वडा न ५ मङलटाडिमा रहेको छेथार मेण्डोलिङ गुम्बा प्रस्थान गर्ने ।
कार्यक्रम समापन - अपरान्ह ४ बजे

आयोजक
नेपाल गुम्बा समन्वय समिति

हार्दिक निमन्त्रणा  ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा 🙏२५६८ औ रास्ट्रिय बुद्ध जयन्तीको अबसरमा यहि जेठ १० गते नेप...
21/05/2024

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा 🙏

२५६८ औ रास्ट्रिय बुद्ध जयन्तीको अबसरमा यहि जेठ १० गते नेपाल गुम्बा समन्वय समितिको आयोजनामा प्रथम राप्ती नगर स्तरिय बुद्ध जयन्ती कार्यक्रम आयोजना गरिएको यहाहरु समस्त सान्तिप्रेमिहरुम जानकारी गराउदछौ । प्रमुख अतिथी बागमती प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलियाद्वारा उद्घाटन साथै विशिष्ट अतिथी बौद्ध आचार्य खेन्पो गुरु फुर्बा थिङ तामाङ ज्युको मुखराबिन्दबाट अमृतमय ज्ञान प्रवाह हुने भएकाले सहभागिताका लागि यहाहरुमा सबिनय निमन्त्रणा गर्दछौ ।
मिति - २०८१ जेठ १० गते बिहिबार
स्थान - बिहान ९ बजे राप्ती नगरपालिकाको प्रङणमा भेला भै सान्ती पद यात्रा गर्दै राप्ती नगरपालिका वडा न ५ मङलटाडिमा रहेको छेथार मेण्डोलिङ गुम्बा प्रस्थान गर्ने ।
कार्यक्रम समापन - अपरान्ह ४ बजे

आयोजक
नेपाल गुम्बा समन्वय समिति

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइकाठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ ...
15/05/2024

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।
यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सफाइ दिएको हो ।
पीडित पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछ । अदालतबाट सफाइ पाएकाले सन्दीपलाई क्रिकेट करिअर अघि बढाउने बाटो खुलेको छ ।

30/04/2024

अर्गानिक खानाको परिकारलाई संस्कारको रुपमा बिकाश गर्दैछौं - कोपिला गोले || राक्सिराङ हाटबजार

03/04/2024

राज´नी´तिक भा´ग´ब´ण्डा कारण बि.ब्य.स अध्यक्ष चयन भ´एन - वडा अध्यक्ष मोक्तान || सिलिङ्गे राष्ट्रिय मा. वि राक्सिराङ ६ मकवानपुर

03/04/2024

वडा कार्यालय झोलामा सिमित बनाउदिन, कोहि तयार भएनन भने पेलेरै बनाउछु - वडा अध्यक्ष मोक्तान || राक्सिराङ मकवानपुर

02/04/2024

शिक्षामा जोड दिन सबै अभिभावकहरुमा अनुरोध - अध्यक्ष मल्ल

02/04/2024

शिक्षामा पुर्खाहरुले गरेको योगदानलाई कदर गरौं - समाजसेवी प्रजा || जनसेवा प्रावि || राक्सिराङ ६ मकवानपुर

01/04/2024

कृषि हाटबजार राक्सिराङ बिकासको मेरुदण्ड हो - कार्यवाहक वडा अध्यक्ष सुवेदी

31/03/2024

नारायणगढ । नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएक.....

30/03/2024

श्री जनसेवा प्रा. बि राक्सिराङ - ६ माकलदमारको बि.ब्य.स अध्यक्षमा तामाङ सर्बसम्मत चयन

राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन
29/03/2024

राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

राक्सिराङ, हेटौंडा । १६ चैत्र २०८०पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका – ६ माकलदमार स्थित श्री जनसेवा प्राथम.....

