सडक कब्जागरि कपिलवस्तु बालुवा डम्पिङ, ठुलै चलखेल ? हो हुन् ठुलै माछा पुरा नालीबेली |PROMO||
सडक कब्जा गर्दा सडक अवरुद्ध हुन्छ अनि ठुलै दुर्घटना भएको छ र आगामी दिनमा अझ ठुलो दुर्घटना हुन्छ पक्का हो ! |SHARE | SHARE |
सडक कब्जागरि कपिलवस्तु बालुवा डम्पिङ, ठुलै चलखेल ? हो हुन् ठुलै माछा पुरा नालीबेली Full Video :
https://youtu.be/sq0dFfJ7-F0
Condition of people in Brick Factory
Chid labour in Bricks Factory of Nepal
दाङको देउखुरी अमिलिया क्षेत्रमा (जय बागेश्वरी बालुवा प्रशोधन केन्द्रले खुलेआम नदिजन्य खोला र निजी ब्यक्तिको जग्गाबाट दादागिरी गर्दै बालुवा चोर्दै स्थानीय जनताहरु बताउछन् । (भिडियो सहित) महेन्द्र सिंहको रिपोर्ट....
काम नपाए पछी एक आपसमा झगडा गर्दै....
(भिडियो सहित)
second half Nepal 1 - Myanmar 1
Olympic Women's Football Cup 2020 in the second phase NEP Vs MYA
Olympic Women's Football Cup 2020 in the second phase
NEP Vs MYA
liscence bluebook check
बिना बिलबुक लाइसेन्स, सवारी साधन मोडिफाई गरेर सवारी साधन चलाउनेहरु माथि वडा प्रहरी र जिल्ला ट्राफिक प्रहरीको सयुत्त चेकजाँच तीब्र......
वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख सशीधर शर्मा आफै सडकमा चेकिङ्ग गर्दै
SAFF WOMEN'S CHAMPIONSHIP 201
Nepal VS India like and share Nepalireport official page for more updates
www.nepalireport.com
Video Credit : AP1 HD TV
भर्खरै बस दुर्घटना....
दाङको घोराही लमही सडक खण्डको मसोटको पहिलो घुम्तीमा शुक्रबार राति ११:३० बजे रक्सीको तालिममा मातेर घोराही देखि तेल हाल्न लमही जादै गरेको रा.१ ज. ६७४ नम्बरको बस दुर्घटना हुँदा चालक दाङ धर्ना ५. निवासी ४६ बर्शिय शेर बहादुर केसी र दाङ धर्ना ५. निवासी पोषण गिरी सहित २ जना गम्भीर घाइते भएका छन भने घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । अर्को एकजनाको खोजतलास भैइरहेको प्रहरीले जानकारी दिएको छ
दाङमा नेपाल कम्युनिस्ट पार्टी माओवादी विपल्बको बन्दको प्रभाव यस्तो देखियो बजार र लामो तथा छोटो दुरीका सवारी साधन बन्द । (बाकी भिडियोमा)
हिन्दुराष्ट्र र राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा हो राप्रपा अध्यक्ष: कमल थापा दाङमा
नेपालगन्जको ब्यस्त बजारमा एउटा साडे गुरुको कारण ट्राफिक जाम नेपालगन्ज उपमहानगरपालिकाको
ध्यानाकर्षण हुने कहिले??????
महेन्द्र सिंहको रिपोर्ट (भिडियो सहित)
नेपालगन्ज प्रदेशिक महोत्सवमा हिलामय बन्दै जनतालाई सास्ती रिपोर्ट महेन्द्र सिंह (भिडियो सहित)
चालकको लापरवाही र तिव्र गतिको कारण ९० प्रतिशत सडक दुर्घटना: हुन्छ। ५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक DIG पिताम्बर अधिकारी
ठुलो दुर्घटना हुदाहुदै जोगियो .......
दुर्घटना भए जिम्मेवारी कसको?????
हेर्नुस् कर्णाली प्रदेशमा ट्राफिक ब्यबस्था पनमा आस्थब्यस्त प्रहरीकै अगाडि बाट यसरी चल्छ ओभर लोड सवारी साधन स्थानीय प्रहरी प्रशासन किन मौन पत्रकार महेन्द्र सिंहको
रिपोर्ट (भिडियो सहित)
नेपालगन्जको मुटुमा रहेको बागेश्वरी मन्दिरको मुल गेटमै दिशा पिशाको खोलो बग्दै शौचालय बन्ने कहिले हो कहिले २. नम्बर वडा अध्यक्ष सुनिल सिंह हमाल भन्छन् बजेट हामी सङ
धेरै छ तर शौचालय बन्ने कहिले स्थानीय जनताको
???? (भिडियो सहित)
टिकापुर घटनाको विषयमा मुख खोले पुर्व सूचना तथा संचार राज्य मन्त्री राजकिशोर यादवसङको कुराकानी नेपालगन्जमा
काठमाडौको मुटुमा रहेको नयाँ बसपार्कको ब्यस्त सडकमा केही दिन देखि पानीको पाइप लाइन फुटेर सडक हिलामय बन्दै काठमाडौं महानगरपालिका ध्यानाकषिर्त कहिले हुने
(भिडियो सहित) सागर थापा र महेन्द्र सिंहको रिपोर्ट