किन हुन सकेन जीतपुरसिमरामा सहमति ? वडाध्यक्षले कानुन बिपरित हात खुट्टा बाध्न खोजेपछि....
जीतपुरसिमरा महोत्सव २०८० !
अब ६ दिन बाँकी
आज मंसिर १ गते रातीबाट मौन अवधि शुरु हुँदैछ म भोलिबाट यहाँसंग चुनाब लक्षित भेटघाटमा आउन नसकेपनि मलाई तपाँइले किन मत दिने ? मेरा एजेण्डा र मेरो अभियान यहाँहरु समक्ष प्रस्तुत गरेको छु । नारायण क्षेत्री, स्वतन्त्र उम्मेदवार बारा क्षेत्र नम्बर ३(क)
बारा क्षेत्र नम्बर ४(क) बाट लौरो चुनाब चिन्हमा मैदान उत्रीएका स्वतन्त्र उम्मेदवार सन्तोष कुशवाहाले आफ्नो क्षेत्रका मतदाता कहाँ पुगेपछी आफू जित्नेमा ढुक्क रहेको बताएका छन् । चुनाबी प्रचारको अन्तिम दिन उनिसंग हेडलाईन खबरले गरेको भिडियो कुराकानी ।
बारा-४ का सचेत मतदाता, नेकपा एमालेका उच्च मनोबल भएका इमान्दार कार्यकर्ता र बलियो संगठननै हाम्रो जीतको मुख्य आधार हो
-देबनारायण चौधरी, प्रदेश सभा सदस्य उम्मेदवार बारा ४(क)
एकीकृत शक्ति नेपालबाट बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश चौलागाईं संग हेडलाईन खबरले गरेको भिडियो संवाद ।
हेडलाईन संवाद - `मङ्सिर ४ हाम्रा उम्मेदवार´
नाम : जलील देवान
उम्मेदवारी : प्रतिनिधी सभा सदस्य
स्थान : बारा, क्षेत्र नम्बर ४
उम्मेदवार भएको दल : राष्ट्रिय प्रजातन्त्र पार्टी
हेडलाईन संवाद : मंसिर ४ हाम्रा उम्मेदवार
नाम : यमकुमार जर्गामगर
उम्मेदवार : प्रदेश सभा सदस्य
स्थान : बारा क्षेत्र नम्बर ३(क)
उम्मेदवार भएको दल : राष्ट्रिय प्रजातन्त्र पार्टी
बारा क्षेत्र नम्बर ४(क) बाट काङ्ग्रेस बिपि उम्मेदवारका रुपमा चुनाबी मैदानमा होमिएका द्वारिका श्रेष्ठको चुनाव चिन्ह करुवा हो । शालिन शैलिमा मतदाता माझ मत् आह्वान गरिरहेका उनले अबको देशको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने जिकिर गर्छन् । हेडलाईन खबरले तयार पारेको भिडियो सामग्री ।
बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लालबाबु सिंहको यस्तो छ राजनैतिक इतिहास ।
तालाबन्दी खुलिसकेपछी नगरपालिकामा भएको घटनाको जानकारी दिदै वडाध्यक्ष सुनील गुप्ता #जीतपुरसिमरा
बारा, क्षेत्र नम्बर ४(ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका आत्म राम साहले आफू चुनाब जित्न योग्य रहेको बताएका छन् । उनले जितेन्द्र सोनलको इतिहासलाई जनताले राम्ररी बुझिसकेको भन्दै आफ्नो जीत सुनिस्चित रहेको समेत दाबी गरे । हेडलाईन खबरले उनिसंग गरेको भिडियो कुराकानी । www.headlinekhabar.com