सुन्दरान्चल खबर

  • Home
  • सुन्दरान्चल खबर

सुन्दरान्चल खबर Trusted newssite . Female infanticide is a heart-aching issues of entire world , it is increasing the discrimination rate to girls and women .

So that it seems to avoid such types of practice as soon as possible to maintain the gender balance . नेपाल एक पुरुष प्रधान समाज हो जहाँ बालिका माथी विभिन्न किसिमका भेदभाव हुने गर्दछ्न ।।।।जस्को अन्त्य जरुरी छ त्यसैले आउ एक हौ । Breaking The Barriers , Safeguarding The Right of Girl Infants.

14/02/2024



बधाई छ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵एकदमै मुटु ढुकढुक बनाउदै नेपालले टेन्ट रास्ट्र अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै U-19 विश्वकपको...
26/01/2024

बधाई छ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

एकदमै मुटु ढुकढुक बनाउदै नेपालले टेन्ट रास्ट्र अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै U-19 विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ❣️❣️❣️❣️

राष्ट्रिय ढाका टोपि दिवसको सबैलाई शुभकामना 💖अङ्ग्रेजी वर्ष 2023 मा गर्नु भएका राम्रा कामबाट सिक्दै  नराम्रा कामलाई बिर्स...
01/01/2024

राष्ट्रिय ढाका टोपि दिवसको सबैलाई शुभकामना 💖

अङ्ग्रेजी वर्ष 2023 मा गर्नु भएका राम्रा कामबाट सिक्दै नराम्रा कामलाई बिर्सनु होला !
ज-जसले जनवरी १ लाई अङ्ग्रेजी वर्षको रुपमा मान्नु हुन्छ सबैलाई शुभकामना छ तपाईंहरुको नयाँ वर्ष 2024 सफल वर्ष बनोस ! अधुरा कामहरु पुराहुन ,

CHAMPIONS! 🏆INCREDIBLE team! 🇦🇺अस्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि , फाईनलमा भारत ७ विकेटले पराजित 🏏
19/11/2023

CHAMPIONS! 🏆
INCREDIBLE team! 🇦🇺

अस्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि , फाईनलमा भारत ७ विकेटले पराजित 🏏

सरकारले भिडियो सेयरीङ एप Tiktok आजैदेखि देशभर बन्दगर्ने भएको छ ! निगरानीसाथ चल्न दिनु उपयुक्त थियो , प्रविधिमाथि नै प्रत...
13/11/2023

सरकारले भिडियो सेयरीङ एप Tiktok आजैदेखि देशभर बन्दगर्ने भएको छ !

निगरानीसाथ चल्न दिनु उपयुक्त थियो , प्रविधिमाथि नै प्रतिबन्धलगाउनु गलत हो !

30/10/2023

नेपाल टस हारेर फिल्डिङ गर्दै

निन्द्रा सपना याद अनि       तिमी ❤️❣️
28/10/2023

निन्द्रा
सपना
याद
अनि
तिमी ❤️❣️

दु:खद खबर !ईजरायल घटनामा घाइते नेपाली विद्यार्थीको शीघ्र स्वास्थ लाभको कामना र मृतकप्रति हार्दिक श्रद्धाञ्जली😭
09/10/2023

दु:खद खबर !
ईजरायल घटनामा घाइते नेपाली विद्यार्थीको शीघ्र स्वास्थ लाभको कामना र मृतकप्रति हार्दिक श्रद्धाञ्जली😭

अस्ट्रेलिया विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलि भारतको निक्कै खराब सुरुवात ! २ रन जोड्दा गुमायो ३ विकेट । तिनै ज...
09/10/2023

अस्ट्रेलिया विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलि भारतको निक्कै खराब सुरुवात ! २ रन जोड्दा गुमायो ३ विकेट । तिनै जना गोल्डेन डक OUT !
Well Done Australia...Keep it up .

दुनियाँमा  #प्रेम मात्र यस्तो स्वतन्त्र भावना हो ...जसको कुनै जात, रंग , धर्म र रुप हुँदैन यो पवित्र , अद्भुत र प्रेमिल ...
03/10/2023

दुनियाँमा #प्रेम मात्र यस्तो स्वतन्त्र भावना हो ...जसको कुनै जात, रंग , धर्म र रुप हुँदैन यो पवित्र , अद्भुत र प्रेमिल हुन्छ ❣️❣️

03/10/2023

भुकम्पको तिब्र झट्का महसुस !
Stay Safe

27/09/2023

दिपेन्द्र सिह ऐरी !
एकै ओभरमा ५ छ्क्का प्रहार
6 6 6 6 6 !

14/09/2023

मैले नदेखेको संसार मेरो छोराले देखोस भन्दै काँधमाथि बोक्ने #बाबा 💖नै हुन,
शु-स्वास्थ अनि दिर्घायुको कामना💞

01/09/2023

नेपाल क्रिकेट संघ क्यान बागमति प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

कोही किन मन पर्छन होला , किन मान्छे प्रेममा पर्छ ?
02/08/2023

कोही किन मन पर्छन होला , किन मान्छे प्रेममा पर्छ ?

Home कोही किन मनपर्छन होला , प्रेम किन हुन्छ ? कोही किन मनपर्छन होला , प्रेम किन हुन्छ ? Author - Gyanendra Bhatta August 02, 2023 0 कोही किन मनपर्छ ....

स्कटल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स एकदिवसीय विश्वकपमा छनोट©Icc
06/07/2023

स्कटल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स एकदिवसीय विश्वकपमा छनोट

©Icc

 सुन्दर फूल beautiful flowers
01/07/2023



सुन्दर फूल

beautiful flowers

West Indies विरुद्ध नेदरल्यान्डले गर्यो रनको वर्षा , एकैओभरमा ३० रन ! 4, 6,4 , 6 , 6 and  4 run 🏏🏏
26/06/2023

West Indies विरुद्ध नेदरल्यान्डले गर्यो रनको वर्षा , एकैओभरमा ३० रन !
4, 6,4 , 6 , 6 and 4 run 🏏🏏

Address


Alerts

Be the first to know and let us send you an email when सुन्दरान्चल खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुन्दरान्चल खबर:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share