Talara is a abandoned, forgotten, cursed land for most of the people, even for the local villagers. Talara and villagers have been left to rot by the Nepalese government for a long time.They do not think much can be done there. They think they are ill fated having born there and must seek something far away from there in Dhangadhi, Kathmandu or Saudi Arabia. बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नेतृत्वमा गठित वार्ता समितिमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, ऊर्जा मन्त्रालयका सहसचिवहरू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, बोर्डकै सहसचिवलगायत सदस्य छन्। वार्ता समितिको प्रारम्भिक बैठक शुक्रबार नै बसेको छ। ‘पश्चिम सेती आयोजना तयारीको सुरुवात भएको छ,’ लम्सालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अब सम्झौताका लागि ज्ञापनपत्रको ढाँचा बनाउँछांै। त्यसपछि छलफलका लागि भारतीय कम्पनीलाई बोलाइनेछ।’ एनएचपीसीसँग साउनको पहिलो हप्ताभित्र सम्झौता गर्ने तयारी भइरहेको प्रवक्ता लम्सालले बताए। पश्चिम सेतीसँगै क्यासकेड आयोजना पश्चिम सेती (ए