Star on Bhaktapur Fm - Manshir 2080
गीतकार, मुक्तककार - सुभाष चन्द्र ढुंगेल
Star on Bhaktapur Fm - Kartik 2080
गायिका बनिका प्रधान
Singer - Banika Pradhan
Star on Bhaktapur Fm - Asoj 2080
संगीतकार भुपन्द्र रायमाझी
Music Director - Bhupendra Rayamajhi
Star on Bhaktapur Fm Bhadra 2080.
Singer Ramana Shrestha
आराधना समुह र भक्तपुर एफ. एम. को संयुक्त प्रस्तुति
Aradhana -The Musical Vibes
अन्तर्गत नेपाल भाषा को कार्यक्रम आराधना छिता य : गु म्ये
नेपाल भाषाका नयाँ तथा पुराना गीत, संगीतका विविध पक्षसंग सम्बन्धित जानकारीहरू समेटेर संगीतिक प्रस्तुति पस्कने कार्यक्रम हो आराधना छिता यःगु म्ये । मात्र भक्तपुर एफ एम १०५.४ मेगाहर्ज को तरङ्गमा
कार्यक्रम प्रस्तोता सिमान्त सिल्पकारका साथमा
28th Jestha 2079
आराधना समुहका संस्थापकमध्ये का एक शम्भो राजभण्डारी जसले आराधना समुहको मार्फत भक्तपुरमा संगीतिक गतिविधि गर्दै नयाँ र पुराना संगीत कर्ममा लागेका लाई एकै स्थानमा ल्याई भक्तपुरमा संगीतको बिकासमा कोहि गर्ने खोजिरहेका छन् , भक्तपुर एफ एम १०५.४Mz मा प्रसारण भईरहेको कार्यक्रम Aaradhana -The Musical Vibes मा आफ्नो प्रस्तुती दिँदै !!! यस गीतको शब्द र संगीत शम्भो राजभण्डारी को आफ्नै रहेको छ । यो नेपालभाषाको गीत उनको आफ्नै स्वरमा !!!
प्राविधिक सहयोग
दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान
मेरो स्वर श्रष्टाको श्रृजना
कथा - तिम्रो लाेग्ने र म
कथाका - निरुपा प्रसून
सुत्रधार/वाचन - दिनेश पाण्डे
प्राविधिक संयाेजन - रवि हाडा
उसका कविताहरुले उनकाे मन जितिसकेकाे थियोे । एउटा मीठो संयाेग जुर्याे ।आफूलाई मनपर्ने कविलाई उनले भेट्न पाइन्।त्यसपछि उनी झनै आकर्षित भइन्।पहिले उसले लेखेका कविताहरु मनपर्थे।अब त ऊ नै मनपर्न थाल्यो ।प्रेमकाे पुष्प फुल्दै गयो ।तर,उनले थाहा पाइन् ;उसकाे त विवाह भैसकेको रहेछ।अनि,एउटी छाेरी पनि रहिछ।
र पनि ऊप्रतिकाे प्रेमकाे नदी बगिरह्याे।के उनकाे प्रेमकाे फूल फुल्ने छ ? के उसले उनलाई स्वीकार्ला?सुन्नुहाेस् कथा"तिम्रो लाेग्ने र म।"
२०६२ सालमा भक्तपुर एफमा प्रशारण भएको चर्चित बिज्ञापन
आवाज - शिव वाटी र रवि हाडा
Picture - Shiv Bati
Recording & Mixing - Rajesh Hada
नेपाल भाषाया स्वस्थानी ब्रत कथा
अध्याय २५
प्रस्तोता धनेशराज राजोपाध्याय
नेपाल भाषाया स्वस्थानी ब्रत कथा
अध्याय २२
प्रस्तोता धनेशराज राजोपाध्याय