Netizen Nepal 1

  • Home
  • Netizen Nepal 1

Netizen Nepal 1 Netizen Television is a digital TV channel affiliated to Netizen Nepal which archives development centric news, views and issues in audio visual format.

With Laxman Subedi – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
21/06/2024

With Laxman Subedi – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

21/06/2024

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा यो १ खर्ब ९९ करोड बढी हो ।

भक्तपुरमा देखियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो
20/06/2024

भक्तपुरमा देखियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो

बजेटले दार्चुलालाई न्याय नगरेको भन्दै सांसद दिलेन्द्र बडु मौन धारण गर्दै, सभामुख चाहिं माननीय सदस्य समय सकियो भन्दै ।
19/06/2024

बजेटले दार्चुलालाई न्याय नगरेको भन्दै सांसद दिलेन्द्र बडु मौन धारण गर्दै, सभामुख चाहिं माननीय सदस्य समय सकियो भन्दै ।

15/06/2024

Euro Cup 2024 Group
समूह ए: जर्मनी, स्कटल्यान्ड, हङ्गेरी, स्विट्जरल्यान्ड

समूह बी: स्पेन, क्रोएशिया, इटली, आल्बेनिया

समूह सीः स्लोभिनिया, डेन्मार्क, सर्बिया, इङ्ग्ल्यान्ड

समूह डी: पोल्यान्ड, द नेदरल्यान्ड्स, अस्ट्रिया, फ्रान्स

समूह ईः बेल्जियम, स्लोभ्याकिया, रुमेनिया, युक्रेन

समूह एफः टर्की, जोर्जा, पोर्चुगल, चेक रिपब्लिक

14/06/2024

१० एमएम हल्का,
११ -५० एमएम मध्यम,
५०-100 एमएम र्भारी वर्षा, 100देखि २00 एमएम 'धेरै भारी वर्षा'

02/06/2024

अहिलेकी शिक्षा मन्त्री सुमना श्रेष्ठका श्रीमान् पोल्यान्डका नागरिक पाबल स्वविन्स हुन् ।

https://netizennepal.com/content/15629
02/06/2024

https://netizennepal.com/content/15629

काठमाडौँ ।  सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने

https://netizennepal.com/content/15477
02/06/2024

https://netizennepal.com/content/15477

ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त

https://netizennepal.com/content/15630
02/06/2024

https://netizennepal.com/content/15630

 फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण

29/05/2024
लैंगिक सवालको सामाजिक यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको चलचित्र सतिदेवीलाई उच्च सफलताको कामना ।
29/05/2024

लैंगिक सवालको सामाजिक यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको चलचित्र सतिदेवीलाई उच्च सफलताको कामना ।

25/05/2024

More than 80% of the global economy is generated in cities.

24/05/2024

भारतमा ६०%, बंगलादेशमा ६२%, श्रीलंका ४२%, स्विट्जरल्यान्डमा ३६% कृषि क्षेत्र छ।

22/05/2024

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं — तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि 'मिडिया ट्रायल' भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

प्रतीक प्रधान - बाह्रखरी

शिव गाउँले - अनलाइनखबर

अमित ढकाल - सेतोपाटी

किरण नेपाल - खोज पत्रकारिता केन्द्र

युवराज घिमिरे - देशसञ्चार

सुधीर शर्मा

मदन लम्साल – आर्थिक अभियान

विमल गौतम - लोकान्तर

सागर पण्डित - नेपाल समाचारपत्र

राजाराम गौतम -

सुजित महत - उकालो

पूर्ण बस्नेत - नेपालखबर

बसन्त बस्नेत – अनलाइनखबर

हरिबहादुर थापा - बाह्रखरी

उमेश चौहान- कान्तिपुर

रामेश्वर बोहरा - उकालो

कोषराज कोइराला - रिपब्लिका दैनिक

गुणराज लुइँटेल - नागरिक दैनिक

रूपेश श्रेष्ठ - कान्तिपुर टिभी

अखण्ड भण्डारी - अन्नपूर्ण पोस्ट

विश्वास बराल - द काठमाडौं पोस्ट

सरोज मिश्र - राजधानी दैनिक

अरूण बराल - खबरहब

कमलदेव भट्टराई - अन्नपूर्ण एक्सप्रेस

प्रकाश रिमाल

कसमस विश्वकर्मा

सञ्जीव सतगैयां

विजय पौडेल - कान्तिपुर टिभी

रामप्रसाद दाहाल – रातोपाटी

दुर्गा खनाल - इकान्तिपुर

पुष्प दुलाल- क्लिकमाण्डु

https://netizennepal.com/content/15573
18/05/2024

https://netizennepal.com/content/15573

ओमप्रकाश घिमिरे  संग्रहालय समुदायबीच शान्तिपूर्ण सहअस्तित्व र सहयोगको विकासको लागि सांस्कृतिक आदानप्रदान र

08/05/2024

Korea-Nepal Frienship Expedition Ceremony 2024Welcome to Netizen Nepal, your premier destination for the latest updates, news, and everything in between from...

08/05/2024

ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त

08/05/2024

काठमाडौँ। पछिल्लो समयमा आगलागी तथा ददेलोको विपद चिन्ताजनक रुपमा फैलिएको छ।  यसबाट ठुलो धनजनको क्षेती पनि भएको

08/05/2024

काठमाडौं । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट

08/05/2024

काठमाडौं । पाल्पामा १ महिनामा ३ हजार हेक्टर बढी क्षेत्रमा डढेलो लागेको छ । गत वर्ष १ महिनाको अवधिमा १

08/05/2024

काठमाडौं- प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज

08/05/2024

काठमाडौँ । देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव

11/01/2024

काठमाडौँ । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व

10/01/2024

काठमाडौं । गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीमा चयन भएका छन्। एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति

09/01/2024

प्रदेश मतदाता मतभार
कोशी ३६७ १०१३५
मधेश ३७४ १०७४४
वाग्मती ३४७ १०३३३
गण्डकी २३० ६४१०
लुम्बिनी ३०५ ८७५३
कर्णाली १९६ ५०८४
सुदूरपश्चिम २२८ ६१००

09/01/2024

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ

Address


Alerts

Be the first to know and let us send you an email when Netizen Nepal 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Netizen Nepal 1:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share