28/03/2024

राक्सिराङ हाटबजारमा मनहरीबाट ब्यापारीहरु गएर बेचेकोले आफुहरु घाटामा गएको भन्दै कृषकको आक्रोश || राक्सिराङ गाउँपालिका

राक्सिराङ्ग गाउँपालिकाको कार्यालयले एस.ई.ई(S.E.E) परिक्षा दिन उपस्थीत भएका राक्सिराङका सम्पुर्ण परिक्षार्थीहरुलाई खाद्या...
28/03/2024

राक्सिराङ्ग गाउँपालिकाको कार्यालयले एस.ई.ई(S.E.E) परिक्षा दिन उपस्थीत भएका राक्सिराङका सम्पुर्ण परिक्षार्थीहरुलाई खाद्यान वितरण गरियो।

28/03/2024

चर्चित गायिका अन्जु पन्तले गाउदा सबै झुमे || राप्ती चितवन
👉️ मुक्त हुन्छु म

27/03/2024

राप्ती नगर ईसाइ समाजको बार्षिक उत्सवको अबसरमा राप्ती नगर युवा संगतीको प्रस्तुति

27/03/2024

Welcoming Popular female singer Anju Panta in healing crusade program Rapti Chitwan.

एन.सि.एफ नेपाल बागमती प्रदेश युवा बिभागको आयोजनामा १ दिने युवा सेमिनार सम्पन्न।२०८० चैत्र १२ राप्ती, चितवन।एन.सि.एफ नेपा...
26/03/2024

एन.सि.एफ नेपाल बागमती प्रदेश युवा बिभागको आयोजनामा १ दिने युवा सेमिनार सम्पन्न।

२०८० चैत्र १२ राप्ती, चितवन।
एन.सि.एफ नेपाल बागमती प्रदेश युवा बिभागको आयोजना र राप्ती क्रिश्चियन युवा संगतीको सहकार्यमा ´´बिबाह र यौन´´ सम्बन्धमा १ दिने युवा सेमिनार आज राप्ती - ४, सुन्दरबस्ती अगापे बप्तिस मण्डली, सुन्दरबस्तीमा सफलता पुर्बक सम्पन्न भएको छ। कार्यक्रममा सभापतिको रुपमा एन सि एफ नेपाल बागमती प्रदेशका अध्यक्ष बिरु रत्न दोङ(Rose) प्रमुख अतिथि एवम् एन सि एफ नेपालका केन्द्रिय सचिव रेभ. पास्टर वीर बहादुर तामाङ, बिशिस्ट अतिथी एन सि एफ नेपाल युवा बिभाग केन्द्रिय अध्यक्ष लाजरस तामाङ, एन सि एफ नेपाल बागमती प्रदेशका कोषाध्यक्ष एस्तर चौधरी, एन सि एफ नेपाल चितवन जिल्लाका उपाध्यक्ष एवम् राप्ती नगर ईसाइ समाजका अध्यक्ष पास्टर सोमिलाल मोक्तान, एन सि एफ नेपाल युबा बिभागका पुर्ब सचिव सुबास लामा, राप्ती नगर ईसाइ युवा समाजका सल्लाहकार पास्टर रुपक तामाङ, राप्ती नगर ईसाइ युवा संगतिका अध्यक्ष प्रकाश सुनार लगायत १२४ जना युवाहरूको सकृय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक प्रकाश तामाङले संचालन गरेको
कार्यक्रममा प्रशिक्षक एवम् पास्टर दिपक तामाङले ´बिबाह र यौन´ सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो भने प्रमुख अतिथि एवम् एन सि एफ नेपालका केन्द्रिय सचिव रेभ. पास्टर वीर बहादुर तामाङले युवाहरुको भिजन(दर्शन) सम्बन्धमा सिकाउनुभएको थियो।

25/03/2024

क्याम्प चर्चको आकर्षक नृत्य || राप्ती नगर ईसाइ समाजको बार्षिक उत्सव तथा प्रार्थना सभा - २०८० || चितवन

24/03/2024

राप्ती ७ चितवनमा चर्चित गायिका अन्जु पन्त।

24/03/2024

राप्ती नगर ख्रीष्टियन समाजको बार्षिक उत्सव तथा प्रार्थना सभामा आकर्षक प्रस्तुति दिदैं अनन्त चर्च घडेरीडांडा..

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने
24/03/2024

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

राप्ती।११ चैत्र २०८०राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवको चौंथो दिन आज चर्चित गायिका अन्जु पन्त आउने भएकी छ.....

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान
22/03/2024

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

राप्ती।९ चैत्र २०८०राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवको अबसर पारी अग्रज पास्टरहरुलाई सम्मान गरिएको छ। पुर....

20/03/2024

राप्ती नगर ख्रीष्टियन समाजको वार्षिक उत्सव तथा प्रार्थना सभा - २०८० प्रस्तुत गर्दछ।

19/03/2024

पत्रकार शिव कुमार रिजाल (काशी) राक्सिराङ कृषि हाटबजारको अर्गानिक सिस्नुको बारेमा बोल्नुहुंदै....

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित
19/03/2024

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

६ चैत्र २०८०इच्छाकामना। चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा कालिखोला देउराली सामुदायिक वन उपभोक्ता समि.....

सिलिङ्गे राष्ट्रिय मा वि राक्सिराङ ६ को बिद्यालय ब्यबस्थापन समिती गठनमा हिजो राजनितीक अडानपछी समिति गठनमा अन्यौलता....
14/03/2024

सिलिङ्गे राष्ट्रिय मा वि राक्सिराङ ६ को बिद्यालय ब्यबस्थापन समिती गठनमा हिजो राजनितीक अडानपछी समिति गठनमा अन्यौलता....

भरतपुर भ्रमण वर्षमा सबै पूर्वप्रधानमन्त्रीले बोल्ने, रवि लामिछाने पनि आउने________२०८० फागुन १८ गतेचितवन। चितवनको भरतपुर...
01/03/2024

भरतपुर भ्रमण वर्षमा सबै पूर्वप्रधानमन्त्रीले बोल्ने, रवि लामिछाने पनि आउने
________
२०८० फागुन १८ गते
चितवन। चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ ।
नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ ।

सत्ता गठवन्धनमा आवद्ध नेता र पूर्वप्रधानमन्त्री आउनुलाई स्वाभाविक रुपमा हेरिए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत कार्यक्रममा सहभागी हुने विषयलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार साँझ नै चितवन आइसकेका छन् ।

सबैभन्दा पहिले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल चितवन आएका छन् । आज सोही पार्टीका सम्मानित नेता एवम झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी आउँदैछन् ।

यस्तैं, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिउँसो पौने १ बजे हेलिकोप्टरमा चितवन आउने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
ओली सोही हेलिकोप्टरमा मकवानपुरमा हुने अर्को एक कार्यक्रममा पनि सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम तय भएको न्यौपानेले जानकारी दिए ।
भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछाने पनि चितवन आउँदैछन् ।
रास्वपाका एक नेता राजेन्द्र अर्यालले दिएको जानकारी अनुसार उनी दिउँसो १२.३० बजेको उडानबाट भरतपुर आउने कार्यक्रम तय भएको हो ।
कार्यक्रममा अर्को पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निमन्त्रणा गरिएको भए पनि उनी पार्टीको कामको व्यस्तताले आउन नसकेको महानगरपालिकाले जनाएको छ ।
उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार पूर्वप्रधानमन्त्री, रास्वपाका सभापतिलाई १०/१० मिनेट र प्रधानमन्त्री प्रचण्डलाई १५ मिनेट शुभकामना मन्तव्यका लागि लागि समय छुट्टाइएको छ ।
समारोहमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुने भए पनि बामगती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेललाई मात्रै शुभकामना दिन लगाइने छ ।
उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि कार्यक्रममा शुभकामना दिनेछन् ।
बिहान ११ बजेदेखि १२.३० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।
उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

Address


Alerts

Be the first to know and let us send you an email when Sahayatri Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahayatri Khabar:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share